"नातावाद" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ९: पङ्क्ति ९:


=== सङ्गठनात्मक ===
=== सङ्गठनात्मक ===

==== रोजगारमा ====

==== मनोरन्जन मा ====


== देश उदाहरणहरू ==
== देश उदाहरणहरू ==

१८:२३, ११ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

नातावाद व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका विभिन्न क्षेत्रहरूमा कुनै काममा योग्यता, न्याय-अन्यायको ख्याल नगरी आफ्नो आफन्तहरुको पक्ष लिने प्रवृति हो। यो क्याथोलिक पोप तथा पादरीहरूले आफ्ना भाइ-भतिजा तथा नातेदारहरूलाई जिम्मेवारी सुम्पने प्रवृतिवाट यो शब्दको उत्पत्ति भएको हो।

नातावाद अरस्तू, तिरुवल्लुवरकन्फ्युसियस सहित धेरै दार्शनिकहरूले पुरातन समय देखि नै आलोचना गर्दै आइरहेका छन् । उदाहरणको लागि, प्राचीन भारतीय दार्शनिक तिरुवल्लुवरले नातावाद/ भतीजावादलाई खराब र मूर्ख भनेर निन्दा गरेका थिए।

प्रकारहरू

राजनीतिक

सङ्गठनात्मक

देश उदाहरणहरू

भारत

बलिवुड मा बढ्दो नातावाद

पक्षपातका प्रकारहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