"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १६४: पङ्क्ति १६४:
* बधाई तथा सफल कार्यकालको शुभकामना। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०९:४१, १० जनवरी २०२१ (नेपाली समय)
* बधाई तथा सफल कार्यकालको शुभकामना। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०९:४१, १० जनवरी २०२१ (नेपाली समय)
* सफल कार्यकालको धेरै धेरै शुभकामना । ([[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) १०:०७, १० जनवरी २०२१ (नेपाली समय))
* सफल कार्यकालको धेरै धेरै शुभकामना । ([[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) १०:०७, १० जनवरी २०२१ (नेपाली समय))
*बधाई तथा सफल कार्यकालको धेरै धेरै शुभकामना । [[User:Nawaraj Ghimire|Nawaraj Ghimire]] ([[User talk:Nawaraj Ghimire|कुरा गर्ने]]) १८:२१, १० जनवरी २०२१ (नेपाली समय)

१८:२१, १० जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , , ,

केही लेखहरू सम्बन्धमा

अलिङ्गी वा तेस्रोलिङ्गी वा पारलैङ्गिक व्यक्तित्व भएका मानिसलाई समाजमा पहिचाहन नदिएर पिछडिएको हुन सक्ला, मेरो उनीहरू प्रती सम्मान नै छ र उनीहरूले आफ्नो जीवन आफ्नो तरिकाले जिउन पाउनु पर्छ भन्ने कुरामा म पनि समर्थन गर्छु तर विकिपिडियामा बनेका केही पृष्ठ जस्तै :अञ्जली लामा, पिङ्की गुरुङ, रुक्शना कपाली, भूमिका श्रेष्ठ आदी विकिपिडियामा लेख्नको लागि त्यति उल्लेखनिय भइसकेको जस्तो लाग्दैन। पिछडिएको भन्दैमा विकिपिडियामा पनि कोटा प्रणाली जस्तो पृष्ठ निर्माणमा गरिनुले पछि विकिपिडिया कै उल्लेखनियतामा पनि प्रश्न उठ्न सक्ने होलाकि भन्ने मेरो विचार छ (यो मेरो विचार मात्र हो, अलिङ्गी वा तेस्रोलिङ्गी वा पारलैङ्गिक व्यक्तित्वहरूसँग मेरो कुनै द्वेष छैन)। यसमा आफ्नो विचार राख्न @Biplab Anand, Nirjal stha, Krish Dulal, Nabin K. Sapkota, Nirajan pant, Saroj Uprety, and सरोज कुमार ढकाल: लाई अनुरोध गर्दछु। --निर्मल दुलाल (कुरा गर्नुहोस) १५:२८, १० सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

