"नरसिङ्गा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Image
सा (GR) File renamed: File:Ransingha (नरसिंगा), a large curved trumpet from Nepal.jpgFile:Narsinga (नरसिंगा), a large curved trumpet from Nepal.jpg Criterion 3 (obvious error) · I cropped an uploaded image and labeled this a Ransingha (नरसिंगा). However, after looking through 3 books of Nepali musical instruments, I know this should be labeled Narsinga नरसिंगा, which is what the Nepali text pronounces.
पङ्क्ति १: पङ्क्ति १:
[[File:Ransingha (नरसिंगा), a large curved trumpet from Nepal.jpg|thumb|नरसिंगा]]
[[File:Narsinga (नरसिंगा), a large curved trumpet from Nepal.jpg|thumb|नरसिंगा]]
'''नरसिंगा''' [[पञ्चैबाजा]] समूहको मुख्य बाजा हो । यो अर्को बाजा [[कर्नाल]] जस्तै हो । यो बाजा मुखले फुकेर बजाइन्छ । यो [[तामा]]को पातलो पाताबाट बनेको हुन्छ । यो झण्डै अर्धचन्द्राकार हुन्छ । यस बाजाको स्वर निस्कने भाग ठूलो र फुक्ने भाग सानो हुन्छ । यसको आवाज भने कर्नालभन्दा ठूलो र तीखो हुन्छ । नरसिंगा पाँच मुखेदेखि सात मुखे सम्मको हुन्छ । नरसिंगालाई [[धुत्तुरी]] पनि भन्ने गरेको सुनिन्छ ।

==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

१३:५१, १३ नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन

नरसिंगा

नरसिंगा पञ्चैबाजा समूहको मुख्य बाजा हो । यो अर्को बाजा कर्नाल जस्तै हो । यो बाजा मुखले फुकेर बजाइन्छ । यो तामाको पातलो पाताबाट बनेको हुन्छ । यो झण्डै अर्धचन्द्राकार हुन्छ । यस बाजाको स्वर निस्कने भाग ठूलो र फुक्ने भाग सानो हुन्छ । यसको आवाज भने कर्नालभन्दा ठूलो र तीखो हुन्छ । नरसिंगा पाँच मुखेदेखि सात मुखे सम्मको हुन्छ । नरसिंगालाई धुत्तुरी पनि भन्ने गरेको सुनिन्छ ।

यो पनि हेर्नुहोस्

बाहिरी लिङ्कहरू