"क्वयेर व्यक्तिहरूको अधिकार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा clean up, replaced: बंगलादेश → बङ्गलादेश (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ११: पङ्क्ति ११:
====पश्चिमी एसिया====
====पश्चिमी एसिया====
====दक्षिण एसिया====
====दक्षिण एसिया====
* [[नेपालमा सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार|नेपाल]]
* [[नेपालमा क्वयेर व्यक्तिहरूको अधिकार|नेपाल]]
* [[भारतमा क्वयेर व्यक्तिहरूको अधिकार|भारत]]
* [[भारतमा क्वयेर व्यक्तिहरूको अधिकार|भारत]]
* [[श्रीलङ्कामा क्वयेर व्यक्तिहरूको अधिकार|श्रीलङ्का]]
* [[श्रीलङ्कामा क्वयेर व्यक्तिहरूको अधिकार|श्रीलङ्का]]
पङ्क्ति १९: पङ्क्ति १९:
* [[बङ्गलादेशमा क्वयेर व्यक्तिहरूको अधिकार|बङ्गलादेश]]
* [[बङ्गलादेशमा क्वयेर व्यक्तिहरूको अधिकार|बङ्गलादेश]]
* [[हिन्द महासागरको बेलायती क्षेत्रमा क्वयेर व्यक्तिहरूको अधिकार|हिन्द महासागरको बेलायती क्षेत्र]]
* [[हिन्द महासागरको बेलायती क्षेत्रमा क्वयेर व्यक्तिहरूको अधिकार|हिन्द महासागरको बेलायती क्षेत्र]]

====पूर्व एसिया====
====पूर्व एसिया====
* [[चीनमा क्वयेर व्यक्तिहरूको अधिकार|चीन]]
* [[चीनमा क्वयेर व्यक्तिहरूको अधिकार|चीन]]

१२:१२, ९ नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन

सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार विश्वव्यापी रूपमा हरेक राज्य र देश अनुसार फरक छ । केही देश वा राज्यहरूमा यस विविधता अन्तर्गत पनि केही निश्चितलाई मात्र अधिकार दिइएको देखिन्छ ।

अभियानमा समावेशिता

अङ्ग्रेजी भाषामा LGBT भन्ने सांक्षेप्तिकरणको अत्याधिक प्रयोग भएको देखिन्छ । यसले समयौनिक महिला, समयौनिक पुरुष, द्वियौनिक र पारलैङ्गिक व्यक्तिहरूलाई जनाउँछ । कतिपय अभियानहरूमा I अर्थात् अन्तर्लिङ्गी व्यक्तिहरूलाई समावेश गरिएको देखिन्छ । कतिपय अभियानहरूमा "यौन अभिमुखिकरण"को छुट्टै अभियान हुँदछ र सिमान्कृत लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "यौन विशेषता"को छुट्टै अभियान हुँदछ र सिमान्कृत यौन अभिमुखिकरण र लैङ्गिक पहिचानका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "लैङ्गिक पहिचान"को छुट्टै अभियान हुँदछ र सिमान्कृत यौन अभिमुखिकरण र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । यस्ता विषयहरू राज्यको नीति नियममा पनि झल्कन सक्छ ।

देश वा राज्य अनुसार

अफ्रिका

अमेरिका

एसिया

मध्य एसिया

पश्चिमी एसिया

दक्षिण एसिया

पूर्व एसिया

दक्षिणपूर्व एसिया

युरोप

ओसेनिया