उल्लेखनीयताको मापदण्ड निर्धारण गर्नु पर्ने आवश्यक देखिन्छ। सार्वजनिक तथा आमसञ्चारमा चर्चाहुनु उल्लेखनीयताको एक भाग रहे पनि समाजमा विषयको योगदानको पनि विचार गर्नु पर्ने देखिन्छ। सामाजिक योगदान बिनाको चर्चा स्थायी नहुन पनि सक्छ। कुनै पनि विषयको चर्चाको द्विगोपनामा पनि ध्यान दिनु जरुरी हुन्छ। कुनै पनि व्यक्तिको राजनीतिक, लैङ्गिक, धार्मिक र पदको कारणले हुने चर्चालाई उल्लेखनीयता मान्ने नमान्ने भन्ने कुरामा स्पष्ट हुनु आवश्यक छ। सरोज(Saroj) (कुरा गर्ने) २०:३८, ११ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
हाल यी लेखहरू ठुटो अवस्थामा छन् र उल्लेखनीयता प्रमाणित गर्ने पर्याप्त आधार पनि देखिँदैनन्। तसर्थ लेख निर्माणकर्तालाई जानकारी दिई लेख मेटाउने वा सुधार गर्ने निर्णय लिन सकिन्छ। --Nirajan pant (कुरा गर्ने) २०:४६, ११ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
मेरो विचारमा अञ्जली लामा, भूमिका श्रेष्ठ उल्लेखनीय हुन्। उक्त लेखहरू अन्य विकिमा पनि रहेका छन्। यदि उल्लेखित लेखहरूलाई सुधार गर्न सकिए राम्रो हुनेथियो।--Saroj Uprety (कुरा गर्ने) २०:५५, ११ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
माथि उल्लेखित लेखहरूले नेपाली लगायत केहि अन्य भाषाका विकिपिडियामा आफ्नो स्थान ओगटे पनि कुनै पनि विकिपिडियाको पूर्ण मापदण्ड पुरा नगरेको र जुनसुकै बेला मेटिन सक्ने भएकाले हाललाई उल्लेखित पृष्ठहरू नेपाली विकिपिडियाबाट मेटाउदा ठिक हुने विचार राख्न चाहन्छु । - Nabin K. Sapkota (कुरा गर्ने) ००:३९, १३ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • स्पप्रकाशित र ब्लगले लेखेका कुनै पनि लेखहरू मान्य हुँदैनन्। एउटा वेबसाइटमा एकपटक नाम देखिँदैमा उक्त व्यक्ति, फुटबल क्लब, साङ्गीतिक समूह आदीलाई उल्लेखनीय मान्न सकिन्न। तथापि, हाल नेपाली विकिपिडियामा उल्लेखनीयताको मापदण्ड छैन जुन नबनाइ हुन्न। त्यही भएर त्यहाँ यस्ता समस्याहरू नयाँ पृष्ठ सृजनासँगै बढिरहेको देखिन्छ। माथि उल्लेखित गैर उल्लेखनीय पृष्ठहरू मेट्न सुझाव दिन्छु, साथै भविष्यमा चर्चा व्यापक भयो र नाम उल्लेखनीय सञ्चार माध्यम तथा समाचारमा देखा पर्यो भने पुनः पृष्ठ सृजना गर्न सकिन्छ। پربت سُبےدی (تحدث معي) १४:३६, ११ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिपिडियाको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्बन्धमा

सन् २०२१ जनवरी १५ को दिन विकिपिडियाको २०औँ वार्षिकोत्सव कार्यक्रम हुने भएकोले सो विश्वव्यापी कार्यक्रममा नेपाली विकिपिडिया/विकिमिडिया समुदायको उपस्थिति के कसरी गराउने सम्बन्धमा यहाँहरूको विचार तथा सुझाव जान्नको लागि यो प्रस्ताव पेश गरेको छु। कार्यक्रमको सम्बन्धमा थप जानकारीको लागि मेटामा रहेको कार्यक्रमअनुदान पृष्ठ हेरेर आफ्नो विचार राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१३, १५ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विचार

