"शिवसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ) |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २१: | पङ्क्ति २१: | ||
|death_place= |
|death_place= |
||
}} |
}} |
||
शिवसिंह मल्ल |
'''शिवसिंह मल्ल''' [[कान्तिपुर (राज्य)|कान्तिपुर]]का राजा हुन् । वि.सं. १६३५ मा काठमाडौंमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ [[शिवसिंह मल्ल]]ले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए । |
||
==राज्यविस्तार== |
==राज्यविस्तार== |
||
राजा शिवसिंह मल्लले पाटन र |
राजा शिवसिंह मल्लले पाटन र [[दोलखा जिल्ला|दोलखा]]लाई वशमा पार्न चाहन्थे । तदनुसार वि.सं. १६५५ मा उनले ललितपुर पाटनमा हमाला गरे। राजा शिवसिंहले पाटनका सामन्तहरूलाई पूर्ण विजय गरी पाटनलाई आफ्नो अधीन गरे। त्यहाँ नियन्त्रण गरेपछि आफ्ना छोरा ठाकुर सिंह र पछि अर्का छोरा हरिहरसिंहलाई प्रतिनिधि शासक बनाए। तर हरिहरसिंहको मृत्यु भएको हुँदा आफैँले त्यसको रेखदेख गरे। त्यसपछि कूटनीतिपूर्वक दोलखामाथी पनि आफ्नो प्रभाव जमाए। त्यसै गरी उत्तरमा केरुङ, दक्षिणमा मकवानपुर र सिन्धुलीको केही भाग पनि कब्जा गरे। <ref>नेपालको तथ्य इतिहास पृष्ठ १५०, प्रा.डा.[[राजाराम सुवेदी]], साझा प्रकाशन २०६१</ref> |
||
==धार्मिक कार्य== |
==धार्मिक कार्य== |
||
राजा शिवसिंहले स्वयम्भूको जिर्णोद्धार, देगुतले मन्दिरको निर्माण, नुवाकोट भैरवीको घण्टा र प्रतिमा, पशुपति र |
राजा शिवसिंहले स्वयम्भूको जिर्णोद्धार, [[देगुतलेजु|देगुतले]] मन्दिरको निर्माण, नुवाकोट भैरवीको घण्टा र प्रतिमा, पशुपति र [[चाँगुनारायण मन्दिर|चाँगुनारायण]]को जीर्णोद्धार, पाटनमा [[महाबौद्ध]] मन्दिर, उनकी रानी गङ्गादेवीले भत्कन लागेको पशुपतिको छाना, [[बूढानीलकण्ठ मन्दिर|बुढानिलकण्ठ]] र कान्तिपुर वीचको वनलाई राज्यवनको रूपमा स्थापना र निर्माण गरेको पाइन्छ। |
||
==मृत्यु== |
==मृत्यु== |
||
शिवसिंह मल्लको वि.सं. १६७७ मा आफ्नै कालगतिले मृत्यु भएको थियो। शिवसिंहका दुई नातिमध्ये कान्छा सिद्धिनरसिंह मल्ल पाटनका र जेठा लक्ष्मीनरसिंह मल्ल कान्तिपुरका राजा भए। |
शिवसिंह मल्लको वि.सं. १६७७ मा आफ्नै कालगतिले मृत्यु भएको थियो। शिवसिंहका दुई नातिमध्ये कान्छा [[सिद्धिनरसिंह मल्ल]] पाटनका र जेठा [[लक्ष्मीनरसिंह मल्ल]] कान्तिपुरका राजा भए। |
||
==सन्दर्भ == |
==सन्दर्भ == |
||
{{reflist}} |
{{reflist}} |
२०:२०, २५ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन
शिवसिंह मल्ल | |
---|---|
कान्तिपुरको राजा | |
शासनकाल | वि सं १६३५-१६७७ |
पूर्वाधिकारी | सदाशिव मल्ल |
उत्तराधिकारी | लक्ष्मीनरसिंह मल्ल |
जीवनसाथी | रानी गङ्गादेवी |
सन्तान | हरिहरसिंह मल्ल |
वंश | मल्ल वंश |
बाबु | महिन्द्र मल्ल |
शिवसिंह मल्ल कान्तिपुरका राजा हुन् । वि.सं. १६३५ मा काठमाडौंमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ शिवसिंह मल्लले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए ।
राज्यविस्तार
राजा शिवसिंह मल्लले पाटन र दोलखालाई वशमा पार्न चाहन्थे । तदनुसार वि.सं. १६५५ मा उनले ललितपुर पाटनमा हमाला गरे। राजा शिवसिंहले पाटनका सामन्तहरूलाई पूर्ण विजय गरी पाटनलाई आफ्नो अधीन गरे। त्यहाँ नियन्त्रण गरेपछि आफ्ना छोरा ठाकुर सिंह र पछि अर्का छोरा हरिहरसिंहलाई प्रतिनिधि शासक बनाए। तर हरिहरसिंहको मृत्यु भएको हुँदा आफैँले त्यसको रेखदेख गरे। त्यसपछि कूटनीतिपूर्वक दोलखामाथी पनि आफ्नो प्रभाव जमाए। त्यसै गरी उत्तरमा केरुङ, दक्षिणमा मकवानपुर र सिन्धुलीको केही भाग पनि कब्जा गरे। [१]
धार्मिक कार्य
राजा शिवसिंहले स्वयम्भूको जिर्णोद्धार, देगुतले मन्दिरको निर्माण, नुवाकोट भैरवीको घण्टा र प्रतिमा, पशुपति र चाँगुनारायणको जीर्णोद्धार, पाटनमा महाबौद्ध मन्दिर, उनकी रानी गङ्गादेवीले भत्कन लागेको पशुपतिको छाना, बुढानिलकण्ठ र कान्तिपुर वीचको वनलाई राज्यवनको रूपमा स्थापना र निर्माण गरेको पाइन्छ।
मृत्यु
शिवसिंह मल्लको वि.सं. १६७७ मा आफ्नै कालगतिले मृत्यु भएको थियो। शिवसिंहका दुई नातिमध्ये कान्छा सिद्धिनरसिंह मल्ल पाटनका र जेठा लक्ष्मीनरसिंह मल्ल कान्तिपुरका राजा भए।
सन्दर्भ
- ↑ नेपालको तथ्य इतिहास पृष्ठ १५०, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१