"बुधग्रह" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १२५: | पङ्क्ति १२५: | ||
== तस्वीर सङ्ग्रह == |
== तस्वीर सङ्ग्रह == |
||
* |
*[[चित्र:M1 M2 M3 M10 Mercury Global thumb.jpg|150px]] |
||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
== सन्दर्भ सामग्रीहरू == |
== सन्दर्भ सामग्रीहरू == |
१३:०८, २६ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन
विवरण | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
उच्चारण | /ˈmɜːrkjəri/ ( ) | ||||||||||||
विशेषण | Mercurian, Hermian[१] | ||||||||||||
कक्षपथको विशेषताहरू | |||||||||||||
युग J2000 | |||||||||||||
अपसूर | |||||||||||||
अनुसूर | |||||||||||||
अर्ध-मुख्य अक्ष | |||||||||||||
विलक्षणता | ०.२०५ ६३० | ||||||||||||
कक्षीय अवधि | |||||||||||||
युटिकाला | 115.88 d | ||||||||||||
औसत कक्षीय गति | 47.362 km/s | ||||||||||||
औसत गति | १७४.७९६° | ||||||||||||
झुकाव |
| ||||||||||||
उदविन्दुरको देशान्तर | ४८.३३१° | ||||||||||||
अनुसूरको सिद्धान्त | २९.१२४° | ||||||||||||
उपग्रहहरू | নেই | ||||||||||||
भौतिक विशेषताहरू | |||||||||||||
औसत व्यास |
| ||||||||||||
समरुपताको | 0 | ||||||||||||
सतहको क्षेत्रफल |
| ||||||||||||
आयतन |
| ||||||||||||
द्रव्यमान |
| ||||||||||||
औसत घनत्व | ५.४२७g/cm3[२] | ||||||||||||
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण | |||||||||||||
रिहाइ वेग | 4.25 km/s[२] | ||||||||||||
नाक्षचित्र घृर्णनकाल |
| ||||||||||||
भूमध्यरेखीय आञ्चलिक घृर्णन वेग | १०.८९२ किमी/घंटा (३.०२६ मी/सेक) | ||||||||||||
अक्षीय ढाल | 2.11′ ± 0.1′ | ||||||||||||
उत्तर ध्रुवीय विषुबलम्ब |
| ||||||||||||
उत्तर ध्रुवीय विषुबलम्ब | ६१.४५° | ||||||||||||
प्रतिफलन अनुपात | |||||||||||||
| |||||||||||||
आपात मान | −२.६ to 5.7 | ||||||||||||
कौणिक व्यास | ४.५–१३″ | ||||||||||||
वायुमण्डल | |||||||||||||
सतहको चाप | trace | ||||||||||||
गठन |
| ||||||||||||
बुधग्रह सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजीकको ग्रह हो। यस ग्रहको भूमध्यरेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ। यसको बाहिरी सतह ज्वालामुखी पहाडहरूले ढाकिएको छ।यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्यमण्डलको सबैभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्य नजिक भएकोले यसले सूर्यलाई सबैभन्दा छिठो परिक्रमा गर्दछ। बुधग्रहलाई सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।
यो ग्रह सौर्यपरिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो। यसको सतह फलामबाट निर्माण भएको छ जुन अत्यन्त धेरै घनत्वको हुन्छ। यद्यपी, यसको चुम्बकीय क्षेत्र एकदम कम्जोर छ। बुधग्रहमा अहिलेसम्म पुगेका दुई अन्तरिक्षयान, मध्य म्यारिनर १०ले सन् १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शाङ्कन गरेको थियो। त्यसपछि दोस्रो पटक प्रक्षपण गरिएको अन्तरिक्षयान मेसेन्जरले सन् २००८ जनवरी १४ का दिन थप ३०% सतहको नक्शाङ्कन गरेको थियो। मेसेन्जरले २००९ को सेप्टेम्बरमा अन्तिम उडान भरेको थियो। यो ग्रह सूर्यको वरिपरि धेरै छिटो घुमिरहेकोल धेरै भाषामा यसलाई रोमाली धर्ममा पखेटा भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ। नेपालीमा यो ग्रह चन्द्रको छोरोको रूपमा परिचित छ।
तस्वीर सङ्ग्रह
सन्दर्भ सामग्रीहरू
- ↑ "Hermian"। Wiktionary। अगस्ट २, २०१०। सङ्ग्रह मिति २ नोभेम्बर २०१३।
- ↑ २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namednasa
- ↑ ३.० ३.१ Vasavada, Ashwin R.; Paige, David A. (१९ फेब्रुअरी १९९९)। "Near-Surface Temperatures on Mercury and the Moon and the Stability of Polar Ice Deposits" (PDF)। Icarus। पृष्ठ 179–193।