  • १५ दिन बितिसक्दासमेत समुदायको कुनै विचार नआएकोले कृपया सबै विकिपिडियनहरूलाई यो प्रस्तावमा आफ्नो मत राख्नहुन पुन: अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:१२, ३ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • म यस विश्वव्यापी कार्यक्रममा नेपाली विकिपिडिया/विकिमिडिया समुदायको उपस्थितिलाई  समर्थन गर्दछु। यसले हाम्रो समुदायको विकासमा मद्दत गर्नेछ। --Saroj Uprety (कुरा गर्ने) २१:०५, ३ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • यसमा मेरो  समर्थन, हामीले नेपालमा पनि विभिन्न स्थानमा सम्भव भएसम्म का कार्यक्रम सञ्चालन गरी बार्षिकोत्सव मनाउन सकिन्छ। निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:४७, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • विश्वव्यापी तथा समुदायिक कार्यक्रम भएकोले मेरो विचारमा यो विकिपिडिया २० कार्यक्रमलाई व्यक्तिगत तवरले एकजनाद्वारा मात्र हुने नगरि हामीले निर्मल ज्यूले दिनुभएको सुझाव अनुसार नेपालको विभिन्न स्थानमा सञ्चालन गर्न सक्छौँ। मेरो बुझाइमा एक मात्र अनुदान प्रस्ताव गरेर पूर्व झापामा सरोज उप्रेती जी, सप्तरीको राजविराजमा म स्वयं, धनुषाको जनकपुरमा तुल्सी भगत जी, चितवनको भरतपुरमा हिमाल सुबेदीपर्वत सुबेदी जी र देशको राजधानी काठमाडौँमा निर्मल दुलाल लगायत रहनु भएका अन्य विकिपिडिया साथीहरूले कार्यक्रमको खाका तयार पारि यो कार्यक्रम गर्दा उपयुक्त हुने मेरो व्यक्तिगत धारणा रहेको छ। कृपया यस विचारमा मैले अङ्कित गरेको प्रयोगकर्ताहरूले अनिवार्य रूपमा आ-आफ्नो विचार राख्नुहोला साथै कुनै सल्लाह सुझाव भए वा नेपालको अन्य ठाउँमा समेत यो कार्यक्रम गर्न चाहने विकिपिडियन साथी समेत आगाडि आइ विचार राख्नहुन अनुरोध गर्दछु। धनयवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५८, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
    • सर्वप्रथम बिप्लब जी धन्यवाद! मलाई हजुरको विचार अत्यन्त राम्रो लाग्यो र साथै, विकिपिडियाको २०औँ वार्षिकोत्सव कार्यक्रममा नेपाली समुदायको उपस्थितिलाई मेरो पूर्ण  समर्थन छ। म हजुरको विचारको कदर गर्दछु तर यो कार्यक्रम लगत्तै म हाल पढिरहेका शिक्षणसंस्थाद्वारा दोस्रो वार्षिक परीक्षा आयोजित गर्ने भएको हुनाले म स्वयम् उपस्थित हुन् सक्दिनँ जस्तो छ। अफ-विकि नभए पनि अन-विकि मेरो उपस्थिति रहनेछ। सबैमा नमस्ते तथा विकिपिडियाको २०औँ वार्षिकोत्सवको अग्रिम शुभकामना दिन चाहन्छु। धन्यवाद! — तुलसी भगत योगदान | वार्ता ] ०९:४९, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • यस कार्यक्रम सञ्चालनको विषयमा विभिन्न चरणमा अन्य माध्यम द्वारा विचार आधन प्रदान भएता पनि कार्यव्यस्तताका कारण यहाँ आफ्नो मत जाहेर गर्न ढिलो भएको कुरा अवगत गराउन चाहन्छु । प्रस्तावित कार्यक्रम र कार्य योजना प्रति आफ्नो पूर्ण समर्थन जनाउन चाहान्छु । तथापि, समुदायमा चलिरहेको यस विचार विमर्शको अवमूल्यन गर्दै हिजो यहाँ देखाएको यो प्रस्ताव प्रति सम्पूर्ण विकपीडियन साथीहरुको ध्यानाकर्षण गराउन चाहन्छु । कृपया आफ्नो विचार तथा मत राखी यस र भविष्यमा आउने यस्ता असान्दर्भिक क्रियाकलापलाई रोकि समुदायको प्रक्रियागत मतलाई अवमूल्यन हुनबाट बचाउँछ समुदायको सम्पूर्ण सदस्यमा हार्दिक अनुरोध गर्दछु । -Nabin K. Sapkota (कुरा गर्ने) १३:४३, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • समुदायलाई जानकारी गराएर गर्नुपर्ने कार्यलाई यसरी बिना जानकारी अनुदान प्रस्ताव पेश गर्नुको अभिप्राय बुझ्नलाई निज प्रयोगकर्तालाई राखेर ठीक मुनि वार्ता चलाएको छु। यसले समुदायको वातावरणलाई प्रत्यक्ष असर गर्ने भएकोले मेरो विचारमा भोलीसम्ममा हाम्रो समुदायद्वारा गरिने यस कार्यक्रमको लागि मेटामा अनुदान पेश गर्न नवीन सापकोटा जीलाई अनुरोध गर्दछु। धनयवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:३६, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

