"अलि मियाँ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ५५: पङ्क्ति ५५:
| footnotes =
| footnotes =
}}
}}



'''अलि मियाँ''' (वि. स‌ं. १९७५ - वि. स‌ं. २०६३) नेपाली नेपाली लोकसंस्कृतिका सेवक थिए।
'''अलि मियाँ''' (वि. स‌ं. १९७५ - वि. स‌ं. २०६३) नेपाली नेपाली लोकसंस्कृतिका सेवक थिए।
पङ्क्ति ६३: पङ्क्ति ६२:


==कृतिहरू==
==कृतिहरू==
उनका प्रकाशित कृतिह<ref name="alimiya">{{cite web|url=http://alimiya.org.np/2019/04/25/अन्तर्वार्ता-साहित्य-दु/|title=अन्तर्वार्ता : साहित्य दुःख, वेदना पोख्ने माध्यम हो|website=http://alimiya.org.np|access-date=सेप्टेम्बर १८, २०१९}}</ref>रूः
उनका प्रकाशित कृतिह<ref name="alimiya">{{cite web|url=http://alimiya.org.np/2019/04/25/अन्तर्वार्ता-साहित्य-दु/|title=अन्तर्वार्ता : साहित्य दुःख, वेदना पोख्ने माध्यम हो|website=http://alimiya.org.np|access-date=सेप्टेम्बर १८, २०१९}}</ref> रूः
* विरक्ति लहरी (वि. सं. २००६)
* विरक्ति लहरी (वि. सं. २००६)
* महेन्द्र लहरी (वि. सं. २००९)
* महेन्द्र लहरी (वि. सं. २००९)
पङ्क्ति ७६: पङ्क्ति ७५:


==पुरस्कार==
==पुरस्कार==
छ दशकभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसृजनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान<ref name="mpp-alimiya"></ref> गरिरहेबापत उनलाई वि.स‌ं. २०६० को [[जगदम्बाश्री पुरस्कार]] प्रदान गरियो। त्यसबाहेक उनले वि.सं. २०४७ को [[इन्द्रराज्यलक्ष्मी पुरस्कार]] पाएका थिए। भरतपुरमा राजा महेन्द्रले नेपाली भाषा सेवीका रूपमा पुरस्कृत गरेका थिए।
छ दशकभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसृजनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान<ref name="mpp-alimiya" /> गरिरहेबापत उनलाई वि.स‌ं. २०६० को [[जगदम्बाश्री पुरस्कार]] प्रदान गरियो। त्यसबाहेक उनले वि.सं. २०४७ को [[इन्द्रराज्यलक्ष्मी पुरस्कार]] पाएका थिए। भरतपुरमा राजा महेन्द्रले नेपाली भाषा सेवीका रूपमा पुरस्कृत गरेका थिए।


वि.सं. २०३४ मा राजा वीरेन्द्र, वि.सं. २०१५ मा राजा महेन्द्र, वि.सं. २०१२ मा भारत सरकार र वि.सं. २०२९ मा तत्कालीन गण्डकी अञ्चलाधिश दानबहादुर शाक्यबाट नगद पुरस्कार पाएका थिए।
वि.सं. २०३४ मा राजा वीरेन्द्र, वि.सं. २०१५ मा राजा महेन्द्र, वि.सं. २०१२ मा भारत सरकार र वि.सं. २०२९ मा तत्कालीन गण्डकी अञ्चलाधिश दानबहादुर शाक्यबाट नगद पुरस्कार पाएका थिए।
पङ्क्ति ८३: पङ्क्ति ८२:


==निधन==
==निधन==
मियाँको वि.स‌ं. २०६३ साल साउन १८ गते निधन भएको थियो। मियाँको समाधिस्थल पोखराको जयकोट वनमा बनाइएको छ।<ref name="okhabar"></ref>
मियाँको वि.स‌ं. २०६३ साल साउन १८ गते निधन भएको थियो। मियाँको समाधिस्थल पोखराको जयकोट वनमा बनाइएको छ।<ref name="okhabar" />


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}


==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://www.madanpuraskar.org/guthi/alimia.php मदन पुरस्कार गुठी]
* [http://www.madanpuraskar.org/guthi/alimia.php मदन पुरस्कार गुठी]
* [http://madanpuraskar.org/view_books_written.php?author=%E0%A4%85%E0%A4%B2%E0%A4%BF+%E0%A4%AE%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%81 अलि मियाँद्वारा लेखिएका पुस्तकहरू]
* [http://madanpuraskar.org/view_books_written.php?author=%E0%A4%85%E0%A4%B2%E0%A4%BF+%E0%A4%AE%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%81 अलि मियाँद्वारा लेखिएका पुस्तकहरू]


