"उपहार (निबन्ध)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १: पङ्क्ति १:
{{सफाई पुनर्लेखन|date=डिसेम्बर २०२०}}
'''''उपहार: आदिम समाजमा उपहार बिनिमय(साटा -साट) गरिने तरिका र कारणहरु,''''' १९२५ मा फ्रान्सेली समाजशास्त्री मार्सेल मौस द्वारा लिखित यस निबन्धले पारस्परिक सिद्धान्त तथा उपहार सिद्धान्त जस्ता सामाजिक सिद्धान्त को जग हालेका हुन ।
'''''उपहार: आदिम समाजमा उपहार बिनिमय(साटा -साट) गरिने तरिका र कारणहरु,''''' १९२५ मा फ्रान्सेली समाजशास्त्री मार्सेल मौस द्वारा लिखित यस निबन्धले पारस्परिक सिद्धान्त तथा उपहार सिद्धान्त जस्ता सामाजिक सिद्धान्त को जग हालेका हुन ।
[[चित्र:Marcel Mauss 3.jpg|thumb|द गिफ्ट का लेखक-मार्सेल मस]]
[[चित्र:Marcel Mauss 3.jpg|thumb|द गिफ्ट का लेखक-मार्सेल मस]]

०७:२०, ३० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

उपहार: आदिम समाजमा उपहार बिनिमय(साटा -साट) गरिने तरिका र कारणहरु, १९२५ मा फ्रान्सेली समाजशास्त्री मार्सेल मौस द्वारा लिखित यस निबन्धले पारस्परिक सिद्धान्त तथा उपहार सिद्धान्त जस्ता सामाजिक सिद्धान्त को जग हालेका हुन ।

द गिफ्ट का लेखक-मार्सेल मस

एक निबन्ध: पुरातन समाजहरूमा उपहार विनिमयको तरिका र कारणहरु भन्ने मुल निबन्ध १९२५ मा एक एकेडेमिक जर्नल मा प्रकाशित भएको थियो पछि यो निबन्ध १९५० मा फ्रान्समा पुनः प्रकाशित भयो र पछि १९५४ मा इयान कनिसनले अँग्रेजीमा अनुवाद गरे। हल्सले १९९० पनि यसलाई अँग्रेजी मा पुन: प्रकाशित गरे। [१]

तर्क

माउसको यो निबन्ध समूह हरु बीच वस्तुहरूको आदानप्रदान बाट मानवहरु बीच समधुर सम्बन्ध बनाउने तरिका मा केन्द्रित रहेको छ।

यसले विभिन्न पुरातन समाजहरूको आर्थिक अभ्यासहरूको विश्लेषण गर्दछ र तिनीहरू बिच रहेको विनिमयमा केन्द्रित पारस्परिक समानत को साझा अभ्यास लाई अध्यन गर्छ। पश्चिमी समाजहरूको अवधारणा विपरीत प्रमाण हरु उनले भेट्टाए।

उनले प्रारम्भिक उपहार प्रणाली एक दाायित्व को रुपमा रहेको कुरा ओैलाए का छन। सबै भन्दा महत्वपूर्ण लेन देन को रुपमा उपहार लाई प्रस्तुत गरेका छन, कसैले कुनै उपहार प्राप्त गरे पछि उ त्यो उपहार दिने ब्यक्ति को दायित्व स्विकार गर्दै बदला मा दिनु पर्छ भन्ने भावना उसमा जागृत हुन्छ। यस्तो भावना कुनै एक ब्यक्ति मा मात्र नभै कुनै समूह मा पनि देखा पर्दछ,उपहार ले सामाजिक ऐक्यबद्धता निर्माण गर्न कार्य गर्दछ। "उपहार" ले समाजको हरेक पक्षलाई समेट्छ। उनले एक तुलनात्मक विधि प्रयोग गरेर उपहार लाई समाज को हरेक पाटो सँग तुलना गरेका छन।

पुरातन समाज हरुमा हुने पारस्परिक उपहार दिने अभ्यासहरूको अध्ययन गरेपछि, उनले त्यस्मा विविधताहरूको बाबजुद पनि केहि समानता फेला पारे। केहि प्रमाणबाट, उनले सामूहगत तथा व्यक्तिगत विनिमय अभ्यास बाट मानव समाजको आधुनिक जग निर्माण गरिएको कुरा स्विकार गरेका छन।

प्रभाव

उपहार लाई मानवशास्त्र मा प्रभावकारी बिषय का रुपमा अध्ययन गरिन्छ। यसको ठूलो क्षेत्र पारस्परिक आदानप्रदान को अध्ययन मा समर्पित छ। यसले दार्शनिकहरू, कलाकारहरू र राजनीतिक कार्यकर्ताहरू आदी लाई उतिकै प्रभाव पारेको छ, जसमा जर्जस बटाइल, जैक डेरिडा, जीन बाउडरिलार्ड, र हालसालै डेभिड ग्रेबर र ब्रिटिश धर्मविद् जोन मिलब्यांक आदि पर्दछन । आज धेरैले मानिस हरु माउसको यस काम बाट प्रभावित छन।

  1. Hau Books, distributed by the University of Chicago Press http://www.press.uchicago.edu/ucp/books/book/isbn/9780990505006