नवराज घिमिरेलाई प्रश्न

यहाँले मेटामा गर्नुभएको अनुदान प्रस्तावको बारेमा समुदायलाई जानकारी गराउनु आवश्यक थियो कि थिएन? मैले विकिपिडियाको २०औँ वार्षिकोत्सव कार्यक्रम नेपालका विभिन्न ठाउँमा गर्ने उद्देश्यले उपरोक्त छलफल २५ दिन पहिले सुरु गरेको थिए जसलाई विभिन्न प्रयोगकर्ताद्वारा भिन्न भिन्न मितिमा समर्थन जनाएको हेर्न सक्नुहुन्छ। नेपालको विकिपिडिया समुदायको बारेमा यहाँलाई जानकारी हुँदा हूँदै पनि बिना सामदायिक जानकारी व्यक्तिगत तवरले कार्यक्रम आयोजना गर्नुको मूल ध्येय के हो? छलफल, विचार र सुझावको लागि सम्पूर्ण विकिपिडियामा चौतारी भन्ने स्थान हुन्छ भन्ने यहाँलाई थाहा हुनुपर्ने हो? आफ्नो पक्ष यथाशीघ्र स्पष्ट पार्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:३६, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिमिडिया रणनीति अभियान २०३०: अनलाइन सामुदायिक भेट सम्बन्धमा

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


विकिमिडिया रणनीति अभियान २०३०को लागि पहिलो चरणमा यहि नोभेम्बर २१ र २२ तथा दोस्रो चरणमा डिसेम्बर ५ र ६ तारिखमा हुन गइरहेको विश्वव्यापी वार्तालापमा सहभागी जनाउनको लागि नोभेम्बर २० भन्दा पहिले यो गुगल फर्म भर्नुहोला। आफ्नो समुदायको आवाजलाई विश्वव्यापी विकिमिडिया अभियानमा जोड्नको लागि यो एउटा महत्वपूर्ण स्थान हुनसक्ने मेरो बुझाई छ। यो कार्यक्रम हुनु अगावै यस सम्बन्धमा यस विकिपिडियाको समुदायिक सदस्यहरूसँग अनलाइन भेट कार्यक्रमको आयोजना गरि प्रारम्भिक रूपमा केही विषयमा छलफल गर्न सकिने भारतीय विकिमिडियन राजीव दत्तले बताएपछि यो विषयमा समुदायको धारणा जान्नको लागि सूचनामूलक खबर राखेको छु। राजीव सन्थाली विकिपिडियासँगको छलफल र दक्षिण एसिया रणनीति अभियानमा संलग्न रहेका थिए। कृपया आफ्नो धारणा यथाशीघ्र राख्नुहोला। धनयवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३७, १५ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विचार

  •  समर्थन यस प्रकारको अनलाइन कार्यशालाहरूमा हाल देखिएका विविध समस्या तथा चुनौतीहरूको बारेमा खेलेर छलफल गर्न पाइने भएकाले यो कार्यक्रम समुदायलाई एकत्रित गर्न अवश्य पनि महत्त्वपूर्ण पहल बन्न सक्छ। यस अधि विकिमिडिया बाङ्लादेशद्वारा आयोजित तीन अनलाइन कार्यशालाहरूमा मैले पनि सहभागीता जनाएको थियो जहाँ यावत् समस्याहरूको समाधानका लागि निकै सकारात्मक छलफल गरिएको थियो भने यस विषयमा उनीहरूको सिको गर्नु जरुरी छ। समुदायलाई कस्तो बनाउने, कसरी अगाडि लैजाने भन्ने कुरामा यस कार्यक्रम प्रभावकारी बन्ने मेरो बुझाई छ। अन्ततः हुनलागेको विश्वव्यापी वार्तालापमा हाम्रो नेपाली विकिमिडिया समुदायको आवाजलाई विश्वव्यापी विकिमिडिया अभियानमा जोड्नको लागि यो महत्त्वपूर्ण पहल हुने भएकाले यस कार्यक्रम आयोजना गर्नु पर्छ। ہیمال سُبےدی چلو بات کرتے ہیں ०८:१९, १८ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  •  समर्थन आफ्नो समुदायको आवाजलाई विश्वव्यापी विकिमिडिया अभियानमा जोड्नको लागि यो विश्वव्यापी वार्तालापमा सहभागी हुनुपर्छ। यो विश्वव्यापी कार्यक्रम भन्दा पहिले हामी नेपाली समुदाय बीच अनलाइन कार्यक्रम आयोजना गर्छौं भने यो राम्रो हुनेछ। --Saroj Uprety (कुरा गर्ने) ०८:४७, १८ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  •  समर्थन विकिमिडिया बाङ्लादेशले हालसालै आयोजना गरेको अनलाइन कार्यशालामा म पनि सहभागी भएको थिए जहाँ विभिन्न रणनीति, समस्या र विविध विषयहरूको चर्चा गरिएको थियोे। नेपालीमा पनि यस्ता अनलाइन कार्यक्रम गर्न सकेमा नेपाली विकिपिडियालाई फाइदा अवश्य हुने थियोे। پربت سُبےدی (تحدث معي) १२:३१, १८ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

