"पारद्वेषिता" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[पारलैङ्गिक]] व्यक्तिहरू प्रतिको नकरात्मक र विभेदकारी विचार, भावना, मनोवृत्ति र कार्यलाई '''पारद्वेषिता''' भनिन्छ । लैङ्गिकता सम्बन्धीका सामाजिक अपेक्षा पूर्ती नगर्ने व्यक्तिहरू प्रतिको घृणा, डर, हिंसा, क्रोध र असहजता महसुस हुनु वा व्यक्त गर्नु पारद्वेषिता अन्तर्गत पर्छ । पारलैङ्गिक व्यक्ति भएकै कारण ती व्यक्तिहरू प्रति गरिने घृणा र घृणा निर्देशित कार्य पारद्वेषिता हो । 'पारद्वेषिता' नाम हो भने ''''पारद्वेषी'''' विशेषण हो ।
[[पारलैङ्गिक]] व्यक्तिहरू प्रतिको नकरात्मक र विभेदकारी विचार, भावना, मनोवृत्ति र कार्यलाई '''पारद्वेषिता''' भनिन्छ । लैङ्गिकता सम्बन्धीका सामाजिक अपेक्षा पूर्ती नगर्ने व्यक्तिहरू प्रतिको घृणा, डर, हिंसा, क्रोध र असहजता महसुस हुनु वा व्यक्त गर्नु पारद्वेषिता अन्तर्गत पर्छ । पारलैङ्गिक व्यक्ति भएकै कारण ती व्यक्तिहरू प्रति गरिने घृणा र घृणा निर्देशित कार्य पारद्वेषिता हो । 'पारद्वेषिता' नाम हो भने ''''पारद्वेषी'''' विशेषण हो । <ref> {{cite web |url= http://archive.today/TtSQd | title=पारद्वेषिता | publisher= क्वयेर शब्दकोष }} </ref>


==सन्दर्भ==
==सन्दर्भ==

१६:४५, ३१ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन

पारलैङ्गिक व्यक्तिहरू प्रतिको नकरात्मक र विभेदकारी विचार, भावना, मनोवृत्ति र कार्यलाई पारद्वेषिता भनिन्छ । लैङ्गिकता सम्बन्धीका सामाजिक अपेक्षा पूर्ती नगर्ने व्यक्तिहरू प्रतिको घृणा, डर, हिंसा, क्रोध र असहजता महसुस हुनु वा व्यक्त गर्नु पारद्वेषिता अन्तर्गत पर्छ । पारलैङ्गिक व्यक्ति भएकै कारण ती व्यक्तिहरू प्रति गरिने घृणा र घृणा निर्देशित कार्य पारद्वेषिता हो । 'पारद्वेषिता' नाम हो भने 'पारद्वेषी' विशेषण हो । [१]

सन्दर्भ

  1. "पारद्वेषिता", क्वयेर शब्दकोष। 

थप