"सुनिधि चौहान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
|||
पङ्क्ति ३६: | पङ्क्ति ३६: | ||
[[श्रेणी:गायिका]] |
[[श्रेणी:गायिका]] |
||
[[श्रेणी:गीत संगीत]] |
[[श्रेणी:गीत संगीत]] |
||
[[श्रेणी:सन् १९८३ मा जन्म]] |
२१:०६, १९ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन
सुनिधि चौहान | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | निधि चौहान |
जन्म | नयाँ दिल्ली, भारत | १४ अगस्ट १९८३
पेशा | गायिका |
वाद्ययन्त्र | स्वर |
सक्रिय वर्ष | १९९६ – वर्तमान |
सुनिधि चौहान (जन्म निधी चौहान[१], १४ अगस्ट १९८३) एक भारतीय पार्श्व गायिका हुन् जो हिन्दी गित गाएर लोकप्रिय भएकी हुन् । उनले मराठी, कन्नड, तमिल, तेलुगु, बङ्गाली, असमिया र गुजराती चलचित्रहरूमा पनि २००० भन्दा बढी गित गाइ सकेकी छिन् ।[२]
चौहानले गायनको सुरुवात चार वर्षको उमेरमा गरेकी थिइन् ।[३] उनलाई लोकप्रियता भने राम गोपाल वर्मा निर्देशित चलचित्र मस्तबाट पाइन् जसमा उनले "रुकी रुकी सी जिन्दगी" गित गाएकी थिइन् जुन एउटा हिट गित साबित भएको थियो ।
सन्दर्भ सामग्रीहरू
- ↑ "The Hindu : Sound of success", Hinduonnet.com, २००३-०४-१५, अन्तिम पहुँच २०१०-०७-२६।
- ↑ "I'm the most versatile singer: Sunidhi", Hindustan Times, २००७-०५-०८, अन्तिम पहुँच २०१०-०७-२६।
- ↑ "Sunidhi Chauhan Biography at Bry&Gel's Stars We Love", Starswelove.com, अन्तिम पहुँच २०१०-०७-२६।
बाह्य कडीहरू
विकिमिडिया कमन्समा सुनिधि चौहान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।