"खासा (चीन)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४६: पङ्क्ति ४६:
|footnotes =
|footnotes =
}}
}}
'''खासा''' ([[चीनीया]]:झंग्मु) चीनको एउटा सिमावर्तीय शहर हो र प्रवेश नाका हो जुन [[न्यालम काउंटी]]मा [[नेपाल]]-[[तिब्बत]] सिमामा स्थित छ। यो ठाउँ [[भोटेकोशी नदी|भोटेकोसी नदी]]को पारी स्थित छ। भोटेकोसी नदीको वारी नेपाली शहर [[कोदारी]] स्थित छ। यो ठाउँ समुद्र सतह देखि २३०० मीटरको ऊंचाईमा रहेको छ, खासाको मौसम नरम-गरम तथा उष्णकटिबंधीय छ जुन तिब्बतको लागि दुर्लभ हो।
'''खासा''' ([[चीनीया]]:झंग्मु) चीनको एउटा सिमावर्तीय शहर हो र प्रवेश नाका हो जुन [[न्यालम काउन्टी]]मा [[नेपाल]]-[[तिब्बत]] सिमामा स्थित छ। यो ठाउँ [[भोटेकोशी नदी|भोटेकोसी नदी]]को पारी स्थित छ। भोटेकोसी नदीको वारी नेपाली शहर [[कोदारी]] स्थित छ। यो ठाउँ समुद्र सतह देखि २३०० मीटरको ऊंचाईमा रहेको छ, खासाको मौसम नरम-गरम तथा उष्णकटिबंधीय छ जुन तिब्बतको लागि दुर्लभ हो।

== पारवहन ==
== पारवहन ==
खासा [[मितेरी पुल|चीन-नेपाल मितेरी पुल]]को ठीक उत्तरमा छ, जहाँ चीनको [[चीनको राष्ट्रिय राजमार्ग ३१८|राष्ट्रिय राजमार्ग ३१८]] आएर मिल्छ र पुलको दक्षिण तिरबाट नेपालको [[अरनिको राजमार्ग]] शुरू हुन्छ। यही राजमार्ग सीधा कोदारी हुँदै [[काठमाडौँ]] पुग्छ। पर्यटकहरू जो तिब्बतबाट नेपाल आउँछन या नेपालबाट तिब्बत जान्छन यस राजमार्गको अत्यधिक रूपमा प्रयोग गर्छन र यस नाकबाट अन्तर-सीमा व्यापार पनि हुने गर्छ।
खासा [[मितेरी पुल|चीन-नेपाल मितेरी पुल]]को ठीक उत्तरमा छ, जहाँ चीनको [[चीनको राष्ट्रिय राजमार्ग ३१८|राष्ट्रिय राजमार्ग ३१८]] आएर मिल्छ र पुलको दक्षिण तिरबाट नेपालको [[अरनिको राजमार्ग]] शुरू हुन्छ। यही राजमार्ग सीधा कोदारी हुँदै [[काठमाडौँ]] पुग्छ। पर्यटकहरू जो तिब्बतबाट नेपाल आउँछन या नेपालबाट तिब्बत जान्छन यस राजमार्गको अत्यधिक रूपमा प्रयोग गर्छन र यस नाकबाट अन्तर-सीमा व्यापार पनि हुने गर्छ।

०८:१६, १४ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

खासा
འགྲམ།
शहर
樟木镇
देशचीन
प्रान्ततिब्बत
प्रशासक प्रान्तशिगात्से
काउंटीन्यालम काउंटी
समय क्षेत्रयुटिसी+8 (CST)

खासा (चीनीया:झंग्मु) चीनको एउटा सिमावर्तीय शहर हो र प्रवेश नाका हो जुन न्यालम काउन्टीमा नेपाल-तिब्बत सिमामा स्थित छ। यो ठाउँ भोटेकोसी नदीको पारी स्थित छ। भोटेकोसी नदीको वारी नेपाली शहर कोदारी स्थित छ। यो ठाउँ समुद्र सतह देखि २३०० मीटरको ऊंचाईमा रहेको छ, खासाको मौसम नरम-गरम तथा उष्णकटिबंधीय छ जुन तिब्बतको लागि दुर्लभ हो।

पारवहन

खासा चीन-नेपाल मितेरी पुलको ठीक उत्तरमा छ, जहाँ चीनको राष्ट्रिय राजमार्ग ३१८ आएर मिल्छ र पुलको दक्षिण तिरबाट नेपालको अरनिको राजमार्ग शुरू हुन्छ। यही राजमार्ग सीधा कोदारी हुँदै काठमाडौँ पुग्छ। पर्यटकहरू जो तिब्बतबाट नेपाल आउँछन या नेपालबाट तिब्बत जान्छन यस राजमार्गको अत्यधिक रूपमा प्रयोग गर्छन र यस नाकबाट अन्तर-सीमा व्यापार पनि हुने गर्छ।

Gallery

सन्दर्भ सामग्रीहरू

निर्देशाङ्कहरू: २७°५९′N ८५°५९′E / २७.९९°N ८५.९८°E / 27.99; 85.98

बाह्य लिङ्कहरू