"गोयकानडी लिपि" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎प्रयोग र लोप: हिज्जे सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ८: पङ्क्ति ८:
|fam2=[[फोनिसियन लिपि]]<sup>[क]</sup>
|fam2=[[फोनिसियन लिपि]]<sup>[क]</sup>
|fam3=[[आरमाइक लिपि]]<sup>[क]</sup>
|fam3=[[आरमाइक लिपि]]<sup>[क]</sup>
|footnotes=[क] ब्राह्मी लिपिको सामी उत्पत्तिको सिद्धान्तले विश्वव्यापी मान्यता पाएको छैन ।
|footnotes=[क] ब्राह्मी लिपिको सामी उत्पत्तिको सिद्धान्तले विश्वव्यापी मान्यता पाएको छैन।
|fam4=[[ब्राह्मी लिपि]]
|fam4=[[ब्राह्मी लिपि]]
|fam5=[[भट्टिप्रोलु लिपि]]<ref>{{cite book |last1= जोशी|first= मालातेशा|last2= म्याकब्राइड|first2= क्याथरिन|date= सन् २०१९|title=Handbook of Literacy in Akshara Orthography|page=२९}}</ref>
|fam5=[[भट्टिप्रोलु लिपि]]<ref>{{cite book |last1= जोशी|first= मालातेशा|last2= म्याकब्राइड|first2= क्याथरिन|date= सन् २०१९|title=Handbook of Literacy in Akshara Orthography|page=२९}}</ref>
पङ्क्ति १६: पङ्क्ति १६:
| sample =Goykanadi sample.jpg
| sample =Goykanadi sample.jpg
| imagesize = 200px
| imagesize = 200px
| note =पृष्ठको दाहिने पट्टि गोयकानडी लिपिको प्रयोग गरिएको छ ।}}
| note =पृष्ठको दाहिने पट्टि गोयकानडी लिपिको प्रयोग गरिएको छ।}}


'''गोयकानडी''' वा '''काणेवी''' कुनै बेला [[कोङ्कणी भाषा|कोङ्कणी]] र [[मराठी भाषा|मराठी]] लेख्ने उद्देश्यले [[गोवा]] राज्यमा प्रयोग गरिने [[ब्राह्मी लिपि]] थियो ।<ref name="archives">{{cite book|title=Indian archives|publisher=भारतीय राष्ट्रिय अभिलेखालय|volume=३४|date=1985}}</ref> [[मोडी लिपि]]का साथै [[गौड सरस्वत ब्राह्मण|गौड सरस्वत]] र [[दैवज्ञ ब्राह्मण|दैवज्ञ]] ब्राह्मणहरूले यस लिपिलाई अभिलेख निर्माणका कार्यमा प्रयोग गर्थे ।<ref name="shenvi">{{cite book|title=Toponomy of Canara|last=सिल्भा|first=सेभेरिन|publisher=पप्युलर प्रकाशन|year=सन् १९६३|pages=१२}}</ref><ref name=goy />
'''गोयकानडी''' वा '''काणेवी''' कुनै बेला [[कोङ्कणी भाषा|कोङ्कणी]] र [[मराठी भाषा|मराठी]] लेख्ने उद्देश्यले [[गोवा]] राज्यमा प्रयोग गरिने [[ब्राह्मी लिपि]] थियो।<ref name="archives">{{cite book|title=Indian archives|publisher=भारतीय राष्ट्रिय अभिलेखालय|volume=३४|date=1985}}</ref> [[मोडी लिपि]]का साथै [[गौड सरस्वत ब्राह्मण|गौड सरस्वत]] र [[दैवज्ञ ब्राह्मण|दैवज्ञ]] ब्राह्मणहरूले यस लिपिलाई अभिलेख निर्माणका कार्यमा प्रयोग गर्थे।<ref name="shenvi">{{cite book|title=Toponomy of Canara|last=सिल्भा|first=सेभेरिन|publisher=पप्युलर प्रकाशन|year=सन् १९६३|pages=१२}}</ref><ref name=goy />


