"गौँथली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा →‎यी पनि हेर्नुहोस्: clean up, removed: {{चराहरू}} स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २१: पङ्क्ति २१:


==यी पनि हेर्नुहोस्==
==यी पनि हेर्नुहोस्==
{{चराहरू}}

{{stub}}


[[श्रेणी:चराहरू]]
[[श्रेणी:चराहरू]]
[[श्रेणी:नेपालमा पाइने चराहरू]]
[[श्रेणी:नेपालमा पाइने चराहरू]]


{{stub}}

१३:०८, १२ नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन

गौँथली
गौँथली
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
उपगण:
कुल:
Hirundinidae

Vigors, 1825
Genera

19, see text.

गौँथली एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडिरहन्छ। नेपाली कवि, साहित्यकार तथा कलाकारहरूले गौँथलीमाथी धेरै रचनाहरू बनाएका छन। यो चराको आकार लगभगभँगेरा जत्रै हुन्छ। रङ्ग जिउको खैरो र कालो हुन्छ भने पेट तिरको रङ्ग सेतो हुन्छ। गौँथलीको गुँड बनाउने तरिका अरु चराहरू भन्दा बेग्लै छ। अरु चराहरूले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदीको प्रयोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड घरको छत, दलिन तथा ओढारको ढुङ्गामा झुण्डाउछ।

बाहिरी लिङ्कहरू

यी पनि हेर्नुहोस्