"बङ्गलादेश बैङ्क" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४९: पङ्क्ति ४९:
== गभर्नर ==
== गभर्नर ==


सन् १९७२ जनवरी १८ का दिन एएन एम हामिदुल्लाहले बङ्गलादेश बैंकको प्रथम गभर्नरका रूपमा नियुक्ति प्राप्त गरेका थिए। यस बैंकका गभर्नरहरू मध्ये सन् १९७४ नोभेम्बर १९ देखि सन् १९७६ जुलाई १३ सम्म यस पदमा रहेका एके नाजिरउद्दीन आहमेदले यस पदमा रहेर सबै छोटोसमयका लागि सेवा गरेका थिए भने सन् १९७६ जुलाई १३ देखि सन् १९८७ अप्रिल २२ सम्म यस पदमा रहेका अधिकारी मोहाम्मद नूरुल इसलामले सबैभन्दा लामो समयसम्म यस पदमा रही सेवा गरेका थिए। हाल बङ्गलादेश बैंकका गभर्नर फजले कविर हुन् जो सन् २०१६ मार्च १६ देखि यस पदमा रही आएका छन्<ref>{{वेब स्रोत|युआरएल=https://www.prothomalo.com/economy/article/1658359/%E0%A6%97%E0%A6%AD%E0%A6%B0%E0%A7%8D%E0%A6%A8%E0%A6%B0-%E0%A6%AB%E0%A6%9C%E0%A6%B2%E0%A7%87-%E0%A6%95%E0%A6%AC%E0%A6%BF%E0%A6%B0%E0%A6%95%E0%A7%87-%E0%A6%B0%E0%A6%BE%E0%A6%96%E0%A6%A4%E0%A7%87-%E0%A6%86%E0%A6%87%E0%A6%A8-%E0%A6%B8%E0%A6%82%E0%A6%B6%E0%A7%8B%E0%A6%A7%E0%A6%A8-%E0%A6%95%E0%A6%B0%E0%A6%9B%E0%A7%87-%E0%A6%B8%E0%A6%B0%E0%A6%95%E0%A6%BE%E0%A6%B0|शीर्षक=গভর্নর ফজলে কবিরকে রাখতে আইন সংশোধন করছে সরকার|वेबसाइट=প্রথম আলো|भाषा=bn|पहुँचमिति=2020-06-29}}</ref>
सन् १९७२ जनवरी १८ का दिन एएन एम हामिदुल्लाहले बङ्गलादेश बैंकको प्रथम गभर्नरका रूपमा नियुक्ति प्राप्त गरेका थिए। यस बैंकका गभर्नरहरू मध्ये सन् १९७४ नोभेम्बर १९ देखि सन् १९७६ जुलाई १३ सम्म यस पदमा रहेका एके नाजिरउद्दीन आहमेदले यस पदमा रहेर सबै छोटोसमयका लागि सेवा गरेका थिए भने सन् १९७६ जुलाई १३ देखि सन् १९८७ अप्रिल २२ सम्म यस पदमा रहेका अधिकारी मोहाम्मद नूरुल इसलामले सबैभन्दा लामो समयसम्म यस पदमा रही सेवा गरेका थिए। हाल बङ्गलादेश बैंकका गभर्नर फजले कविर हुन् जो सन् २०१६ मार्च १६ देखि यस पदमा रही आएका छन्<ref>{{वेब स्रोत|युआरएल=https://www.prothomalo.com/economy/article/1658359/%E0%A6%97%E0%A6%AD%E0%A6%B0%E0%A7%8D%E0%A6%A8%E0%A6%B0-%E0%A6%AB%E0%A6%9C%E0%A6%B2%E0%A7%87-%E0%A6%95%E0%A6%AC%E0%A6%BF%E0%A6%B0%E0%A6%95%E0%A7%87-%E0%A6%B0%E0%A6%BE%E0%A6%96%E0%A6%A4%E0%A7%87-%E0%A6%86%E0%A6%87%E0%A6%A8-%E0%A6%B8%E0%A6%82%E0%A6%B6%E0%A7%8B%E0%A6%A7%E0%A6%A8-%E0%A6%95%E0%A6%B0%E0%A6%9B%E0%A7%87-%E0%A6%B8%E0%A6%B0%E0%A6%95%E0%A6%BE%E0%A6%B0|शीर्षक=গভর্নর ফজলে কবিরকে রাখতে আইন সংশোধন করছে সরকার|वेबसाइट=প্রথম আলো|भाषा=बङ्गाली|पहुँचमिति=2020-06-29}}</ref>


