"महिनावारी चक्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
 
पङ्क्ति ४: पङ्क्ति ४:

==प्रकृति==
==प्रकृति==
साधारण त यो हरेक महिना हुने गर्छ । पाठेघर सङै जोडिएर रहेका २ अण्डासयले हरेक महिनामा पालो पालो अण्ड उत्पादन गर्छ । अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने बाताबरण बन्न थाल्छ । कमसल झिल्ली र [[रगत]] मिलेर तह बस्न थाल्छ। सहि समयमा यो अण्ड [[पुरुष]]को [[सुक्रकिट]] सङ मेल हुन नपाएपछि उत्पादन भएको अण्ड तथा पाठेघरको रगत [[योनिमार्ग]] हुँदै [[योनी|योनि]] बाहिरिन्छ जसलाई [[महिनावारी]] वा [[रजस्वला]] भनिन्छ।यश बेला महिलामा [[दिक्क|दिकदारि]], [[तनाव]] [[निर्बल]] हुने जस्ता लक्षण देखिन्छ।

==समय==
==समय==
पङ्क्ति १४: पङ्क्ति १४:

===दोस्रो चरण''' (डिम्ब निष्कासन)===
===दोस्रो चरण''' (डिम्ब निष्कासन)===
यस चरणमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ।
यस चरणमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ।

===तेश्रो चरण (Luteal phase) ===
===तेश्रो चरण (Luteal phase) ===
पङ्क्ति २२: पङ्क्ति २२:
नेपाली समाजमा [[महिनावारी]] लाई [[महिनावारी|नछुने भएको]] भनिन्छ । यस बेला आफुभन्दा ठुला (सम्वन्धमा) सबैलाई र साना भएपनि [[उपनयन]] गरिसकेको केटा मान्छेलाइ ''छुन, खान दिन'' नहुने भनिन्छ। अझ कुनै कुनै ठाउमा बेग्लै [[छाउपडि|झुपडिमा]] राखिन्छ । त्यहि भित्रमात्र बस्न लगाईन्छ। चेतनाको कमी हुँदा नेपालका कैयौँ किशोरी हरूले महिनावरीको समयमा अकालमा ज्यान गुमाउनु पर्ने वाध्यता छ ।

==बाह्य लिङ्कहरू==
==बाह्य कडीहरू==
* {{commons category-inline|Menstrual cycle}}
* {{commons category-inline|Menstrual cycle}}

११:३९, २० डिसेम्बर २०२०को रुपमा हालको पुनरावलोकनहरू

महिनावारी चक्र भन्नाले महिलामा हुने मासिक प्राकृतिक परिवर्तन हो । यो चक्र महिला शारीरिक रूपमा परिपक्व भएको जानकारी दिने एक प्राकृतिक सङ्केत हो । महिनावारी हुनु लाई नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर पनि चिनिन्छ ।

प्रकृति[सम्पादन गर्नुहोस्]

साधारण त यो हरेक महिना हुने गर्छ । पाठेघर सङै जोडिएर रहेका २ अण्डासयले हरेक महिनामा पालो पालो अण्ड उत्पादन गर्छ । अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने बाताबरण बन्न थाल्छ । कमसल झिल्ली र रगत मिलेर तह बस्न थाल्छ। सहि समयमा यो अण्ड पुरुषको सुक्रकिट सङ मेल हुन नपाएपछि उत्पादन भएको अण्ड तथा पाठेघरको रगत योनिमार्ग हुँदै योनि बाहिरिन्छ जसलाई महिनावारी वा रजस्वला भनिन्छ।यश बेला महिलामा दिकदारि, तनाव निर्बल हुने जस्ता लक्षण देखिन्छ।

समय[सम्पादन गर्नुहोस्]

साधारण त महिनावारी बाह्र वर्ष देखि पन्ध्र वर्ष सम्ममा सुरु हुन्छ। एउटा भएको सुरु दिनदेखि २१ - ३५ दिनसम्ममा भएको महिनावारी साधारण मानिन्छ । तरपनि समग्रमा यसको अवधि २८ दिन मानिन्छ । महिलाको उमेर ४५ देखि ५५ हुदा यो प्रकृया बन्द हुन्छ।

महिनावारीको चरण[सम्पादन गर्नुहोस्]

पहिलो चरण (Follicular Phase)[सम्पादन गर्नुहोस्]

यश चरणमा FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ। सुरुमा प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने पाठेघरको भित्री तह तुहिन्छ र ३-६ दिनसम्म महिनावारीको रगत बग्छ। महत्त्व निकै भए पनि वास्तवमा सामान्यतः ६० देखि ९० मिली मात्र रगत बग्छ। यो चरणको मध्य भागतिर इस्ट्रोजनको मात्रा बढ्छ, जसले FSH सँग मिलेर डिम्ब निस्कासनका लागि तयारी गर्छ। इस्ट्रोजनका कारण पाठेघरको भित्री भाग बाक्लिन थाल्छ।

दोस्रो चरण (डिम्ब निष्कासन)[सम्पादन गर्नुहोस्]

यस चरणमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ।

तेश्रो चरण (Luteal phase)[सम्पादन गर्नुहोस्]

यस चरणले डिम्ब निष्कासन भएदेखि अर्को महिनावारी सुरु नभएसम्मको समयलाई बुझाउँछ। डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र त्यसको प्रभावले पाठेघरको भित्री तह निषेचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई उपयुक्त बनाउँछ। यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ।

समाजमा[सम्पादन गर्नुहोस्]

नेपाली समाजमा महिनावारी लाई नछुने भएको भनिन्छ । यस बेला आफुभन्दा ठुला (सम्वन्धमा) सबैलाई र साना भएपनि उपनयन गरिसकेको केटा मान्छेलाइ छुन, खान दिन नहुने भनिन्छ। अझ कुनै कुनै ठाउमा बेग्लै झुपडिमा राखिन्छ । त्यहि भित्रमात्र बस्न लगाईन्छ। चेतनाको कमी हुँदा नेपालका कैयौँ किशोरी हरूले महिनावरीको समयमा अकालमा ज्यान गुमाउनु पर्ने वाध्यता छ ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]