"वानीरा गिरि" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा // Edit via Wikiplus
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २१: पङ्क्ति २१:
| ethnicity = <!-- Ethnicity should be supported with a citation from a reliable source -->
| ethnicity = <!-- Ethnicity should be supported with a citation from a reliable source -->
| citizenship = नेपाली
| citizenship = नेपाली
| education = एम.ए., एम.एड., [[विद्यावारिधि]] ([[नेपाली साहित्य]])
| education = एम.ए., एम.एड., [[विद्यावारिधी|विद्यावारिधि]] ([[नेपाली साहित्य]])
| alma_mater =
| alma_mater =
| occupation = शिक्षण, लेखन
| occupation = शिक्षण, लेखन
पङ्क्ति ६५: पङ्क्ति ६५:
==शिक्षा तथा कार्य जीवन==
==शिक्षा तथा कार्य जीवन==


वानिरा गिरी चार वर्षर्कै उमेरदेखि [[नेपाली वर्णमाला]] पढ्न थालिन्। उनले आफ्नो प्रारम्भिक शिक्षा स्कट मिसन स्कुलबाट उत्तीर्ण गरिन्। ६ कक्षासम्मको अध्ययनपछि उनी सेन्ट जोसेफ स्कुलमा भर्ना भइन्। सोही स्कुलबाट उनले वि.सं. २०१६ सालमा [[प्रवेशिका परीक्षा]] उत्तीर्ण गरिन् । स्नातक तहसम्मको अध्ययन गरिसकेपछि श्री ५ महेन्द्र छात्रवृत्ति पाएर उनी मानविकी विषय लिएर स्नातोकोत्तर पढ्न वि.सं. २०२२ सालमा [[काठमाडौँ]] आएकी थिइन्। उनले [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातोकोत्तर र त्यसपछि [[विद्यावारिधी]] पुरा गरिन्। उनले आफ्नो मन पर्ने कवि [[गोपाल प्रसाद रिमाल]]को काव्यहरूमाथि सोध गरि ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद’ लाई विद्यावारिधीको विषय बनाइन् जसले गर्दा उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी हुन सफल भइन्।<ref name="rabinsxp1"/><ref name="HimalayanVoices"/>
वानिरा गिरी चार वर्षर्कै उमेरदेखि [[ढाँचा:देवनागरी वर्णमाला|नेपाली वर्णमाला]] पढ्न थालिन्। उनले आफ्नो प्रारम्भिक शिक्षा स्कट मिसन स्कुलबाट उत्तीर्ण गरिन्। ६ कक्षासम्मको अध्ययनपछि उनी सेन्ट जोसेफ स्कुलमा भर्ना भइन्। सोही स्कुलबाट उनले वि.सं. २०१६ सालमा [[प्रवेशिका परीक्षा]] उत्तीर्ण गरिन् । स्नातक तहसम्मको अध्ययन गरिसकेपछि श्री ५ महेन्द्र छात्रवृत्ति पाएर उनी मानविकी विषय लिएर स्नातोकोत्तर पढ्न वि.सं. २०२२ सालमा [[काठमाडौँ]] आएकी थिइन्। उनले [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातोकोत्तर र त्यसपछि [[विद्यावारिधी]] पुरा गरिन्। उनले आफ्नो मन पर्ने कवि [[गोपाल प्रसाद रिमाल]]को काव्यहरूमाथि सोध गरि ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद’ लाई विद्यावारिधीको विषय बनाइन् जसले गर्दा उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी हुन सफल भइन्।<ref name="rabinsxp1"/><ref name="HimalayanVoices"/>