{| class="wikitable" style="text-align:center"
{| class="wikitable" style="text-align:center"
पङ्क्ति १३२: पङ्क्ति १३२:
* नुरुल इसलाम (सन् २००९)<ref>{{वेब स्रोत|युआरएल=https://www.thedailystar.net/news-detail-132477|शीर्षक=Economist digs deep into rich-poor gap|मिति=2010-04-01|वेबसाइट=The Daily Star|भाषा=en|पहुँचमिति=2020-05-05}}</ref>
* नुरुल इसलाम (सन् २००९)<ref>{{वेब स्रोत|युआरएल=https://www.thedailystar.net/news-detail-132477|शीर्षक=Economist digs deep into rich-poor gap|मिति=2010-04-01|वेबसाइट=The Daily Star|भाषा=en|पहुँचमिति=2020-05-05}}</ref>
* मोशाररफ होसेन (सन् २०११)
* मोशाररफ होसेन (सन् २०११)
* मोजाफफर आहमद र स्वदेश रञ्जन बसु (सन् २०१३)<ref>{{वेब स्रोत|युआरएल=https://www.prothomalo.com/economy/article/244702/%E0%A6%AC%E0%A6%BE%E0%A6%82%E0%A6%B2%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B6-%E0%A6%AC%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%82%E0%A6%95-%E0%A6%AA%E0%A7%81%E0%A6%B0%E0%A6%B8%E0%A7%8D%E0%A6%95%E0%A6%BE%E0%A6%B0-%E0%A6%AA%E0%A7%87%E0%A6%B2%E0%A7%87%E0%A6%A8-%E0%A6%AE%E0%A7%8B%E0%A6%9C%E0%A6%BE%E0%A6%AB%E0%A7%8D%E0%A6%AB%E0%A6%B0-%E0%A6%86%E0%A6%B9%E0%A6%AE%E0%A6%A6-%E0%A6%93|शीर्षक=বাংলাদেশ ব্যাংক পুরস্কার পেলেন মোজাফ্ফর আহমদ ও স্বদেশ বোস|वेबसाइट=প্রথম আলো|भाषा=bn|पहुँचमिति=2020-05-05}}</ref>
* मोजाफफर आहमद र स्वदेश रञ्जन बसु (सन् २०१३)<ref>{{वेब स्रोत|युआरएल=https://www.prothomalo.com/economy/article/244702/%E0%A6%AC%E0%A6%BE%E0%A6%82%E0%A6%B2%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B6-%E0%A6%AC%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%82%E0%A6%95-%E0%A6%AA%E0%A7%81%E0%A6%B0%E0%A6%B8%E0%A7%8D%E0%A6%95%E0%A6%BE%E0%A6%B0-%E0%A6%AA%E0%A7%87%E0%A6%B2%E0%A7%87%E0%A6%A8-%E0%A6%AE%E0%A7%8B%E0%A6%9C%E0%A6%BE%E0%A6%AB%E0%A7%8D%E0%A6%AB%E0%A6%B0-%E0%A6%86%E0%A6%B9%E0%A6%AE%E0%A6%A6-%E0%A6%93|शीर्षक=বাংলাদেশ ব্যাংক পুরস্কার পেলেন মোজাফ্ফর আহমদ ও স্বদেশ বোস|वेबसाइट=প্রথম আলো|भाषा=बङ्गाली|पहुँचमिति=2020-05-05}}</ref>
* आजिजुर रहमान खान र माहबुब होसेन (सन् २०१७)<ref>{{वेब स्रोत|युआरएल=https://www.banglatribune.com/business/news/295383/%E0%A6%AC%E0%A6%BE%E0%A6%82%E0%A6%B2%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B6-%E0%A6%AC%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%82%E0%A6%95-%E0%A6%AA%E0%A7%81%E0%A6%B0%E0%A6%B8%E0%A7%8D%E0%A6%95%E0%A6%BE%E0%A6%B0-%E0%A6%AA%E0%A7%87%E0%A6%B2%E0%A7%87%E0%A6%A8-%E0%A6%86%E0%A6%9C%E0%A6%BF%E0%A6%9C%E0%A7%81%E0%A6%B0-%E0%A6%B0%E0%A6%B9%E0%A6%AE%E0%A6%BE%E0%A6%A8-%E0%A6%93|शीर्षक=বাংলাদেশ ব্যাংক পুরস্কার পেলেন আজিজুর রহমান ও মাহবুব হোসেন |वेबसाइट=বাংলা ট্রিবিউন|भाषा=bn|पहुँचमिति=2020-05-05}}</ref>
* आजिजुर रहमान खान र माहबुब होसेन (सन् २०१७)<ref>{{वेब स्रोत|युआरएल=https://www.banglatribune.com/business/news/295383/%E0%A6%AC%E0%A6%BE%E0%A6%82%E0%A6%B2%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B6-%E0%A6%AC%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%82%E0%A6%95-%E0%A6%AA%E0%A7%81%E0%A6%B0%E0%A6%B8%E0%A7%8D%E0%A6%95%E0%A6%BE%E0%A6%B0-%E0%A6%AA%E0%A7%87%E0%A6%B2%E0%A7%87%E0%A6%A8-%E0%A6%86%E0%A6%9C%E0%A6%BF%E0%A6%9C%E0%A7%81%E0%A6%B0-%E0%A6%B0%E0%A6%B9%E0%A6%AE%E0%A6%BE%E0%A6%A8-%E0%A6%93|शीर्षक=বাংলাদেশ ব্যাংক পুরস্কার পেলেন আজিজুর রহমান ও মাহবুব হোসেন |वेबसाइट=বাংলা ট্রিবিউন|भाषा=बङ्गाली|पहुँचमिति=2020-05-05}}</ref>


== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==

२२:४१, १९ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

बङ्गलादेश बैङ्क
केन्द्रीय बैंक
बङ्गलादेश बैंकको प्रतीक
बङ्गलादेश बैंकको प्रतीक
केन्द्रीय कार्यालयमोतिझिल, ढाका
स्थापना१६ डिसेम्बर १९७१
गभर्नरफजले कविर
केन्द्रीय बैंक बङ्गलादेश
मुद्राटाका
कोष৳२९८२.६५ विलियन ($३५ विलियन) [१]
पूर्वाधिकारीस्टेल बैंक अफ पाकिस्तान
वेबसाइटबङ्गलादेश बैंक

बङ्गलादेश बैंक (बङ्गाली: বাংলাদেশ ব্যাংক), उच्चारण: बाङ्लादेश ब्याङ्क जनगणतान्त्रिक बङ्गलादेशको केन्द्रीय बैंक हो। यस बैंकको स्थापना स्वतन्त्रता युद्ध पश्चात् बङ्गलादेशको स्थापना पछि सन् १९७१ डिसेम्बर १३ का दिन भएको थियो। यसको कार्यवाहक प्रमुखलाई गभर्नरको नाम दिइएको छ। बङ्गलादेश बैंक बङ्गलादेशी बैंकहरूको नियामक निकायको हो।[२] राज्यको तर्फबाट यसले देशको बैंक र गैर-बैंकीय वित्तीय संस्थाहरूको नियन्त्रण गर्दछ। देशको मौद्रिक नीति बङ्गलादेश बैंकद्वारा निर्धारित र व्यवस्थित हुन्छन्। यसले देशको विदेशी विनिमय भण्डार कायम गर्ने काम गर्दछ। यसबाहेक बैंकले विदेशी मुद्राको तुलनामा टाका|बङ्गलादेशी टाकाको विनिमय दरलाई निर्धारण गर्दछ। यस बैंकले टाकाको मुद्रण गरी परिचय पेस गर्ने उत्तरदायित्व लिएको छ जहाँ यसले १ टाका, २ टाका र ५ टाकाका कागज नोटहरू बाहेक यसले अन्य सबै कागजी नोटहरूको मुद्रण गर्ने गर्दछ। बङ्गलादेश बैंक सरकारी कोषको लागि पनि जिम्मेवार रहेको छ। हाल बङ्गलादेश बैंकका गभर्नर फजले कविर हुन्।

इतिहास

सन् १९७१ को स्वतन्त्रता युद्धमा बङ्गलादेशको विजय पश्चात् बङ्गलादेश सरकारले बङ्गलादेश बैंकको नाममा बङ्गलादेशको केन्द्रीय बैंकको रूपमा ढाकामा स्टेट बैंक अफ पाकिस्तानको शाखा राजधानी ढाकामा स्थापना गरेको थियो। बङ्गलादेश बैंक आदेश, सन् १९७२ पारित भएपछि बङ्गलादेश बैंकको स्थापना सन् १९७१ डिसेम्बर १६ का दिन भएको थियो। सन् १९७१ मा मुजिबनगर सरकारले समाजवादी प्रणालीको अर्थतन्त्र निर्माण गर्न र युद्धग्रस्त देशको विकासका लागि पर्याप्त रकम प्रदान गर्न सबै बैंकहरूलाई राष्ट्रियकरण गर्ने निर्णय गरेको थियो।[३] सन् १९८२ मा बङ्गलादेश सरकारले छ वटा सरकारी बैंकहरूलाई एकीकरण गरी निजी बैंकहरूको स्थापनालाई अनुमोदन गरेको थियो। बैंकीय क्षेत्रको पुनर्संरचना, ऋण चुक्ता, ऋण नियन्त्रण र निजी लगानी संस्थाहरूको स्थापना र नियमन गर्न सन् १९८६ मा राष्ट्रिय मुद्रा बैंकीय र ऋण आयोग गठन गरिएको थियो। आयोगको गठन गरिएतापनि बैंकीय क्षेत्र सक्षम र प्रभावकारी हुन सकेको थिएन।[३]

शाखा कार्यालयहरू

बङ्गलादेश बैंकले आफ्ना गतिविधिहरू प्रमुख कार्यालय र थप १० शाखा कार्यालयहरूमार्फत सञ्चालन गर्दै आएको छ। यसको मुख्य कार्यालय राजधानी ढाकाको मोतीझिलमा अवस्थित छ। यस बैंकका १० शाखा कार्यालयहरू यस प्रकार छन्;[४][५]

  • मोतिझिल
  • सदरघाट
  • बगुडा
  • चट्टोग्राम
  • राजशाही
  • बरिशाल
  • खुलना
  • सिलेट
  • रङ्पुर
  • मयमनसिङ्ह

यसबाहेक बङ्गलादेश बैंकको एक प्रशिक्षण केन्द्र पनि रहेको छ जुन बङ्गलादेश बैंक प्रशिक्षण प्रतिष्ठानको रूपमा परिचित छ। यसको प्रशिक्षण केन्द्र ढाकाको मिरपुरमा अवस्थित छ।

गभर्नर

सन् १९७२ जनवरी १८ का दिन एएन एम हामिदुल्लाहले बङ्गलादेश बैंकको प्रथम गभर्नरका रूपमा नियुक्ति प्राप्त गरेका थिए। यस बैंकका गभर्नरहरू मध्ये सन् १९७४ नोभेम्बर १९ देखि सन् १९७६ जुलाई १३ सम्म यस पदमा रहेका एके नाजिरउद्दीन आहमेदले यस पदमा रहेर सबै छोटोसमयका लागि सेवा गरेका थिए भने सन् १९७६ जुलाई १३ देखि सन् १९८७ अप्रिल २२ सम्म यस पदमा रहेका अधिकारी मोहाम्मद नूरुल इसलामले सबैभन्दा लामो समयसम्म यस पदमा रही सेवा गरेका थिए। हाल बङ्गलादेश बैंकका गभर्नर फजले कविर हुन् जो सन् २०१६ मार्च १६ देखि यस पदमा रही आएका छन्[६]

