"तेज नरसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
''' तेज नरसिंह मल्ल''', [[ललितपुर महानगरपालिका|पाटन]]का अन्तिम मल्ल राजा थिए यिनी विश्वजित मल्लका वंशज थिए ।
''' तेज नरसिंह मल्ल''', [[ललितपुर महानगरपालिका|पाटन]]का अन्तिम मल्ल राजा थिए। उनी पेशाले व्यापारी थिए र राज्यमा आर्थिक संकट चलेको बेलामा व्यापार बुझेको मानिसलाई राजा बनाउँदा अवस्था केही सुधार हुने आशाले पाटका छ प्रधानले उनलाई राजा बनाएका थिए। यिनी विश्वजित मल्लका वंशज थिए ।


==शासनकाल==
==शासनकाल==

१५:४३, १२ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

तेज नरसिंह मल्ल, पाटनका अन्तिम मल्ल राजा थिए। उनी पेशाले व्यापारी थिए र राज्यमा आर्थिक संकट चलेको बेलामा व्यापार बुझेको मानिसलाई राजा बनाउँदा अवस्था केही सुधार हुने आशाले पाटका छ प्रधानले उनलाई राजा बनाएका थिए। यिनी विश्वजित मल्लका वंशज थिए ।

शासनकाल

यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो | पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले पाटनमा शरण लिए । कान्तिपुर कब्जा गरेको १४ दिन पछि यिनी र जयप्रकाश मल्ल भक्तपुरमा शरण लिन पुगेका थिए। उनीहरू पहिले भक्तपुर राज्य स्थित दत्तात्रेय मन्दिरमा पसे । [१]

भक्तपुर कब्जा पछि जयप्रकाश मल्लले राजकीय मर्यादा, रणजित मल्लले काशीवास र तेजनरसिंह मल्लले अभद्र व्यबहार गरेकाले कारावास भोग्नुपर्यो [२] । बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।[३]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७८, आइएसबिएन 99933-2-406-X 
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १८०, आइएसबिएन 99933-2-406-X 
  3. पूर्णिमा