"जगजीत सिंह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा →बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति २६: | पङ्क्ति २६: | ||
==सन्दर्भ सामग्री== |
==सन्दर्भ सामग्री== |
||
{{reflist}} |
{{reflist}} |
||
==बाह्य |
==बाह्य कडीहरू== |
||
{{Commonscat|Jagjit singh|जगजीत सिंह}} |
{{Commonscat|Jagjit singh|जगजीत सिंह}} |
||
१४:४४, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन
जगजीत सिंह | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | जगमोहन सिंह |
जन्म | श्रीगङ्गानगर, बीकानेर, भारत | ८ फेब्रुअरी १९४१
मृत्यु | १० अक्टोबर २०११[१] मुम्बई, महाराष्ट्र, भारत | (उमेर ७०)
विधा | गजल, शास्त्रीय संगीत, भजन, लोकगीत |
पेशा | संगीतकार, गायक, संगीत निर्देशक |
वाद्ययन्त्र | हारमोनियम, तानपुरा, पियानो |
सक्रिय वर्ष | १९६१–२०११ |
लेबल | इएमआई, एचएमभि, सारेगम, यूनिवर्सल संगीत,आदि |
जगजीत सिंह अङ्ग्रेजी: Jagjit singh (जन्म :फेब्रुवरी १९४१- १० अक्टोबर २०११) श्रीनगर भारतमा उनी प्रसिद्ध संगीतकार गायक थिए । साथै उनी हिन्दू धर्मका प्रसिद्ध भजनकार एवं उर्दू भाषाका प्रसिद्ध गजलकार पनि थिए त्यसैले उनलाई गजलको राजा पनि भनिएको छ । उनकी श्रीमती चित्रा सिंह पनि एक प्रसिद्ध गजल गायक हुन् । उनले निकै हिन्दी चलचित्रमा आफ्नो गायन प्रस्तुत गरेकी छिन । जगजीत सिंहलाई कलाको क्षेत्रमा सन् २००३मा भारत सरकारले पद्म भूषण प्रदान गरेको थियो ।[२] तथा उनको मृत्यु पछि उनको स्मृतिमा सम्मान स्वरुप २०१४ मा हुलाक टिकेट जारी गरेको थियो ।[३]
जीवनी
सन्दर्भ सामग्री
बाह्य कडीहरू
विकिमिडिया कमन्समा जगजीत सिंह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।