──────────────────────────────────────────────────────────────────────────────────────────────────── प्रस्तावमा विचार राख्नुहुने सम्पूर्ण विकी मित्रहरूलाई धन्यवाद दिँदै यहि नोभेम्बर २० तारिखका दिन बेलुका ७ बजे अनलाइन सामुदायिक भेट कार्यक्रम आयोजना हुने जानकारी गराउन चाहन्छु। कृपया उपस्थितिको लागि यो गुगल फर्म भर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:०८, १८ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिमिडिया रणनीति अभियान नेपालको अनलाइन सामुदायिक बैठकमा सहभागी हुनको लागि कृपया तल उल्लेखित सूत्र खोल्नुहोला।
बैठकको लागि सूत्र: जुम कडी
बैठक आइडी: 754 6723 0515
पासकोड: 5XVMiA
धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:५६, २० नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

नेपाली विकिपिडिया सम्पादनकर्ताहरू सम्मिलित नयाँ टेलिग्राम समूह बनाउने सम्बन्धमा

वार्तामा सहभागी हुनुभएकोमा सबै विकी सम्पादक साथीहरूलाई धन्यवाद। प्रस्ताव अनुरूप नयाँ टेलिग्राम समूह बनाइएको छ जसको युआरएल निम्नानुसार रहेको छ।

धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१६, २८ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


नमस्ते विकि सम्पादक साथीहरू,
पछिल्लो अनलाइन बैठकमा नेपाली विकिपिडिया सम्पादकहरूबीच परस्पर र तीव्र वार्ताको लागि टेलिग्राममा एउटा स्वतन्त्र समूह बनाउनुपर्ने धारणा राखिएको हुँदा यो प्रस्तावलाई समुदाय समक्ष प्रस्तुत गरेको छु। मैले व्यक्तिगत तवरले अध्ययन गर्दा यो अभ्यास विभिन्न विकिपिडिया समुदायले गर्दै आएको हुँदा नेपालीमा समेत यसलाई परीक्षण गर्नुपर्ने मेरो विचार रहेको छ। यसले गर्दा विकिपिडियनहरूबीच आ-आफ्नो अनुभव साझा हुनसक्ने र एकआपसमा सौहाद्रपूर्ण वातावरण बन्न सक्ने विश्वास लिएको छु। यदि यो प्रस्ताव पारित भएमा टेलिग्राममा एउटा स्वतन्त्र समूह बनाइ त्यसलाई नेपाली विकिपिडियाको मुख्य पृष्ठमा सानो आइकन जस्तो बनाएर राख्नुपर्ने मेरो प्रस्ताव रहेको छ। कृपया आफ्नो विचार राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५०, २२ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

WMWM 2021 Newsletter #1

Namaskar,

You are receiving this notification as you are one of the subscriber of Wikimedia Wikimeet India 2021 Newsletter. We are sharing with you the first newsletter featuring news, updates and plans related to the event. You can find our first issue here. If you do not want to receive this kind of notification further, you can remove yourself from here.

