"मानव जाति विज्ञान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
"मानव जाति विज्ञान" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[चित्र:0 The Vitruvian Man - by Leonardo da Vinci.jpg|thumb]]

'''मानव जाति विज्ञान''' (ग्रीक शब्द ἔθνος अथानोस, जसको अर्थ "मानिस, राष्ट्र, जाति") [[मानवशास्त्र|मानव शास्त्र]]को एउटा शाखा हो जसले मानवको उत्पत्ति, प्रसार, प्राविधिकता, धर्म, भाषा र सामाजिक संरचनाको तुलना तथा विश्लेषण गर्दछ।
'''मानव जाति विज्ञान''' (ग्रीक शब्द ἔθνος अथानोस, जसको अर्थ "मानिस, राष्ट्र, जाति") [[मानवशास्त्र|मानव शास्त्र]]को एउटा शाखा हो जसले मानवको उत्पत्ति, प्रसार, प्राविधिकता, धर्म, भाषा र सामाजिक संरचनाको तुलना तथा विश्लेषण गर्दछ।



१९:४०, १६ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

मानव जाति विज्ञान (ग्रीक शब्द ἔθνος अथानोस, जसको अर्थ "मानिस, राष्ट्र, जाति") मानव शास्त्रको एउटा शाखा हो जसले मानवको उत्पत्ति, प्रसार, प्राविधिकता, धर्म, भाषा र सामाजिक संरचनाको तुलना तथा विश्लेषण गर्दछ।

वैज्ञानिक शाखा को रूप मा

मानव शास्त्र संस्कृति को अध्ययन गर्न बिभिन्न संस्कृतिक समुहहरु को अलग अलग अध्ययन गरि तिनीहरु को समान्ता र फरक अध्ययन गरिन्छ। मानवविज्ञानको शुरुवात गर्ने श्रेय एडम फ्रान्ज कोल्लरलाई दिइन्छ । उनले १७८३ मा भियनामा प्रकाशित आफ्नो पुस्तक(Historiae ivrisqve pvblici Regni Vngariae amoenitates) मा यो शब्द को उल्लेख गरेका थिए।[१]

  1. मैगो स्मिटेक और बोज़िदर जेज़ेर्निक, "स्लोवेनिया में मानवविज्ञान परंपरा". इन: हैन एफ. वर्मुलेन और आर्तुरो अल्वारेज़ रोल्डन, एड्स. फिल्ड वर्क एंड फुटनोट्स: स्टडीज़ इन द हिस्ट्री ऑफ़ यूरोपियन एन्थ्रोपोलॉजी. 1995.