"लिन्ड्से लोहन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २१३: पङ्क्ति २१३:
[[श्रेणी:मानिस]]
[[श्रेणी:मानिस]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी:सन् १९८६ मा जन्म]]

२०:४७, १९ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

लिन्ड्से लोहन
Lindsay Lohan
सेप्टेम्बर २०११ मा न्यु योर्क फेसन विकमा लिन्ड्से लोहन
जन्म (1986-07-02) २ जुलाई १९८६ (उमेर ३७)
न्यु योर्क सहर, संयुक्त राज्य
पेशाअभिनेत्री, गायिका, मोडल
कार्यकाल१९८९–हाल
मातापितामाइकल लोहन
डिना लोहन
आफन्तएलिएना लोहन (बहिनी)

लिन्ड्से लोहन[१] जन्म २ जुलाई १९८६)[२] एक अमेरिकी अभिनेत्री, रेकर्डिङ आर्टिस्ट तथा मोडल हुन । लोहनले शो बिजनेसको सुरुवात एउटा बाल फ्यासन मोडलको रूपमा गरिन् । ११ वर्षको उमेरमा उनले डिजनीद्वारा सन् १९९८ मा बनाइएको 'द प्यारेन्ट ट्रयाप' को रिमेकबाट आफ्नो फिल्मी जीवनको सुरुवात गरिन् ।

लोहान वर्ष २००३ तथा २००५ को मध्यमा फ्रीकी फ्राइडे, मीन गर्ल्स तथा अन्य चलचित्रहरूमा मुख्य भूमिका निर्वाह गरेर स्टारडम प्राप्त गर्न सफल भइन । पछि उनले रॉबर्ट अल्टमैनको अ प्रायरी होम कम्पैनियन तथा बबी जस्तो स्वतन्त्र चलचित्रहरूमा काम गरिन् । नशा गरेर गाडी चालाएको दुई घटना तथा पुनर्वास केन्द्रमा तीन पटक गएको हुनाले उनको हातबाट कयौं चलचित्रहरु निस्के र उनको क्यारियरमा स्थिरता ल्यायो ।

लोहानले सन् २००४ मा 'स्पीक' एल्बम बजारमा ल्याएर आफ्नो पप संगीतमा आफ्नो अर्को क्यारियरको सुरुवात गरिन् । सन् २००५ मा 'अ लिटिल मोर पर्सनल (र)' नामको अर्को एल्बम उनले बजारमा ल्याइन । उनी फोटो पत्रकारहरुका सबैभन्दा चर्चित हस्थी मध्ये एक हुन् ।

फिल्मोग्राफी तथा अवार्डहरू

चलचित्र भूमिका
वर्ष शिर्षक भूमिका नोट तथा अवार्डहरू
१९९८ द प्यारेन्ट ट्र्याप ह्याली पार्कर / एन्नी जेम्स
२००० लाईफ-साइज क्यासी स्टुआर्ट टेलिभिजन फिल्म
२००२ गेट अ क्लू एलेक्जेन्ड्रा "लेक्सी" गोल्ड डिज्नी च्यानलको चलचित्र
२००३ फ्रेक्की फ्राइडे एन्ना कोलेम्यान
२००४ कन्फेसन अफ अ टिन ड्रामा क्विन म्यारी एलिजवेथ "लोला" केप टिन च्वाइस अवार्ड
२००४ मिन गर्ल्स क्याडी हेरोन
२००५ हर्बी: फुल्ली लोडेड म्यागी पेटोन किड्स क्वाइस अवार्ड फर फेभरेट मूभी एक्ट्रेस
मनोनित—टिन च्वाइस अवार्ड फर च्वाइस एक्ट्रेस – कमेडी
२००६ जस्ट माई लक एस्ली अलब्राइट मनोनित—टिन च्वाइस अवार्ड फर च्वाइस एक्ट्रेस – कमेडी
मनोनित—टिन च्वाइस अवार्ड फर च्वाइस हिसी फिट
२००६ अ प्राइरी होम कम्पेनियन लोला जोनसन मनोनित—गोथाम अवार्ड
२००६ द होलिडे आफै अतिथी भूमिका
२००६ बुबी डायना हाउजर
२००७ जर्जिया रुल्स रचेल विलक्स मनोनित—टिन चोइस अवार्ड
२००७ आइ क्नो हु किल्ड मी औब्रे फ्लेमिंग / डकोटा मोस
२००८ च्याप्टर २७ जुड हेन्सन
२००९ लेबर पेन्स थेया क्लेहिल एबिसि फ्यामिली ओरिजिनल मुभी
२०१० मचेट अप्रिल बुथ
२०१२ इन एप्रोप्रियेट कमेडी मर्लिन
२०१२ लिज एण्ड डिक एलिजाबेथ टेलर टेलेभिजन चलचित्र
२०१३ द क्यनोन्स तारा तयारि अवस्थामा
टेलिभिजन
वर्ष शिर्षक भूमिका नोट
१९९२ लेट नाइट विथ डेभिड लेटरम्यान
१९९६-९७ अनोदर वर्ल्ड अलेक्जेंद्रा अल्ली फ्लावार सोप ओपेरा
२००० बेट्टे रोज मिडलर "पाइलट" (सिजन १, एपिसोड १)
२००४ किंग अफ द हिल जेनी मेदिना
२००४
२००४
२००५
२००६
२०१२
स्याटरडे नाइट लभ आफै/प्रस्तोता/रपुन्जेल/विभिन्न
२००५
२००६
द्याट'स ७०'ज शो ड्यानियेले
आफै
२००८ अग्ली बेट्टी किमी किम कीगन
२००८ लिभिंग लोहान आफै
२००९ प्रोजेक्ट रनवे आफै/पाहुना निर्णायक
२०१० लिन्ड्से लोहान इन्डिया जर्नी आफै
२०१० डबल एक्सपोजर आफै
२०१२ ग्ली नेसनल जज (आफै)

डिस्कोग्राफी

सन्दर्भ सूची

  1. "AP-News Pronunciation Guide L-R", Associated Press, जुन १८, २०१२-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Profiles of Tom Cruise, Lindsay Lohan, Michael Caine", CNN People in the News, जुलाई २, २००५, CNN, जुन २९, २०११-को मूल रूप सङ्ग्रहित, "Lindsay Morgan [sic] Lohan's life began on July 2nd, 1986. Though she was born in New York City, she was raised in the upper middle class Long Island town of Cold Spring Harbor.""  |network= प्यारामिटर ग्रहण गरेन (सहायता); |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता); |airdate= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाहिरी लिङ्कहरू