{{ढाँचा:जगदम्बाश्री पुरस्कार}}
{{जगदम्बाश्री पुरस्कार}}
{{नेपाली भाषाका साहित्यकारहरू}}
{{नेपाली भाषाका साहित्यकारहरू}}



[[श्रेणी:जीवनी]]
[[श्रेणी:जीवनी]]

११:५५, ७ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

अलि मियाँ
अलि मियाँ
जन्मवि.सं. १९७५ फागुन १५ गते
कुँडहर. पोखरा, कास्की
मृत्युवि.सं. २०६३ साउन १८
वासस्थानपोखरा, कास्की
राष्ट्रियतानेपाल नेपाली
शिक्षासाक्षर
पेशालेखन, गायक
चिनारीको कारणलोकगीत, लेखक, गायक
गृहनगरपोखरा
मातापितादिनमोहम्मद मियाँ, जहुरन मियाँ

अलि मियाँ (वि. स‌ं. १९७५ - वि. स‌ं. २०६३) नेपाली नेपाली लोकसंस्कृतिका सेवक थिए।

जीवनी

अलि मियाँको जन्म वि. स‌ं. १९७५ साल फागुन १५ गते बाबु दीन मोम्मद मियाँ र आमा जुहरन मियाँका सुपुत्रका रूपमा कुँडहर बजार, पोखरा, कास्कीमा भएको हो।[१]

कृतिहरू

उनका प्रकाशित कृतिह[२] रूः

  • विरक्ति लहरी (वि. सं. २००६)
  • महेन्द्र लहरी (वि. सं. २००९)
  • नेपाली झ्याउरे गीत सँग्रह (गीत, वि. सं. २०११)
  • न्याउलीको पुकारा (लोकगीत सँग्रह, वि.सं. २०११)
  • पहाडको उद्गार (कविता, वि. सं. २०१५)
  • सेतीको सुस्केरा (वि. सं. २०२९)
  • अलि मियाँ (आत्मकथा, वि. सं. २०३८)
  • उज्यालो भइसक्यो (कवितासँग्रह, वि. सं. २०३९)
  • सम्झनाको दीयो (कविता, वि. सं. २०५१)
  • अलि मियाँ (गीत, वि. सं. २०५८)

पुरस्कार

छ दशकभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसृजनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान[१] गरिरहेबापत उनलाई वि.स‌ं. २०६० को जगदम्बाश्री पुरस्कार प्रदान गरियो। त्यसबाहेक उनले वि.सं. २०४७ को इन्द्रराज्यलक्ष्मी पुरस्कार पाएका थिए। भरतपुरमा राजा महेन्द्रले नेपाली भाषा सेवीका रूपमा पुरस्कृत गरेका थिए।

वि.सं. २०३४ मा राजा वीरेन्द्र, वि.सं. २०१५ मा राजा महेन्द्र, वि.सं. २०१२ मा भारत सरकार र वि.सं. २०२९ मा तत्कालीन गण्डकी अञ्चलाधिश दानबहादुर शाक्यबाट नगद पुरस्कार पाएका थिए।

लोककवि अलि मियाँलाई मरणोपरान्त २०७५ सालको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशी १ लाख रुपैयाँ र ताम्रपत्र छ।[३]

निधन

मियाँको वि.स‌ं. २०६३ साल साउन १८ गते निधन भएको थियो। मियाँको समाधिस्थल पोखराको जयकोट वनमा बनाइएको छ।[३]

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "अलि मियाँ", madanpuraskar.org, अन्तिम पहुँच सेप्टेम्बर १८, २०१९ 
  2. "अन्तर्वार्ता : साहित्य दुःख, वेदना पोख्ने माध्यम हो", http://alimiya.org.np, अन्तिम पहुँच सेप्टेम्बर १८, २०१९ 
  3. ३.० ३.१ "लोककवि अलि मियाँलाई मरणोपरान्त हेमराज पहारी स्मृति पुरस्कार", onlinekhabar.com, २०७५ माघ २४ गते, अन्तिम पहुँच २०७६ आश्विन १ गते 

बाह्य कडीहरू