"मिजुरेडाँडा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सामग्री थप गरेर
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
 
पङ्क्ति १: पङ्क्ति १:
'''मिजुरेडाँडा''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित गाँउ विकास समिति हो।
'''मिजुरेडाँडा''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित गाँउ विकास समिति हो।
हाल मादि गाऊँपालिका वडा ८,९ मा पर्ने यस गाविसमा हालसम्म एक मात्र उच्च माध्यमिक बिध्यालय श्री हिमालय माध्यमिक बिध्यालय पर्यटकिय एब सांस्कृतिक हिसाबले अति महत्वपूर्ण मानिने गोर्जे गाऊँमा रहेको छ।
हाल मादि गाऊँपालिका वडा ८,९ मा पर्ने यस गाविसमा हालसम्म एक मात्र उच्च माध्यमिक बिध्यालय श्री हिमालय माध्यमिक बिध्यालय पर्यटकिय एब सांस्कृतिक हिसाबले अति महत्वपूर्ण मानिने गोर्जे गाऊँमा रहेको छ।
डाडाथोक , गैराथोक , बनपाले , हिले , पातीखोला लगायत गोर्जे गाऊँका बाहुन, छेत्री, घर्ती, गुरुंग, कामी, दमाइ, सार्क़ी लगायत बिभिन्न जात जातीको बसोबासको स्थल हो ।
डाडाथोक, गैराथोक, बनपाले, हिले, पातीखोला लगायत गोर्जे गाऊँका बाहुन, छेत्री, घर्ती, गुरुंग, कामी, दमाइ, सार्क़ी लगायत बिभिन्न जात जातीको बसोबासको स्थल हो ।
छाप डाडा, भाले चुचरो, मणीको डाडा , थूमके डाडा, सम्मेडाडा, रूदी खोला अत्यधिक आन्तरिक तथा बाह्य पर्यटक ले मन पराउने ठाऊहरु हून । भने कास्की जिल्लामै मनोरम हिमालहरु को दृश्याबलोकन गर्न मिल्ने ठाऊको रूपमा पनी गोर्जे दक्षिण एसिया मै प्रख्यात मानीनछ !
छाप डाडा, भाले चुचरो, मणीको डाडा , थूमके डाडा, सम्मेडाडा, रूदी खोला अत्यधिक आन्तरिक तथा बाह्य पर्यटक ले मन पराउने ठाऊहरु हून । भने कास्की जिल्ला मै मनोरम हिमालहरु को दृश्याबलोकन गर्न मिल्ने ठाऊको रूपमा पनी गोर्जे दक्षिण एसिया मै प्रख्यात मानीनछ !


कुटी,बौद्ध विहार, शिवालय मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने नागीधार यहाँको प्राकृतिक पर्यटकीय स्थल हो। <ref>{{cite web|url=http://ddckaski.gov.np/page-dharmik,%20yetihasik%20tatha%20paryetakiya%20chetra|title=धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू| publisher='''कास्की जिल्ला विकास समिति'''}}</ref>
कुटी, बौद्ध विहार, शिवालय मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने नागीधार यहाँको प्राकृतिक पर्यटकीय स्थल हो। <ref>{{cite web|url=http://ddckaski.gov.np/page-dharmik,%20yetihasik%20tatha%20paryetakiya%20chetra|title=धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू| publisher='''कास्की जिल्ला विकास समिति'''}}</ref>


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

०७:५३, १० जनवरी २०२१को रुपमा हालको पुनरावलोकनहरू

मिजुरेडाँडा नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। हाल मादि गाऊँपालिका वडा ८,९ मा पर्ने यस गाविसमा हालसम्म एक मात्र उच्च माध्यमिक बिध्यालय श्री हिमालय माध्यमिक बिध्यालय पर्यटकिय एब सांस्कृतिक हिसाबले अति महत्वपूर्ण मानिने गोर्जे गाऊँमा रहेको छ। डाडाथोक, गैराथोक, बनपाले, हिले, पातीखोला लगायत गोर्जे गाऊँका बाहुन, छेत्री, घर्ती, गुरुंग, कामी, दमाइ, सार्क़ी लगायत बिभिन्न जात जातीको बसोबासको स्थल हो । छाप डाडा, भाले चुचरो, मणीको डाडा , थूमके डाडा, सम्मेडाडा, रूदी खोला अत्यधिक आन्तरिक तथा बाह्य पर्यटक ले मन पराउने ठाऊहरु हून । भने कास्की जिल्ला मै मनोरम हिमालहरु को दृश्याबलोकन गर्न मिल्ने ठाऊको रूपमा पनी गोर्जे दक्षिण एसिया मै प्रख्यात मानीनछ !

कुटी, बौद्ध विहार, शिवालय मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने नागीधार यहाँको प्राकृतिक पर्यटकीय स्थल हो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

मिजुरे डाडा गबिस अन्तर्गत् धेरै प्रचिन् प्रक्रितिक् थलो हरू छन् जो मिजुरे गबिस वडा नम्बर् ७ गोर्जे छापमा मडी डाडा बटा तल राजा बश्ने दरबार् भन्ने गुफा छन् अनि तेशै भिर् म झक्रि का भिभिन्न गुफ हरू पनि छान् जो २२ से २४ बि से रज ऱाजा ऱजौ टा हरू नेपाल् एकिकरन्को समय् म लुक्ने र आक्रमन् गर्ने आफ्नु बचा उ को लगि लगि उप् योग् म ळाको पनि किम्बदन्ति छ तर यो ईश्थल् लाई पुरा तत्तो भिभग् ले सामरक्शान् गर्ने जरुरि ६ पर्स्तुत् कर्त्ता जय राम् अधिकरि मिजुरे ७ छापा

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]




सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]