Sent through MediaWiki message delivery (कुरा गर्ने) २३:४२, १ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Festive Season 2020 edit-a-thon on 5-6 December 2020

Festive Season 2020 edit-a-thon is on 5 – 6 December 2020

Namaskara/Hello,

Hope you are doing well. On 5–6 December, A2K will conduct a mini edit-a-thon on the theme Festivals of India. This edit-a-thon is not restricted to a particular project and editors can contribute to any Wikimedia project on the theme. Please have a look at the event page, and please participate. Some tasks have been suggested, please feel free to expand the list.

Regards. Sent using MediaWiki message delivery (कुरा गर्ने) १७:१४, २ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Wikimedia Wikimeet India 2021 Newsletter #2

Hello,
The second edition of Wikimedia Wikimeet India 2021 newsletter has been published. We have started a logistics assessment. The objective of the survey is to collect relevant information about the logistics of the Indian Wikimedia community members who are willing to participate in the event. Please spend a few minutes to fill this form.

There are other stories. Please read the full newsletter here.

To subscribe or unsubscribe the newsletter, please visit this page. --MediaWiki message delivery (कुरा गर्ने) ०७:२५, १७ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Submission Open for Wikimedia Wikimeet India 2021

Sorry for writing this message in English - feel free to help us translating it

Hello,

We are excited to announce that submission for session proposals has been opened for Wikimedia Wikimeet India 2021, the upcoming online wiki-event which is to be conducted from 19 – 21 February 2021 during the occasion of International Mother Language Day. The submission will remain open until 24 January 2021.

You can submit your session proposals here -
https://meta.wikimedia.org/wiki/Wikimedia_Wikimeet_India_2021/Submissions
Click here to Submit Your session proposals

A program team has been formed recently from highly experienced Wikimedia volunteers within and outside India. It is currently under the process of expansion to include more diversity in the team. The team will evaluate the submissions, accept, modify or reject them, design and finalise the program schedule by the end of January 2021. Details about the team will come soon.

We are sure that you will share some of your most inspiring stories and conduct some really exciting sessions during the event. Best of luck for your submissions!

Regards,
Jayanta
On behalf of WMWM India 2021

Wikimedia Wikimeet India 2021 Newsletter #3

Hello,
Happy New Year! The third edition of Wikimedia Wikimeet India 2021 newsletter has been published. We have opened proposals for session submissions. If you want to conduct a session during the event, you can propose it here before 24 Jamuary 2021.

There are other stories. Please read the full newsletter here.

To subscribe or unsubscribe the newsletter, please visit this page. -- MediaWiki message delivery (कुरा गर्ने) १४:४१, १ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Wikipedia 20th anniversary celebration edit-a-thon

Dear all,

We hope you are doing well. As you know, CIS-A2K is running a series of mini edit-a-thons. Two mini edit-a-thons has been completed successfully with your participation. On 15 January 2021, Wikipedia has its 20th birthday and we are celebrating this occasion by creating or developing articles regarding encyclopedias including Wikipedia. It has started today (9 January 2021) and will run till tomorrow (10 January 2021). We are requesting you to take part in it and provide some of your time. For more information, you can visit here. Happy editing. Thank you Nitesh (CIS-A2K) (talk) 07:54, 9 January 2021 (UTC)

जानकारी सम्बन्धमा

नमस्ते,
सन् २०२१ जनवरीदेखि आगामी ६ महिनाको करार अवधिको लागि लागि म विश्वव्यापी आचार संहिता सहजकर्ताको रूपमा विकिमिडिया फाउन्डेसनसँग कार्यरत्त रहनेछु। मेरो प्रमुख कार्य अन्तर्गत नेपालमा रहेका विभिन्न विकिमिडिया परियोजनाका सम्पादकहरू तथा सम्बद्ध प्रयोगकर्ता समूहका प्रतिनिधिहरूसँग सहकार्य, विचार, छलफल गरेर विश्वव्यापी आचार संहिताको बारेमा उनीहरूको आवाजलाई विश्वव्यापी विकिमिडिया अभियानसँग जोड्नु रहेको छ। मलाई यहाँहरूको सहयोग प्राप्त हुनेछ भनि आशा गरेको छु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) ०८:२७, १० जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]