क्रस नाम तस्वीर पद ग्रहण पद परित्यमग
एएनएम हामिदुल्लाह १८ जनवरी १९७२ १८ नोभेम्बर १९७४
एके नाजिरउद्दिन आहमेद १९ नोभेम्बर १९७४ १३ जुलाई १९७६
मोहाम्मद नूरुल इसलाम १३ जुलाई १९७६ १२ अप्रिल १९८७
शेगुफात बख्त चौधुरी १२ अप्रिल १९८७ १९ डिसेम्बर १९९२
मोहाम्मद खेरशेद आलम २० डिसेम्बर १९९२ २१ नोभेम्बर १९९६
मोहाम्मद लुतफर रहमान सरका २१ नोभेम्बर १९९६ २१ नोभेम्बर १९९८
डाक्टर मोहाम्मद फरासउद्दिन २४ नोभेम्बर १९९८ २२ नोभेम्बर २००१
फखरुद्दिन आहमद २९ नोभेम्बर २००१ ३० अप्रिल २००५
डाक्टर सालेहउद्दिन आहमेद १ मे २००५ ३० अप्रिल २००९
१० डाक्टर आतिउर रहमान १ मे २००९ १५ मार्च २०१६
११ फजले कविर १६ मार्च २०१६ वर्तमान

बङ्गलादेश बैंक पुरस्कार

बङ्गलादेश बैंकले देशको अर्थतन्त्रमा गरिएको अनुसन्धान र अर्थतन्त्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको सम्मानका लागि पुरस्कार वितरण गर्दै आएको छ। बङ्गलादेश बैंक पुरस्कार सन् २००० मा पेश गरिएको थियो। बङ्गलादेश बैंकका गभर्नरको नेतृत्वमा रहेको एक बोर्डले देशका केही प्रतिष्ठित अर्थशास्त्रीहरू सहितको पुरस्कारका लागि नामाङ्कनलाई अन्तिम रूप दिएको थियो। पुरस्कार विजेताहरूको नाम तल उल्लेख गरिएको छ;

  • रेहमान सोबहार (सन् २०००)
  • नुरुल इसलाम (सन् २००९)[७]
  • मोशाररफ होसेन (सन् २०११)
  • मोजाफफर आहमद र स्वदेश रञ्जन बसु (सन् २०१३)[८]
  • आजिजुर रहमान खान र माहबुब होसेन (सन् २०१७)[९]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. https://en.prothomalo.com/business/local/bangladesh-forex-reserves-hit-new-record-of-35b-amid-virus-pandemic
  2. "AFI Member Institutions"Alliance for Financial Inclusio। सङ्ग्रह मिति २०१६-१२-०५ 
  3. ३.० ३.१ বাহার, হাবিবুল্লাহ (९ डिसेम्बर २००९)। "Financial Liberalization and Reforms in Bangladesh"। UNESCAP/UNDP/Royal Monetary Authority of Bhutan। 
  4. "ময়মনসিংহে বাংলাদেশ ব্যাংকের নতুন অফিসের যাত্রা শুরু :: দৈনিক ইত্তেফাক"archive.ittefaq.com.bd (Bengali भाषा)। सङ्ग्रह मिति २०२०-०४-०७ 
  5. "বাংলাদেশ ব্যাংক"bb.org.bd। सङ्ग्रह मिति २०२०-०४-०७ 
  6. "গভর্নর ফজলে কবিরকে রাখতে আইন সংশোধন করছে সরকার"প্রথম আলো (बङ्गाली भाषा)। सङ्ग्रह मिति २०२०-०६-२९ 
  7. "Economist digs deep into rich-poor gap"The Daily Star (अङ्ग्रेजी भाषा)। २०१०-०४-०१। सङ्ग्रह मिति २०२०-०५-०५ 
  8. "বাংলাদেশ ব্যাংক পুরস্কার পেলেন মোজাফ্ফর আহমদ ও স্বদেশ বোস"প্রথম আলো (बङ्गाली भाषा)। सङ्ग्रह मिति २०२०-०५-०५ 
  9. "বাংলাদেশ ব্যাংক পুরস্কার পেলেন আজিজুর রহমান ও মাহবুব হোসেন"বাংলা ট্রিবিউন (बङ्गाली भाषा)। सङ्ग्रह मिति २०२०-०५-०५ 

बाह्य कडीहरू