"कश्मीरी भाषा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति २९: | पङ्क्ति २९: | ||
कश्मीरी भाषा (कॉशुर, کأشُر) [[हिन्द-आर्य भाषाहरू|इन्डो-आर्यन भाषा परिवार]] मध्यको एक भाषा हो । यो भाषा विशेष गरी जम्मू र कश्मीर क्षेत्रको [[कश्मीर उपत्यका]] र चिनब उपत्यकामा बोलिने गरिन्छ। [[भारत|भारतमा]] मात्रै ६७,९७,५८७ यो भाषाको प्रयोग गर्दछन् । यसका साथ [[पाकिस्तान|पाकिस्तानमा]] करिब ३,५०,००० ले यस भाषाको प्रयोग गर्दछन्। |
कश्मीरी भाषा (कॉशुर, کأشُر) [[हिन्द-आर्य भाषाहरू|इन्डो-आर्यन भाषा परिवार]] मध्यको एक भाषा हो । यो भाषा विशेष गरी जम्मू र कश्मीर क्षेत्रको [[कश्मीर उपत्यका]] र चिनब उपत्यकामा बोलिने गरिन्छ। [[भारत|भारतमा]] मात्रै ६७,९७,५८७ यो भाषाको प्रयोग गर्दछन् । यसका साथ [[पाकिस्तान|पाकिस्तानमा]] करिब ३,५०,००० ले यस भाषाको प्रयोग गर्दछन्। |
||
कश्मीरी भाषा [[भारतका आधिकारिक भाषाहरू|भारतको २२ आधिकारिक भाषा]] मध्यको एक भाषा हो। यसका साथै यो [[जम्मु र कश्मीर|जम्मू र कश्मीरमा]] |
कश्मीरी भाषा [[भारतका आधिकारिक भाषाहरू|भारतको २२ आधिकारिक भाषा]] मध्यको एक भाषा हो। यसका साथै यो [[जम्मु र कश्मीर|जम्मू र कश्मीरमा]] प्रयोग हुने ८ आधिकारिक भाषा मध्यको एक भाषा हो। सन् २००८ को नोबेम्बर पश्चात कश्मीरी भाषालाई जम्मू र कश्मीर क्षेत्रका सबै सरकारी विद्यालयमा अनिवार्य विषयको रूपमा पढाइने गरिन्छ। |
||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
२१:०६, २७ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन
Kashmiri | |
---|---|
कॉशुर, كأشُر | |
उच्चारण | [kəːʃur] |
मूलभाषी | जम्मू र कश्मीर |
क्षेत्र | कश्मीर उपत्यका, चिनब उपत्यका |
रैथाने(हरू) | कश्मीरी |
मातृभाषी वक्ता | ७१ लाख |
सरकारी दर्जा | |
आधिकारिक भाषा | भारत[१] |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | ks |
आइएसओ ६३९-२ | kas |
आइएसओ ६३९-३ | kas |
ग्लोटोलग | kash1277 [२] |
कश्मीरी भाषा (कॉशुर, کأشُر) इन्डो-आर्यन भाषा परिवार मध्यको एक भाषा हो । यो भाषा विशेष गरी जम्मू र कश्मीर क्षेत्रको कश्मीर उपत्यका र चिनब उपत्यकामा बोलिने गरिन्छ। भारतमा मात्रै ६७,९७,५८७ यो भाषाको प्रयोग गर्दछन् । यसका साथ पाकिस्तानमा करिब ३,५०,००० ले यस भाषाको प्रयोग गर्दछन्।
कश्मीरी भाषा भारतको २२ आधिकारिक भाषा मध्यको एक भाषा हो। यसका साथै यो जम्मू र कश्मीरमा प्रयोग हुने ८ आधिकारिक भाषा मध्यको एक भाषा हो। सन् २००८ को नोबेम्बर पश्चात कश्मीरी भाषालाई जम्मू र कश्मीर क्षेत्रका सबै सरकारी विद्यालयमा अनिवार्य विषयको रूपमा पढाइने गरिन्छ।
सन्दर्भ सामग्रीहरू
- ↑ "Kashmiri: A language of India", Ethnologue, अन्तिम पहुँच २००७-०६-०२।
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Kashmiri", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।