==विस्तृत अवलोकन==
==विस्तृत अवलोकन==
सत्रौँ शताब्दीमा प्रयोग कम हुँदै गएपनि गोयकानडी लिपिलाई [[कदम्ब राजवंश]]को समयदेखि नै गोवामा लेखनकार्यको लागि प्रयोग गरिन्थ्यो । हेर्दा [[तेलुगु-कन्नड लिपि|प्राचीन कन्नड लिपि]] झैँ देखिएपनि यी दुई लिपिहरूबिच विशिष्ट भिन्नताहरू छन् ।<ref name="archives" /> प्राचीन कन्नड लिपिको विपरीत गोयकानडी लिपिमा [[नागरी लिपि]]मा झैँ अक्षरमाथि डिको दिइने चलन थियो । यो लिपि गोवा र कोङ्कणमा प्रयोग गरिने [[कदम्ब लिपि]]बाट विकास भएको मान्यता छ ।<ref name="goy">{{cite book|last=घन्टकर|first=गजानन|title=History of Goa through Gõykanadi script|year=सन् १९९३|pages=x|language=अङ्ग्रेजी, कोङ्कणी, मराठी, कन्नड}}</ref>
सत्रौँ शताब्दीमा प्रयोग कम हुँदै गएपनि गोयकानडी लिपिलाई [[कदम्ब राजवंश]]को समयदेखि नै गोवामा लेखनकार्यको लागि प्रयोग गरिन्थ्यो। हेर्दा [[तेलुगु-कन्नड लिपि|प्राचीन कन्नड लिपि]] झैँ देखिएपनि यी दुई लिपिहरूबिच विशिष्ट भिन्नताहरू छन्।<ref name="archives" /> प्राचीन कन्नड लिपिको विपरीत गोयकानडी लिपिमा [[नागरी लिपि]]मा झैँ अक्षरमाथि डिको दिइने चलन थियो। यो लिपि गोवा र कोङ्कणमा प्रयोग गरिने [[कदम्ब लिपि]]बाट विकास भएको मान्यता छ।<ref name="goy">{{cite book|last=घन्टकर|first=गजानन|title=History of Goa through Gõykanadi script|year=सन् १९९३|pages=x|language=अङ्ग्रेजी, कोङ्कणी, मराठी, कन्नड}}</ref>


==प्रयोग र लोप==
==प्रयोग र लोप==
{{also|गोवा इन्क्विजिसन#कोङ्कणीको दमन}}
{{also|गोवा इन्क्विजिसन#कोङ्कणीको दमन}}


कोङ्कणी भाषाको इतिहासमा [[गोवा इन्क्विजिसन]]लाई एक दुखद् घडी मानिन्छ । गोवा इन्क्विजिसनको समयमा स्थानीय भाषाहरूमा लेखिएका किताबहरूको स्वामित्वलाई अपराध घोषणा गरिएको थियो । जनतालाई [[मूर्तिपूजा]] गर्न प्रेरणा दिने आशङ्कामा कोङ्कणी, मराठी र संस्कृत भाषाका सम्पूर्ण कृतिलाई जफत गरी जलाइयो । यस क्रममा धर्मको साटो कला, साहित्य, विज्ञान इ. विषयमा आधारित अन्य महत्त्वपूर्ण कृति सङ्ग्रह पनि नष्ट भए । उदाहरणका लागि, इन्क्विजिसन अर्डरभन्दा अगाडि २४ नोभेम्बर १५४८ मा लेखिएको एउटा पत्रमा [[जोआँओ आफोन्सो दे आल्बकर्की]]ले गर्वसाथ स्थानीय भाषीय कृतिको भास्मीकरणको वर्णन गरेका छन् ।<ref name="onqui">{{cite book|last= सरदेसाय|first=मनोहरराय|title=A history of Konkani literature: from 1500 to 1992|year= सन् २०००|publisher=साहित्य अकादमी|isbn= 9788172016647|pages=३१७}}</ref>
कोङ्कणी भाषाको इतिहासमा [[गोवा इन्क्विजिसन]]लाई एक दुखद् घडी मानिन्छ। गोवा इन्क्विजिसनको समयमा स्थानीय भाषाहरूमा लेखिएका किताबहरूको स्वामित्वलाई अपराध घोषणा गरिएको थियो। जनतालाई [[मूर्तिपूजा]] गर्न प्रेरणा दिने आशङ्कामा कोङ्कणी, मराठी र संस्कृत भाषाका सम्पूर्ण कृतिलाई जफत गरी जलाइयो। यस क्रममा धर्मको साटो कला, साहित्य, विज्ञान इ. विषयमा आधारित अन्य महत्त्वपूर्ण कृति सङ्ग्रह पनि नष्ट भए। उदाहरणका लागि, इन्क्विजिसन अर्डरभन्दा अगाडि २४ नोभेम्बर १५४८ मा लेखिएको एउटा पत्रमा [[जोआँओ आफोन्सो दे आल्बकर्की]]ले गर्वसाथ स्थानीय भाषीय कृतिको भास्मीकरणको वर्णन गरेका छन्।<ref name="onqui">{{cite book|last= सरदेसाय|first=मनोहरराय|title=A history of Konkani literature: from 1500 to 1992|year= सन् २०००|publisher=साहित्य अकादमी|isbn= 9788172016647|pages=३१७}}</ref>


