"डेजी शाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
|||
पङ्क्ति ३६: | पङ्क्ति ३६: | ||
[[श्रेणी:जीवित मानिसहरू]] |
[[श्रेणी:जीवित मानिसहरू]] |
||
[[श्रेणी:विकिथन-४ मा बनाइएका वा सुधारिएका लेखहरू]] |
[[श्रेणी:विकिथन-४ मा बनाइएका वा सुधारिएका लेखहरू]] |
||
[[श्रेणी:सन् १९८४ मा जन्म]] |
२१:००, १९ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन
डेजी शाह | |
---|---|
जन्म | मुम्बई, महाराष्ट्र, भारत | २५ अगस्ट १९८४
वासस्थान | भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री, मोडल, नतर्की, कोरियोग्राफर |
कार्यकाल | २००५-वर्तमान |
डेजी शाह (जन्म १९८४[१] मुम्बईमा भएको हो । उनी [२]) एक भारतीय मोडल, नतर्की[३] र चलचित्र अभिनेत्री हुन ।[२][४] उनले कोरियोग्राफर गणेश आचार्यको सहायक भएर १० वर्ष कार्य गरेकी छिन ।[५] उनले आफ्नो अभिनय सुरूवात अतिथि भूमिकामा बहुभाषिक चलचित्र बन्दे मातरम सन् २०१०बाट गरिन । तर उनको पहिलो सफल चलचित्र भने सन् २०११ मा प्रदर्शन गरिएको कन्नड चलचित्र बडिगार्ड रह्यो जसमा उनले मुख्य भूमिकामा थिइन ।[६] त्यसपछि उनी बलिउड क्षेत्रमा सलमान खानसँग जय हो चलचित्रबाट सन् २०१४ मा गरिन ।[४] वर्तमानमा उनी हेट स्टोरी ३ चलचित्रमा भूमिका गर्दै छिन ।[७]
प्रारम्भिक जीवन
फिल्मोग्राफी
सन्दर्भ सामग्रीहरू
- ↑ http://www.filmibeat.com/celebs/daisy-shah/biography.html
- ↑ २.० २.१ Daisy Shah Biography, Daisy Shah - Biography at Oneindia
- ↑ Dancer, model, 'Jai Ho' heroine: Who is Daisy Shah? - IBNLive
- ↑ ४.० ४.१ Will Salman Khan's 'Jai Ho' girl Daisy Shah make it big in Bollywood? - Entertainment - DNA
- ↑ Daisy Shah Biography - TopCelebs
- ↑ "Daisy Shah Biography", spellceleb.com।
- ↑ "Watch Zareen Khan & Daisy Shah in Hot ever before-'Hate Story 3' Official Trailer", अन्तिम पहुँच १६ अक्टोबर २०१५।
बाह्य कडीहरू
विकिमिडिया कमन्समा डेजी शाह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।