"तेज नरसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २: पङ्क्ति २:

==शासनकाल==
==शासनकाल==
यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो। उनको नामबाट ने.सं. ८८८ मा मुद्रा पनि निकालियो । ने.सं. ८८८ मा उपत्यकामा एकै सालमा २४ पटक भूइचालोहरु गए । अर्कोतिर गोर्खा राज्यको नाकाबन्दीबाट सृजित नुन, तेल, कपासको हाहाकार कायमै थियो ।
यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो। उनको नामबाट ने.सं. ८८८ मा मुद्रा पनि निकालियो । ने.सं. ८८८ मा उपत्यकामा एकै सालमा २४ पटक भूइचालो गयो। अर्कोतिर गोर्खा राज्यको नाकाबन्दीबाट सृजित नुन, तेल, कपासको हाहाकार कायमै थियो ।
[[पृथ्वीनारायण शाह]]ले [[काठमाडौँ|काठमाण्डौ]] कब्जा गरेपछि [[कान्तिपुर (राज्य)|कान्तिपुर]]का राजा [[जयप्रकाश मल्ल]]ले पाटनमा शरण लिए । तर पाटनका पाँच प्रधानहरु पृथ्वी नारायण शाहसँग भित्र भित्रै पहिले नै मिलिसकेको थाहा पाई राजा तेजनरसिंह मल्ल र जय प्रकाश मल्ल त्यहाँबाट पनि भागी भक्तपुरका राजा रणजीत मल्लको शरण पर्न भक्तपुर गए । कान्तिपुर कब्जा गरेको १४ दिन पछि यिनी र जयप्रकाश मल्ल [[भक्तपुर नगरपालिका|भक्तपुर]]मा शरण लिन पुगेका थिए। उनीहरू पहिले भक्तपुर राज्य स्थित दत्तात्रेय मन्दिरमा पसे । <ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१७८|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref> पाटनका राजा तेज नरसिंह मल्ल कान्तिपुरका राजा जय प्रकाश मल्लसँग भागी भक्तपुरमा शरण लिन गएको भोलिपल्ट नै पाटनका पाँच प्रधानले पाटन ढोका वरिपरी बसी पृथ्वीनारायण शाह र गोरखाली सेनालाई स्वागत गरी पाटनमा भित्र्याए ।

१५:४६, १२ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

तेज नरसिंह मल्ल, पाटनका अन्तिम मल्ल राजा थिए। उनी पेशाले व्यापारी थिए र राज्यमा आर्थिक संकट चलेको बेलामा व्यापार बुझेको मानिसलाई राजा बनाउँदा अवस्था केही सुधार हुने आशाले पाटका छ प्रधानले उनलाई राजा बनाएका थिए। यिनी विश्वजित मल्लका वंशज थिए ।

शासनकाल

यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो। उनको नामबाट ने.सं. ८८८ मा मुद्रा पनि निकालियो । ने.सं. ८८८ मा उपत्यकामा एकै सालमा २४ पटक भूइचालो गयो। अर्कोतिर गोर्खा राज्यको नाकाबन्दीबाट सृजित नुन, तेल, कपासको हाहाकार कायमै थियो ।

पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले पाटनमा शरण लिए । तर पाटनका पाँच प्रधानहरु पृथ्वी नारायण शाहसँग भित्र भित्रै पहिले नै मिलिसकेको थाहा पाई राजा तेजनरसिंह मल्ल र जय प्रकाश मल्ल त्यहाँबाट पनि भागी भक्तपुरका राजा रणजीत मल्लको शरण पर्न भक्तपुर गए । कान्तिपुर कब्जा गरेको १४ दिन पछि यिनी र जयप्रकाश मल्ल भक्तपुरमा शरण लिन पुगेका थिए। उनीहरू पहिले भक्तपुर राज्य स्थित दत्तात्रेय मन्दिरमा पसे । [१] पाटनका राजा तेज नरसिंह मल्ल कान्तिपुरका राजा जय प्रकाश मल्लसँग भागी भक्तपुरमा शरण लिन गएको भोलिपल्ट नै पाटनका पाँच प्रधानले पाटन ढोका वरिपरी बसी पृथ्वीनारायण शाह र गोरखाली सेनालाई स्वागत गरी पाटनमा भित्र्याए ।

भक्तपुर कब्जा पछि जयप्रकाश मल्लले राजकीय मर्यादा, रणजित मल्लले काशीवास र तेजनरसिंह मल्लले अभद्र व्यबहार गरेकाले कारावास भोग्नुपर्यो [२] । बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।[३]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७८, आइएसबिएन 99933-2-406-X 
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १८०, आइएसबिएन 99933-2-406-X 
  3. पूर्णिमा