"कान्तिपुर राज्य" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[मल्ल वंश|मल्ल शासन]] रहेको बेला नेपालमा कांतिपुर नामको एक मध्य कालिन राज्य थियो। त्यस राज्यको नाम त्यसको राजधानीको नामबाट नै राखिएको थियो जुन संस्कृतमा थियो, अब त्यो ठाउँ काठमाण्डौ नामले चिनिन्छ।
[[मल्ल वंश|मल्ल शासन]] रहेको बेला नेपालमा कान्तिपुर नामको एक मध्यकालिन राज्य थियो। त्यस राज्यको नाम त्यसको राजधानीको नामबाट नै राखिएको थियो जुन संस्कृतमा थियो, अब त्यो ठाउँ काठमाण्डौ नामले चिनिन्छ।


==इतिहास==
==इतिहास==

१५:४८, १२ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

मल्ल शासन रहेको बेला नेपालमा कान्तिपुर नामको एक मध्यकालिन राज्य थियो। त्यस राज्यको नाम त्यसको राजधानीको नामबाट नै राखिएको थियो जुन संस्कृतमा थियो, अब त्यो ठाउँ काठमाण्डौ नामले चिनिन्छ।

इतिहास

राजा यक्ष मल्लले आफ्नो अधिराज्यलाई आफ्नो छोराहरूलाई दिनलाई बाँडे पछि यो अधिराज्य अस्तित्वमा आयो। यो अधिराज्य अस्तित्वमा आएपछि भक्तपुर मुख्य व्यापारिक केंद्रको रूपमा स्थापित भयो।

यक्ष मल्लको मृत्यु पछि उनका माहिला छोरा रत्न मल्लले वि.सं. १५४१ मा कान्तिपुरका महापात्रहरूलाई हात लिई भक्तपुर राज्यबाट टुक्राई त्यहाँको राजा भए। उनले ललित्पुर (पाटन) का पात्रहरू हर्षपाल र जगतपाललाई हात लिएर त्यहाँ पनि अधिकार गरे।

राजा शिवसिंह मल्लले वि.सं. १६७५ मा आफ्ना कान्छा नाति सिद्धिनरसिंह मल्ललाई पाटनको राजा र जेठा नाति लक्ष्मी नरसिंह मल्ल लाई कान्तिपुरको उत्तराधिकारी बनाए पछि पाटन राज्य कान्तिपुर बाट अलग भयो।

वि.सं. १८२५ को इन्द्रजात्राको रातमा बडामहाराजधिराज पृथ्वीनारायण शाहले यस राज्य माथी विजय प्राप्त गरे।

यक्ष मल्ल पछिका मल्ल राजाहरू

यो पनि हेर्नुहोस्