"अलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
सा यलक्वंदा द्वारा अलैङ्गिक पृष्ठलाई अलैङ्गिक व्यक्ति मा सारियो: विशेषण शब्दको मात्र प्रयोग गरिएकोले, सम्मनजनक ढङ्गमा राख्न |
(कुनै भिन्नता छैन)
|
१३:२२, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन
अलैङ्गिक (Agender) भनेका ती व्यक्ति हुन् जो आफूलाई न पुरुष भएको अनुभव गर्छन् न महिला भएको। उनीहरू आफुलाई पुरुष पनि होइन महिला पनि होइन भनेर चिनाउँछन्। अलैङ्गिक व्यक्तिहरू आफूलाई महिला अथवा पुरुषको अनुभव गर्दैनन् र कुनै लैङ्गिकताको भएको महसुस गर्दैनन् । [१]
सन्दर्भ
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", Queer Youth Group।