"गौँथली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[image:Red-rumpedSwallow01.jpg|thumb|गौंथली]]
[[image:Red-rumpedSwallow01.jpg|thumb|गौंथली]]
'''गौँथली''' एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडि रहन्छ। नेपाली कवि, साहित्यकार तथा कलाकारहरुले '''गौँथली'''माथी धेरै रचनाहरु बनाएका छन। यो चरा हेर्दामा साइज [[भँगेरा]] जत्रै हुन्छ। रंग कालो हुन्छ। गौँथलीको गुँड बनाउने तरिका अरु चराहरु भन्दा बेग्लै छ। अरु चराहरुले सुकेका साना तिना त्यान्द्रा रुकका पात आदीको प्रोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुड घरको छत ओढारको ढुङ्गामा झुण्डाउछ।
'''गौँथली''' एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडिरहन्छ नेपाली कवि, साहित्यकार तथा कलाकारहरुले '''गौँथली'''माथी धेरै रचनाहरु बनाएका छन यो चराको आकार लगभग[[भँगेरा]] जत्रै हुन्छ । रंग जिउको खैरो र कालो हुन्छ भने पेट तिरको रंग सेतो हुन्छ । गौँथलीको गुँड बनाउने तरिका अरु चराहरु भन्दा बेग्लै छ । अरु चराहरुले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदीको प्रयोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड घरको छत, दलिन तथा ओढारको ढुङ्गामा झुण्डाउछ ।
{{stub}}
{{stub}}



१४:४९, १७ मार्च २०११ जस्तै गरी पुनरावलोकन

गौंथली

गौँथली एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडिरहन्छ । नेपाली कवि, साहित्यकार तथा कलाकारहरुले गौँथलीमाथी धेरै रचनाहरु बनाएका छन । यो चराको आकार लगभगभँगेरा जत्रै हुन्छ । रंग जिउको खैरो र कालो हुन्छ भने पेट तिरको रंग सेतो हुन्छ । गौँथलीको गुँड बनाउने तरिका अरु चराहरु भन्दा बेग्लै छ । अरु चराहरुले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदीको प्रयोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड घरको छत, दलिन तथा ओढारको ढुङ्गामा झुण्डाउछ ।


ढाँचा:चराहरू