"वशिष्ठ ऋषि" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा राम प्रसाद जोशी द्वारा वशिष्ठ पृष्ठलाई वशिष्ठ ऋषि मा सारियो: स्पष्टताको लागी
सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ५: पङ्क्ति ५:
{{reflist}}
{{reflist}}


==बाह्य लिङ्कहरू==
==बाह्य कडीहरू==


{{ठुटो}}
{{ठुटो}}

१३:५२, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

वशिष्ठ हिन्दु धर्मका सप्तऋषिमध्ये एक ऋषि हुन् । सबै हिन्दू ग्रन्थहरूमा वशिष्ठ ऋषिका बारेमा वर्णन गरिएको छ । वशिष्ठ ऋषि ब्रह्माजीका मानस पुत्र हुन् । रामायणमा यिनलाई भगवान रामका कुलगुरू भनेर वर्णन गरिएको छ । यिनलाई वशिष्ठ गोत्रका गोत्र प्रवर्तक मानिन्छ ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू