"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३६३: पङ्क्ति ३६३:
* विश्वव्यापी आचार संहिता सबै प्रयोगकर्ताहरूलाई निःशुल्क र सुरक्षा वातावरणमा योगदान दिनका लागि धेरै महत्त्वपूर्ण छ। नेपाली विकिपिडिया पनि यस पहलमा भाग लिइरहेको जानकारी पाउँदा म खुसी छु। आगामी दिनहरूको लागि तपाईलाई धेरै शुभकामना। धन्यवाद --[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १८:३६, १९ जनवरी २०२१ (नेपाली समय)
* विश्वव्यापी आचार संहिता सबै प्रयोगकर्ताहरूलाई निःशुल्क र सुरक्षा वातावरणमा योगदान दिनका लागि धेरै महत्त्वपूर्ण छ। नेपाली विकिपिडिया पनि यस पहलमा भाग लिइरहेको जानकारी पाउँदा म खुसी छु। आगामी दिनहरूको लागि तपाईलाई धेरै शुभकामना। धन्यवाद --[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १८:३६, १९ जनवरी २०२१ (नेपाली समय)
* विश्वव्यापी आचार संहिता आवस्यक छैन। विकिहरू आफैमा आत्मनिर्भर छन् र यस किसिमको नीतिले सबै वर्गलाई नसमेटने भएकाले मेरो {{oppose}} छ। यो भन्दा अगाडी पनि धेरै समुदायहरूले यो संहिताको विरोध र निन्दा गर्दै आएका छन् तर यसको कुनैपनि राम्रो जवाफ आएको छैन। -[[User:BRPever|BRP]]'''[[User talk:BRPever|'' ever'']]''' १८:५१, १९ जनवरी २०२१ (नेपाली समय)
* विश्वव्यापी आचार संहिता आवस्यक छैन। विकिहरू आफैमा आत्मनिर्भर छन् र यस किसिमको नीतिले सबै वर्गलाई नसमेटने भएकाले मेरो {{oppose}} छ। यो भन्दा अगाडी पनि धेरै समुदायहरूले यो संहिताको विरोध र निन्दा गर्दै आएका छन् तर यसको कुनैपनि राम्रो जवाफ आएको छैन। -[[User:BRPever|BRP]]'''[[User talk:BRPever|'' ever'']]''' १८:५१, १९ जनवरी २०२१ (नेपाली समय)
* हाम्रो समुदाय एउटा सानो समुदाय अन्तर्गत पर्द छ, यो कुरालाई ध्यानमा राख्दा यहाँ विभिन्न नीति तथा निर्देशनहरूको अभाव देख्दछु ती सबै नीति तथा निर्देशनहरू विश्वव्यापी आचार संहिता (UCoC) मा समेटिएको हुनाले यो आवस्यक रहेको हो भन्ने आफ्नो विचार राख्दछु। '''धन्यवाद!''' — [[User:Tulsi Bhagat|'''तुलसी भगत''']] [ [[Special:Contribs/Tulsi Bhagat|योगदान]] | [[User talk:Tulsi Bhagat|वार्ता]] ] १०:४५, २४ जनवरी २०२१ (नेपाली समय)
* हाम्रो समुदाय एउटा सानो समुदाय अन्तर्गत पर्दछ, यो कुरालाई ध्यानमा राख्दा यहाँ विभिन्न नीति तथा निर्देशनहरूको अभाव देख्दछु ती सबै नीति तथा निर्देशनहरू विश्वव्यापी आचार संहिता (UCoC) मा समेटिएको हुनाले यो आवश्यक रहेको हो भन्ने आफ्नो विचार राख्दछु। '''धन्यवाद!''' — [[User:Tulsi Bhagat|'''तुलसी भगत''']] [ [[Special:Contribs/Tulsi Bhagat|योगदान]] | [[User talk:Tulsi Bhagat|वार्ता]] ] १०:४५, २४ जनवरी २०२१ (नेपाली समय)
* विकिपिडियामा सहभागी सम्पूर्ण योगदानकर्ताहरूलाई सकारात्मक, सुरक्षित तथा स्वस्थ्य वातावरण प्रदान गर्नको लागी समुदायमा पालना गर्नु पर्ने आचरण तथा अपेक्षित र अस्वीकार्य व्यहारको सम्बन्धमा सम्बन्धमा विश्वव्यापी आचार संहिताले न्युनतम नीति तथा निर्देशनहरू समेटने हुँदा यस सम्बन्धमा समुदायलाई जानकारी दिनको लागि छलफल चलाउनु उपयुक्त हुने देख्दछु। nShrestha २०:३२, २५ जनवरी २०२१ (नेपाली समय)
* विकिपिडियामा सहभागी सम्पूर्ण योगदानकर्ताहरूलाई सकारात्मक, सुरक्षित तथा स्वस्थ्य वातावरण प्रदान गर्नको लागी समुदायमा पालना गर्नु पर्ने आचरण तथा अपेक्षित र अस्वीकार्य व्यहारको सम्बन्धमा सम्बन्धमा विश्वव्यापी आचार संहिताले न्युनतम नीति तथा निर्देशनहरू समेटने हुँदा यस सम्बन्धमा समुदायलाई जानकारी दिनको लागि छलफल चलाउनु उपयुक्त हुने देख्दछु। nShrestha २०:३२, २५ जनवरी २०२१ (नेपाली समय)
* विश्वव्यापी आचार संहिता लागु भएपश्चात् हरेक विकिपिडिया परियोजनाहरूको लागि एक न्यूनतम मापदण्ड सहितको नीति लागु हुनेछ। जसले गर्दा साना परियोजनाहरूमा नीतिको अभावमा निर्णय लिन अप्ठ्यारो हुने स्थितिमा सहायक भूमिका खेल्ने अपेक्षा गर्दछु। तथापि सबै परियोजनाहरू वा समुदायहरू आफैँमा स्वतन्त्र हुने भएको ले ती परियोजना वा समुदायको नीति र प्रस्तावित विश्वव्यापी आचार संहिताबीच कहीँ कतै विरोधाभाष आउन सक्ने हुनसक्छ। सो कुरालाई समेत विचार पुऱ्याउनु आवश्यक छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) २०:५९, २६ जनवरी २०२१ (नेपाली समय)

२०:५९, २६ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

नीति
प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल
« पुराना छलफलहरू,

विकिपिडिया:पृष्ठ स्थानान्तरण मार्गदर्शिका पृष्ठ सम्बन्धमा

नमस्ते, विकिपिडिया:पृष्ठ स्थानान्तरण मार्गदर्शिका पृष्ठ सामुदायिक सहकार्य गरी लेखन कार्य सम्पन्न गरिएकोले कृपया आफ्नो सल्लाह सुझाव तथा मत राख्नहुन सबैमा अनुरोध गर्दछु। धन्यवाद।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:०३, १५ अगस्त २०२० (नेपाली समय)

कुनै पृष्ठ स्थानान्तरण गर्न मनासिव कारण भएको अवस्थामा उक्त पृष्ठ स्थानान्तरण गर्न छलफल गरिराख्नु आवश्यक छैन। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १०:२१, १६ अगस्त २०२० (नेपाली समय)
श्रेणी सार्ने विषयमा, पृष्ठको इतिहास सम्बन्धमा तथा पृष्ठ सार्न नसकिने अवस्थाहरूको विषयमा थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिन्छ। --Nirajan pant (कुरा गर्ने) २२:१४, १९ अगस्त २०२० (नेपाली समय)
Nirajan pant जी, कृपया सामग्री थपेर सहयोग गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:३४, २८ अगस्त २०२० (नेपाली समय)
+@Nirajan pant: जी, समीक्षा गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:३४, १६ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
•  समर्थन nShrestha १३:०८, २४ अगस्त २०२० (नेपाली समय)
• केही प्रयोगकर्ताहरूद्वारा अवश्य नरहेको खण्डमा पनि शीर्षकहरू परिवर्तन गरिएको देख्न सकिन्छ। शीर्षक परिवर्तन गर्नका लागि एउटा ठोस प्रमाण पेश नगरी सार्न नमिल्ने नीति ल्याउनु पर्छ। हिज्जे गलत रहेका विषयहरूलाई भने हिज्जे परियोजना अन्तर्गत सार्न सकिन्छ। शीर्षक सार्न नमिल्ने भन्ने त ुहुुँदैन तर केही प्रयोगकर्ताहरू छलफल बिनानै मनलाग्दि ढङ्गले शीर्षक परिवर्तन गरिरहेका छन्, त्यसलाई नियन्त्रण गरिनु पर्छ।ہیمال سُبےدی چلو بات کرتے ہیں ११:२०, २५ अगस्त २०२० (नेपाली समय)

नमस्ते, सामुदायिक सहकार्य गरि पृष्ठ हटाउने नीतिउल्लेखनीयता नीति लेखन कार्य सम्पन्न गरिएको छ। कृपया नीतिहरूलाई समीक्षा गरेर आफ्नो सुझाव सल्लाह तथा मत राख्नहुन अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:११, १७ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

छलफल

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा

नमस्ते विकिपिडिया सम्पादनकर्ता साथीहरू,
विश्वव्यापी आचार संहिताको उद्देश्य सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्नु र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनु रहेको छ जहाँ जो कोहीले उत्पीडन वा भयरहित सुरक्षित रूपले योगदान गर्न सकोस्। विभिन्न विकिमिडिया समुदायहरूसँग परामर्श गरेर विश्वव्यापी आचार संहितालाई विकसित गर्ने कार्य भइरहेको छ।

युसिओसी परामर्शको पहिलो चरण गत वर्ष पुरा गरिएको थियो, जहाँ हामीले विभिन्न विकिपिडिया समुदायहरूको सल्लाह सुझाव र विचारको आधारमा विश्वव्यापी आचार संहिताको मस्यौदा पाठ प्रस्ताव तयार गरेका थियौं। यो मस्यौदालाई सन् २०२० अक्टोबर १३ मा अनुमोदनको लागि विकिमिडिया फाउन्डेसनको न्यासी समितिसमक्ष प्रस्तुत गरिएको छ।

युसिओसीको दोस्रो चरणमा, विकिमिडिया फाउन्डेसनले सम्पूर्ण विकिमिडिया समुदाय र अभियानको लागि विश्वव्यापी आचार संहिता लागु गर्ने मार्गहरूको बारेमा छलफल गर्न चाहन्छ। यो प्रक्रिया र विकिमिडिया परियोजनाहरूलाई हाम्रो योगदानकर्ताहरूको लागि एउटा उपयुक्त र सुरक्षित स्थान बनाउनको निमित्त यहाँहरूको विचार र बहुमूल्य सुझाव जान्नु हाम्रो लागि महत्वपूर्ण छ।

यो महत्वपूर्ण विषयमाथि यहाँको बहुमूल्य सुझाव र विचार सोझै यहाँ प्रस्तुत गर्न सक्नुहहुन्छ वा तपाईंले मेरो वार्ता पृष्ठमा लेख्न सक्नुहुनेछ। यस वाहेक तपाईं मलाई banand-ctr@wikimedia.org मेल समेत गर्न सक्नुहुन्छ। धन्यवाद - BAnand (WMF) (कुरा गर्ने) १५:०८, १८ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

छलफल

• विश्वव्यापी आचार संहिता सबै प्रयोगकर्ताहरूलाई निःशुल्क र सुरक्षा वातावरणमा योगदान दिनका लागि धेरै महत्त्वपूर्ण छ। नेपाली विकिपिडिया पनि यस पहलमा भाग लिइरहेको जानकारी पाउँदा म खुसी छु। आगामी दिनहरूको लागि तपाईलाई धेरै शुभकामना। धन्यवाद --Saroj Uprety (कुरा गर्ने) १८:३६, १९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
• विश्वव्यापी आचार संहिता आवस्यक छैन। विकिहरू आफैमा आत्मनिर्भर छन् र यस किसिमको नीतिले सबै वर्गलाई नसमेटने भएकाले मेरो विरोध विरोध छ। यो भन्दा अगाडी पनि धेरै समुदायहरूले यो संहिताको विरोध र निन्दा गर्दै आएका छन् तर यसको कुनैपनि राम्रो जवाफ आएको छैन। -BRP ever १८:५१, १९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
• हाम्रो समुदाय एउटा सानो समुदाय अन्तर्गत पर्दछ, यो कुरालाई ध्यानमा राख्दा यहाँ विभिन्न नीति तथा निर्देशनहरूको अभाव देख्दछु ती सबै नीति तथा निर्देशनहरू विश्वव्यापी आचार संहिता (UCoC) मा समेटिएको हुनाले यो आवश्यक रहेको हो भन्ने आफ्नो विचार राख्दछु। धन्यवाद!तुलसी भगत योगदान | वार्ता ] १०:४५, २४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
• विकिपिडियामा सहभागी सम्पूर्ण योगदानकर्ताहरूलाई सकारात्मक, सुरक्षित तथा स्वस्थ्य वातावरण प्रदान गर्नको लागी समुदायमा पालना गर्नु पर्ने आचरण तथा अपेक्षित र अस्वीकार्य व्यहारको सम्बन्धमा सम्बन्धमा विश्वव्यापी आचार संहिताले न्युनतम नीति तथा निर्देशनहरू समेटने हुँदा यस सम्बन्धमा समुदायलाई जानकारी दिनको लागि छलफल चलाउनु उपयुक्त हुने देख्दछु। nShrestha २०:३२, २५ जनवरी २०२१ (नेपाली समय)
• विश्वव्यापी आचार संहिता लागु भएपश्चात् हरेक विकिपिडिया परियोजनाहरूको लागि एक न्यूनतम मापदण्ड सहितको नीति लागु हुनेछ। जसले गर्दा साना परियोजनाहरूमा नीतिको अभावमा निर्णय लिन अप्ठ्यारो हुने स्थितिमा सहायक भूमिका खेल्ने अपेक्षा गर्दछु। तथापि सबै परियोजनाहरू वा समुदायहरू आफैँमा स्वतन्त्र हुने भएको ले ती परियोजना वा समुदायको नीति र प्रस्तावित विश्वव्यापी आचार संहिताबीच कहीँ कतै विरोधाभाष आउन सक्ने हुनसक्छ। सो कुरालाई समेत विचार पुऱ्याउनु आवश्यक छ।--Nirajan pant (कुरा गर्ने) २०:५९, २६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]