"एलिसन हनिङ्गन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Moving from Category:हलिउड अभिनेत्रीहरू to Category:अमेरिकी चलचित्र अभिनेत्रीहरू using Cat-a-lot |
सा Removing from Category:अभिनेत्रीहरू using Cat-a-lot |
||
पङ्क्ति २५: | पङ्क्ति २५: | ||
[[श्रेणी:जीवनी]] |
[[श्रेणी:जीवनी]] |
||
[[श्रेणी:अभिनेत्रीहरू]] |
|||
[[श्रेणी:जीवित मानिसहरू]] |
[[श्रेणी:जीवित मानिसहरू]] |
||
[[श्रेणी:विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका लेखहरू]] |
[[श्रेणी:विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका लेखहरू]] |
२१:५५, १९ नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन
एलीसन हनिंगन | |
---|---|
जन्म | एलीसन ली हनिंगन मार्च २४, १९७४ वशिंगटन डी. सी., अमेरिका |
पेशा | अभिनेत्री |
कार्यकाल | १९८६–हाल सम्म |
जीवनसाथी | एलेक्सिस डेनिसोफ (२००३-हाल सम्म) |
सन्तान | १ |
एलीसन ली हनिंगन (अङ्ग्रेजी: Alyson Hannigan, जन्म २४ मार्च १९७४) एक अमरीकी अभिनेत्री हुन्। उनी बफी द वेम्पायर स्लेयरमा आफ्नो विलो रोजन्बर्गको भूमिका, अमेरिकन पाई चलचित्रहरूमा मिशेल फ्लाहर्टी र सीबीएसको टेली चलचित्र हाउ आई मेट योर मदरमा लिली एल्ड्रिनको भूमिकाको लागि जनिने गर्छिन्।
जीवन
हनिंगनको जन्म वशिंगटन डी. सीमा भएको थियो। उनी एमिली पोस्नर, एक रियल इस्टेट एजंट, र ऐल हनिंगन, एक ट्रक ड्राइवरकी एक्ली छोरी हुन् ।[१] हनिंगन आफ्नु बुबाको आयरिश वंशको र आमाको यहूदी हो।[२][३] जब उनी दुई वर्षकी थिइन् तब उनको माता-पिताको छोड पत्र भएको थियो र उनको लालनपालन उनकी आमाले अटलांटामा गरेकी थिइन्।[४]
सन्दर्भ सामग्रीहरू
- ↑ "फ़िल्म रेफरंस एलीसन हनिंगन बायो", Filmreference.com, अन्तिम पहुँच २०१०-०३-०७।
- ↑ ब्लूम, नेट (२००४-०७-०९), "Celebrity Jews", द ज्युविश न्यूज़ वीकली ऑफ नोर्दन कैलिफोर्निया, अन्तिम पहुँच २००६-०७-१६।
- ↑ पियर्स, गार्थ (२००३-०७-१३), "एलीसन हनिंगन इंटरव्यू", द संडे टाइम्स।
- ↑ इन्टरनेट चलचित्र डेटाबेसमा Biography for एलिसन हनिङ्गन