"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १२: पङ्क्ति १२:
|term_end= ईश्वी सन् १८४३
|term_end= ईश्वी सन् १८४३
|predecessor2=[[माथवरसिंह थापा]]
|predecessor2=[[माथवरसिंह थापा]]
|successor2=[[जंगबहादुर राणा]]
|successor2=[[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]
|term_start2= ईश्वी सन् १८४५
|term_start2= ईश्वी सन् १८४५
|term_end2= ईश्वी सन् १८४६
|term_end2= ईश्वी सन् १८४६
पङ्क्ति २१: पङ्क्ति २१:


==पृष्ठभूमी==
==पृष्ठभूमी==
यिनको जन्म वि.सं. १८६२ मा बुवा ''श्री चौत्तरिया'' प्रण शाह र आमा ''चौत्तर्यानी'' मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी [[गोरखा जिल्ला|गोरखा]]का राजा [[पृथ्वीपत्ति शाह]]का वंशज हुन्। यिनी प्रधानमन्त्री [[पुष्कर शाह]]का भतिजा हुन्। यिनका ४ भाइहरू र १ बहिनी थिइन। यिनको मृत्युपश्चात बहिनी हिरण्यागर्भा देवी, प्रधानमन्त्री [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]की तेस्री पत्नी भईन्।
यिनको जन्म वि.सं. १८६२ मा बुवा ''श्री चौत्तरिया'' प्रण शाह र आमा ''चौत्तर्यानी'' मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी [[गोरखा जिल्ला|गोरखा]]का राजा [[पृथ्वीपति शाह|पृथ्वीपत्ति शाह]]का वंशज हुन्। यिनी प्रधानमन्त्री [[पुष्कर शाह]]का भतिजा हुन्। यिनका ४ भाइहरू र १ बहिनी थिइन। यिनको मृत्युपश्चात बहिनी हिरण्यागर्भा देवी, प्रधानमन्त्री [[जङ्गबहादुर राणा]]की तेस्री पत्नी भईन्।


==कार्य==
==कार्य==
पङ्क्ति ३२: पङ्क्ति ३२:
{{main|कोत पर्व}}यिनको हत्या वि.सं. १९०३ भदौ ३२ (- आश्विन २ ) गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी [[कोत पर्व]]मा भएको हो। सो बेला उनी कोतमा गएका थिएनन् तर राजा राजेन्द्र स्वयम्ले आदेश दिएका हुनाले मन नलागी नलागी कोतमा गएका थिए । उनले रानीलाई शान्त रहन आग्रह गरेका थिए ।
{{main|कोत पर्व}}यिनको हत्या वि.सं. १९०३ भदौ ३२ (- आश्विन २ ) गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी [[कोत पर्व]]मा भएको हो। सो बेला उनी कोतमा गएका थिएनन् तर राजा राजेन्द्र स्वयम्ले आदेश दिएका हुनाले मन नलागी नलागी कोतमा गएका थिए । उनले रानीलाई शान्त रहन आग्रह गरेका थिए ।


अभिमान सिंह राना मारिए पछि कोतको पटांगीमा [[जंगबहादुर राणा|जंगबहादुर]]का भाइ [[कृष्णबहादुर राणा|कृष्णबहादुर]] र यिनका छोरा खड्ग विक्रम शाह बीच भनाभन चल्यो र पछि तरबार हानाहान भयो । सो घटनामा यिनका जेठा छोरा खड्गविक्रम शाह मारिएका थिए। छोरा मारिए पछि [[गगन सिंह भण्डारी|गगनसिंह]]को हत्याको सबै कुरा रानीलाई भन्न शिशमहल तिर गए । जंगबहादुरले रानीलाई केहि पनि कुरा नभन्न उनलाई लाख बिन्ति गरे ।तर उनी छोराको मृत्युको बदला लिन रानीलाई सबै कुरा भनिदिने भन्दै शिशमहल तिर गए ।
अभिमान सिंह राना मारिए पछि कोतको पटांगीमा [[जङ्गबहादुर राणा|जंगबहादुर]]का भाइ [[कृष्णबहादुर राणा|कृष्णबहादुर]] र यिनका छोरा खड्ग विक्रम शाह बीच भनाभन चल्यो र पछि तरबार हानाहान भयो । सो घटनामा यिनका जेठा छोरा खड्गविक्रम शाह मारिएका थिए। छोरा मारिए पछि [[गगन सिंह भण्डारी|गगनसिंह]]को हत्याको सबै कुरा रानीलाई भन्न शिशमहल तिर गए । जंगबहादुरले रानीलाई केहि पनि कुरा नभन्न उनलाई लाख बिन्ति गरे ।तर उनी छोराको मृत्युको बदला लिन रानीलाई सबै कुरा भनिदिने भन्दै शिशमहल तिर गए ।