==व्यक्तिगत जीवन==
==व्यक्तिगत जीवन==

२२:१०, १४ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

वानिरा गिरी
वानिरा गिरी
वानिरा गिरी
जन्मवानिरा गिरी
(1946-04-11) ११ अप्रिल १९४६ (उमेर ७७)
खर्साङ, दार्जिलिङ
वासस्थानमीनभवन, काठमाडौँ, नेपाल
राष्ट्रियतानेपालनेपाली
नागरिकतानेपाली
शिक्षाएम.ए., एम.एड., विद्यावारिधि (नेपाली साहित्य)
पेशाशिक्षण, लेखन
चिनारीको कारणकविता, उपन्यास
उल्लेखनीय कार्य
कारागार, निर्बन्ध, जीवन थामहरू, एउटा जिउँदो जङ्गबहादुर, मेरो आविष्कार
गृहनगरकाठमाडौँ
जीवनसाथीशङ्कर गिरी
सन्तानअपूर्ण गिरी, अपराजिता गिरी
मातापिताइन्द्रराज गिरी, जानकीदेवी
पुरस्काररत्नश्री स्वर्ण पदक
गोरखा दक्षिण बाहु चौथा
लोकप्रिया देवी पुरस्कार-२०४८
साझा पुरस्कार - २०५६
महाकवि देवकोटा पुरस्कार - २०७३

वानिरा गिरी (जन्म सन् १९४६, अप्रिल ११ विक्रम सम्वत्: २००३ बैशाख २२ गते)[१][२] नेपाली साहित्यकार हुन्।[३] उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी स्रष्टा पनि हुन् ।[४][५][६]

प्रारम्भिक जीवन

वानिराको जन्म भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङमा भएको थियो। उनको पिताको नाम इन्द्रराज गिरी र माताको नाम जानकीदेवी हो। आफ्नो परिवारको ६ जना सन्तानहरू मध्ये उनी सबैभन्दा कान्छी थिइन्। उनको वालयकालको नाम सत्यदेवी थियो। सात वर्को कलिलो उमेरमै उनकी आमाको देहान्त भएको थियो। उनले पिताको इक्षा अनुरूप विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह पढेकी हुन्।[३]

मिति ९ मङ्सिर, २०६४ मा राष्ट्रिय नाचघर जमल काठमाडौँमा साझा प्रकाशनले आयोजना गरेको वृहत् पुस्तक प्रदर्शनीमा कवि दिनेश अधिकारीका साथमा वानिरा गिरी

शिक्षा तथा कार्य जीवन

वानिरा गिरी चार वर्षर्कै उमेरदेखि नेपाली वर्णमाला पढ्न थालिन्। उनले आफ्नो प्रारम्भिक शिक्षा स्कट मिसन स्कुलबाट उत्तीर्ण गरिन्। ६ कक्षासम्मको अध्ययनपछि उनी सेन्ट जोसेफ स्कुलमा भर्ना भइन्। सोही स्कुलबाट उनले वि.सं. २०१६ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरिन् । स्नातक तहसम्मको अध्ययन गरिसकेपछि श्री ५ महेन्द्र छात्रवृत्ति पाएर उनी मानविकी विषय लिएर स्नातोकोत्तर पढ्न वि.सं. २०२२ सालमा काठमाडौँ आएकी थिइन्। उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातोकोत्तर र त्यसपछि विद्यावारिधी पुरा गरिन्। उनले आफ्नो मन पर्ने कवि गोपाल प्रसाद रिमालको काव्यहरूमाथि सोध गरि ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद’ लाई विद्यावारिधीको विषय बनाइन् जसले गर्दा उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी हुन सफल भइन्।[३][६]

व्यक्तिगत जीवन

काठमाडौँ आएपछि उनको परिचय शङ्कर गिरीसँग भयो र अन्तत: वि.सं. २०२३ सालमा गिरीसँग उनी वैवाहिक जीवनमा बाँधिन पुगिन्। यिनीहरूको एक छोरा अपूर्ण तथा एक छोरी अपराजिता छन्।[३]

लेखन एवम मुख्य कृतिहरू

कविता सङ्ग्रह

  • एउटा जिउँदो जङ्गबहादुर
  • जीवन: थामहरू - २०३४
  • शब्दातीत शान्तनु - २०५६
  • काठमाडौँ काठमाडौँ

उपन्यास

  • कारागार - २०३५[७]
  • निर्बन्ध - २०४४

आत्मकथा

  • मेरो आविष्कार - २०४१
  • यात्रा संस्मरण:
  • रोकिनेले आकार दिन सक्दैन

निबन्ध:

-पर्वतको अर्को नाम

-पार्वती र जङ्गल जङ्गल

पुरस्कार/मान-सम्मान/पदक

  • रत्नश्री स्वर्ण पदक
  • गोरखा दक्षिणबाहु चौथा
  • लोकप्रिया देवी पुरस्कार-२०४८
  • साझा पुरस्कार - २०५६
  • नेपाली साहित्यका विश्व नारी रत्न - [८][९][१०]
  • महाकवि देवकोटा पुरस्कार - २०७३[११][१२][१३][१४]

सन्दर्भ सामग्रीहरू

  1. "Banira Giri - Nepali poet: The South Asian Literary Recordings Project (Library of Congress New Delhi Office)", Loc.gov, जनवरी ११, २०१६, अन्तिम पहुँच २०१८-०४-१५ 
  2. "वानिरा गिरी : नेपाली लेखकहरूको वैयक्तिक विवरण पुस्तकालय", srrasta.blogspot.in, Saturday, फेब्रुअरी २, २००८, अन्तिम पहुँच २०१८-०४-१५ 
  3. ३.० ३.१ ३.२ ३.३ LAMICHHANE, RABINS (MARCH २८, २०१०), "नारीचुली – देवी शर्मा – प्रेमा शाह – वानिरा गिरी – मीरा प्रधान रेम – भुवन ढुङ्गाना – माया ठकुरी – कुन्ता शर्मा – शान्ति छेत्री – बेन्जु शर्मा – तोया गुरुङ – पद्मावती सिंह – उषा ठाकुर–", rabinsxp.com, अन्तिम पहुँच २०१८-०४-१५ 
  4. "Banira Giri: Nepal", Poetry International Web, अन्तिम पहुँच २०१८-०४८-१५ 
  5. "जसले पहिलो बनेर इतिहास रचे ! नेपालका ४४ महिलाको सूची", arthadainik.com, मंगलवार, आषाढ २८, २०७३ साल, अन्तिम पहुँच २०१८-०४-१५ 
  6. ६.० ६.१ "Banira Giri (b. 1946)", Himalayan Voices, १९९१, अन्तिम पहुँच २०१८-०४-१५ 
  7. "कारागार", madanpuraskar.org, अन्तिम पहुँच २०१८-०४-१५ 
  8. "" डा गिरीलाई रु पाँच लाख पुरस्कार : विश्व नारी साहित्य सम्मेलन जेठमा हुने"", khabar.jp, अप्रिल ८, २०१४, अन्तिम पहुँच २०१८-०४-१५ 
  9. ""पाँच लाखको पुरस्कार वानिरा गिरीलाई "", nagariknews.com, नागरिक, मङ्गलबार २५ चैत्र, २०७०, अन्तिम पहुँच २०१८-०४-१५ 
  10. "विश्व नारी साहित्य सम्मेलन जेठमा, वानिरा गिरीलाई पाँच लाखको पुरस्कार", news.sahityasansar.com, अन्तिम पहुँच २०१८-०४-१६ 
  11. "देवकोटा पुरस्कारका लागि पाँच स्रष्टा छनोट", nigarani.com, निगरानी, २०१६-१२-१४, अन्तिम पहुँच २०१८-०४-१५ 
  12. "एक लाख रुपैयाँको देवकोटा पुरस्कार पाउने पाँच स्रष्टा छानिए", nepalkhabar.com, नेपालखबर, २९ मंसिर २०७३, बुधबार, अन्तिम पहुँच २०१८-०४-१५ 
  13. "प्रेस विज्ञप्ति - महाकवि देवकोटा पुरस्कार - वि.सं. २०७३", tourism.gov.np, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, २०७३।८।२७, अन्तिम पहुँच २०१८-०४-१५ 
  14. "यी हुन् यस वर्षको महाकवि देवकोटा पुरस्कार पाउनेहरु", onlinekhabar.com, २०७३ मंसिर २९ गते, अन्तिम पहुँच २०१८-०४-१५ 

बाहिरी लिङ्कहरू