वर्तमानकालमा [[पोर्चुगल|पोर्तगाल]]मा सङ्ग्रहालयमा राखिएका गोयकानडी पाण्डुलिपिहरू सबै काणेवी लिपिमा लेखिएका हिन्दु धर्मग्रन्थहरूको रोमन लिप्यन्तर हुन् ।<ref name="sama">{{cite book|last=भेम्ब्रे|first=उदय|title=Konkani bhashetalo paylo sahityakar:Krishnadas Shama|date=सेप्टेम्बर २००९|publisher=सुनापरान्त गोवा|pages=५५–५७}}</ref><ref name=ref3>{{cite book|title=South Asian language review, Volumes 1-2|year=सन् १९९१|publisher=क्रिएटिभ पब्लिसर्स|pages=१२}}</ref> यस लिपिमा लिखित सबैभन्दा पुरानो दस्तावेज गोवाका [[कारेकार]] रावल शेटीले पोर्तगलका राजालाई लेखेका आवेदन हो । पन्ध्रौँ शताब्दीमा लेखिएको यस दस्तावेजको अन्त्यमा कोङ्कणी भाषामा "रावल शेटीको लेख" लेखिएको छ ।<ref name="goy" /> पोर्तगाली शासनपूर्व काणेवी लिपिमा रचित सम्पूर्ण कृति तथा दस्तावेजलाई पोर्तगाली धर्मप्रचारकहरूले जालाएको मानिन्छ ।<ref name=onqui />
वर्तमानकालमा [[पोर्चुगल|पोर्तगाल]]मा सङ्ग्रहालयमा राखिएका गोयकानडी पाण्डुलिपिहरू सबै काणेवी लिपिमा लेखिएका हिन्दु धर्मग्रन्थहरूको रोमन लिप्यन्तर हुन्।<ref name="sama">{{cite book|last=भेम्ब्रे|first=उदय|title=Konkani bhashetalo paylo sahityakar:Krishnadas Shama|date=सेप्टेम्बर २००९|publisher=सुनापरान्त गोवा|pages=५५–५७}}</ref><ref name=ref3>{{cite book|title=South Asian language review, Volumes 1-2|year=सन् १९९१|publisher=क्रिएटिभ पब्लिसर्स|pages=१२}}</ref> यस लिपिमा लिखित सबैभन्दा पुरानो दस्तावेज गोवाका [[कारेकार]] रावल शेटीले पोर्तगलका राजालाई लेखेका आवेदन हो। पन्ध्रौँ शताब्दीमा लेखिएको यस दस्तावेजको अन्त्यमा कोङ्कणी भाषामा "रावल शेटीको लेख" लेखिएको छ।<ref name="goy" /> पोर्तगाली शासनपूर्व काणेवी लिपिमा रचित सम्पूर्ण कृति तथा दस्तावेजलाई पोर्तगाली धर्मप्रचारकहरूले जालाएको मानिन्छ।<ref name=onqui />


==सन्दर्भ सामग्री==
==सन्दर्भ सामग्री==

०९:०४, ५ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

गोयकानडी लिपि
काणेवी लिपि
चित्र:Goykanadi sample.jpg
प्रकार
समयावधि
छैटौँ शताब्दीदेखि एघारौँ शताब्दीसम्म
भाषाहरूकोङ्कणी, मराठी
सम्बन्धित लिपिहरू
अभिभावक लिपिहरू
[क] ब्राह्मी लिपिको सामी उत्पत्तिको सिद्धान्तले विश्वव्यापी मान्यता पाएको छैन।
 यो पृष्ठले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामा ध्वन्यात्मक ट्रान्सक्रिप्सनहरू समावेश गर्दछ। अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला प्रतीकहरूमा परिचयात्मक गाइडको लागि, यो हेर्नुहोस्

गोयकानडी वा काणेवी कुनै बेला कोङ्कणीमराठी लेख्ने उद्देश्यले गोवा राज्यमा प्रयोग गरिने ब्राह्मी लिपि थियो।[३] मोडी लिपिका साथै गौड सरस्वतदैवज्ञ ब्राह्मणहरूले यस लिपिलाई अभिलेख निर्माणका कार्यमा प्रयोग गर्थे।[४][५]

विस्तृत अवलोकन

सत्रौँ शताब्दीमा प्रयोग कम हुँदै गएपनि गोयकानडी लिपिलाई कदम्ब राजवंशको समयदेखि नै गोवामा लेखनकार्यको लागि प्रयोग गरिन्थ्यो। हेर्दा प्राचीन कन्नड लिपि झैँ देखिएपनि यी दुई लिपिहरूबिच विशिष्ट भिन्नताहरू छन्।[३] प्राचीन कन्नड लिपिको विपरीत गोयकानडी लिपिमा नागरी लिपिमा झैँ अक्षरमाथि डिको दिइने चलन थियो। यो लिपि गोवा र कोङ्कणमा प्रयोग गरिने कदम्ब लिपिबाट विकास भएको मान्यता छ।[५]

प्रयोग र लोप

कोङ्कणी भाषाको इतिहासमा गोवा इन्क्विजिसनलाई एक दुखद् घडी मानिन्छ। गोवा इन्क्विजिसनको समयमा स्थानीय भाषाहरूमा लेखिएका किताबहरूको स्वामित्वलाई अपराध घोषणा गरिएको थियो। जनतालाई मूर्तिपूजा गर्न प्रेरणा दिने आशङ्कामा कोङ्कणी, मराठी र संस्कृत भाषाका सम्पूर्ण कृतिलाई जफत गरी जलाइयो। यस क्रममा धर्मको साटो कला, साहित्य, विज्ञान इ. विषयमा आधारित अन्य महत्त्वपूर्ण कृति सङ्ग्रह पनि नष्ट भए। उदाहरणका लागि, इन्क्विजिसन अर्डरभन्दा अगाडि २४ नोभेम्बर १५४८ मा लेखिएको एउटा पत्रमा जोआँओ आफोन्सो दे आल्बकर्कीले गर्वसाथ स्थानीय भाषीय कृतिको भास्मीकरणको वर्णन गरेका छन्।[६]

वर्तमानकालमा पोर्तगालमा सङ्ग्रहालयमा राखिएका गोयकानडी पाण्डुलिपिहरू सबै काणेवी लिपिमा लेखिएका हिन्दु धर्मग्रन्थहरूको रोमन लिप्यन्तर हुन्।[७][८] यस लिपिमा लिखित सबैभन्दा पुरानो दस्तावेज गोवाका कारेकार रावल शेटीले पोर्तगलका राजालाई लेखेका आवेदन हो। पन्ध्रौँ शताब्दीमा लेखिएको यस दस्तावेजको अन्त्यमा कोङ्कणी भाषामा "रावल शेटीको लेख" लेखिएको छ।[५] पोर्तगाली शासनपूर्व काणेवी लिपिमा रचित सम्पूर्ण कृति तथा दस्तावेजलाई पोर्तगाली धर्मप्रचारकहरूले जालाएको मानिन्छ।[६]

सन्दर्भ सामग्री

  1. जोशी, मालातेशा; म्याकब्राइड, क्याथरिन (सन् २०१९), Handbook of Literacy in Akshara Orthography, पृ: २९। 
  2. "Goykanadi" 
  3. ३.० ३.१ Indian archives ३४, भारतीय राष्ट्रिय अभिलेखालय, १९८५। 
  4. सिल्भा, सेभेरिन (सन् १९६३), Toponomy of Canara, पप्युलर प्रकाशन, पृ: १२। 
  5. ५.० ५.१ ५.२ घन्टकर, गजानन (सन् १९९३), History of Goa through Gõykanadi script (अङ्ग्रेजी, कोङ्कणी, मराठी, कन्नडमा), पृ: x। 
  6. ६.० ६.१ सरदेसाय, मनोहरराय (सन् २०००), A history of Konkani literature: from 1500 to 1992, साहित्य अकादमी, पृ: ३१७, आइएसबिएन 9788172016647 
  7. भेम्ब्रे, उदय (सेप्टेम्बर २००९), Konkani bhashetalo paylo sahityakar:Krishnadas Shama, सुनापरान्त गोवा, पृ: ५५–५७। 
  8. South Asian language review, Volumes 1-2, क्रिएटिभ पब्लिसर्स, सन् १९९१, पृ: १२। 

ढाँचा:List of writing systems