त्यसपछि जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरी हत्या गरेका थिए ।
त्यसपछि जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरी हत्या गरेका थिए ।

२१:०७, १६ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

श्री श्री श्री चौतारिया
फत्तेजङ्ग शाह
फत्तेजङ्ग शाह
नेपालको छैठौं प्रधानमन्त्री (मुख्तियार)
कार्यकाल
ईश्वी सन् १८४० – ईश्वी सन् १८४३
पूर्वाधिकारीरणजङ्ग पाण्डे
उतराधिकारीमाथवरसिंह थापा
कार्यकाल
ईश्वी सन् १८४५ – ईश्वी सन् १८४६
पूर्वाधिकारीमाथवरसिंह थापा
उतराधिकारीजंगबहादुर राणा
व्यक्तिगत विवरण
मृत्युईश्वी सन् १८४६ कोत पर्व

जनरल श्री चौत्तरिया फत्तेजङ्ग शाह नेपालका छैठौं प्रधानमन्त्री हुन्। [१]

पृष्ठभूमी

यिनको जन्म वि.सं. १८६२ मा बुवा श्री चौत्तरिया प्रण शाह र आमा चौत्तर्यानी मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी गोरखाका राजा पृथ्वीपत्ति शाहका वंशज हुन्। यिनी प्रधानमन्त्री पुष्कर शाहका भतिजा हुन्। यिनका ४ भाइहरू र १ बहिनी थिइन। यिनको मृत्युपश्चात बहिनी हिरण्यागर्भा देवी, प्रधानमन्त्री जङ्गबहादुर राणाकी तेस्री पत्नी भईन्।

कार्य

यिनले वि.सं. १८९७ देखि १८९९ सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे। वि.सं. १९०० देखि १९०२ सम्म भारतको गयामा निर्वासित रहे। वि.सं. १९०२ मा नेपाल फिर्ती आउदा जनरल पदवीबाट सम्मानित भए र सोही वर्ष पुनः मुख्तियार नियुक्त भए। कार्यकालमै रहँदा उनको हत्या भयो।

सन्तान

यिनका ३ छोराहरू थिए; खड्ग विक्रम शाह (खड्ग बाबुसाहेब), गुरू प्रसाद शाह र गुण बहादुर शाह।

मृत्यु

यिनको हत्या वि.सं. १९०३ भदौ ३२ (- आश्विन २ ) गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी कोत पर्वमा भएको हो। सो बेला उनी कोतमा गएका थिएनन् तर राजा राजेन्द्र स्वयम्ले आदेश दिएका हुनाले मन नलागी नलागी कोतमा गएका थिए । उनले रानीलाई शान्त रहन आग्रह गरेका थिए ।

अभिमान सिंह राना मारिए पछि कोतको पटांगीमा जंगबहादुरका भाइ कृष्णबहादुर र यिनका छोरा खड्ग विक्रम शाह बीच भनाभन चल्यो र पछि तरबार हानाहान भयो । सो घटनामा यिनका जेठा छोरा खड्गविक्रम शाह मारिएका थिए। छोरा मारिए पछि गगनसिंहको हत्याको सबै कुरा रानीलाई भन्न शिशमहल तिर गए । जंगबहादुरले रानीलाई केहि पनि कुरा नभन्न उनलाई लाख बिन्ति गरे ।तर उनी छोराको मृत्युको बदला लिन रानीलाई सबै कुरा भनिदिने भन्दै शिशमहल तिर गए ।

त्यसपछि जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरी हत्या गरेका थिए ।

चलचित्र

वसन्ती (चलचित्र)

सम्बन्धित

स्रोत