"मदन पुरस्कार पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ३०: पङ्क्ति ३०:
}}
}}

'''मदन पुरस्कार पुस्तकालय''' (मपुपु) ({{lang-en|Madan Puraskar Pustakalaya}}) नेपाली भाषाका [[पुस्तक]], [[पुस्तिका]] र [[पत्रपत्रिका]]हरूको एउटा आधिकारीक संग्रहस्थल अथवा [[अभिलेखालय]] हो। [[दक्षिण एसिया|दक्षिण एसिया]] का करिव ३ करोड मानिसको [[मातृभाषा]]/[[सम्पर्क भाषा]] रहेको [[नेपाली]]हरूका लागि यो एउटा तीर्थस्थल सरह नै हुनपुगेको छ। नाफा आर्जन नगर्ने संस्थाका रूपमा स्थापित यो पुस्तकालय संवत् २०४२ सालमा तत्कालिन श्री ५ को सरकारले संस्था दर्ता ऐन, २०३४ अन्तर्गत [[ललितपुर जिल्ला|ललितपुर]] जिल्ला कार्यालयबाट दर्ता पनि गरिदिएको थियो। यसको दर्ता नं. ५/३०/०४२-४३ छ। सात सदस्यिय प्रवन्ध समिति र १६ सदस्यिय साधारण सभाद्वारा यसको सञ्चालन भैरहेको छ। यसका सदस्यहरू नेपालका प्रतिष्ठत विद्वान्, तथा कवि लेखकहरू छन्। आफ्नै नाम जुरेको अर्को संस्था, [[मदर पुस्कार गुठी]] सँग निकट सम्पर्क रही यसले सहकार्य पनि गर्दै आइरहेको छ।
'''मदन पुरस्कार पुस्तकालय''' (मपुपु) ({{lang-en|Madan Puraskar Pustakalaya}}) नेपाली भाषाका [[पुस्तक]], [[पुस्तिका]] र [[पत्रपत्रिका]]हरूको एउटा आधिकारीक संग्रहस्थल अथवा [[अभिलेखालय]] हो। [[दक्षिण एसिया]] का करिव ३ करोड मानिसको [[मातृभाषा]]/[[सम्पर्क भाषा]] रहेको [[नेपाली]]हरूका लागि यो एउटा तीर्थस्थल सरह नै हुनपुगेको छ। नाफा आर्जन नगर्ने संस्थाका रूपमा स्थापित यो पुस्तकालय संवत् २०४२ सालमा तत्कालिन श्री ५ को सरकारले संस्था दर्ता ऐन, २०३४ अन्तर्गत [[ललितपुर जिल्ला|ललितपुर]] जिल्ला कार्यालयबाट दर्ता पनि गरिदिएको थियो। यसको दर्ता नं. ५/३०/०४२-४३ छ। सात सदस्यिय प्रवन्ध समिति र १६ सदस्यिय साधारण सभाद्वारा यसको सञ्चालन भैरहेको छ। यसका सदस्यहरू नेपालका प्रतिष्ठत विद्वान्, तथा कवि लेखकहरू छन्। आफ्नै नाम जुरेको अर्को संस्था, [[मदर पुस्कार गुठी]] सँग निकट सम्पर्क रही यसले सहकार्य पनि गर्दै आइरहेको छ।

संस्था दर्ता ऐन अन्तर्गत २०४२ सालमा मात्र पञ्जिकृत भएता पनि २०१३ साल देखि नै यसले स्थायी रूपले काम गर्दै आएको छ। अझ यसको जन्म त १९९७-९८ साल तिर नै "कमलको नेपाली सङ्ग्रह” भनी सूक्ष्म रूपमा भैसकेको थियो भन्ने मान्नु पर्छ। किनभने, २०१२ सालमा [[जगदम्बा कुमारीदेवी राणा|रानी जगदम्बा]]ले मदन पुरस्कार गुठीको स्थापना गरेपछि, त्यसै अनुरूप नेपाली भाषाको सेवा गर्न, उक्त सङ्ग्रह कै नाम मदन पुरस्कार पुस्तकालयमा परिवर्तन गरिएको थियो।

२०१२ साल देखिका चार दशक जति मपुपु किताव र पत्र पत्रिकाहरूको सङ्ग्रह गर्ने, सुरक्षित पार्ने र संग्रहलाई ‘डिवी’ (Dewey) प्रणाली अनुसार वर्गीकृत गर्ने कार्य भै लागीरहयो। त्यसै अनुरूप यसले निरन्तर प्रगति गर्दै आयो, विशाल बन्दै आयो। नयाँ आधुनिक नेपालीहरूलाई सुहाउने किसिमले यसले आफूलाई सुधार्दै ल्याएको छ।

पङ्क्ति ३८: पङ्क्ति ३८:
बिद्यालयमा पढ्ने एउटा केटाले आफूलाई खाजा खान दिएको पैसाबाट बचाएर किनेका किताबहरूको संग्रहबाट शुरु भएको त्यो निर्धो पुस्तकालयलाई २०१५ सालमा केही रकम रानी जगदम्बाबाट प्राप्त भयो र यो हलक्क बढ्न सकेको हो। अहिले त त्यही ‘सङ्ग्रह’ शुरु गर्ने ‘केटा’ले (अहिले भाउले दुई करोड रूपया जति पर्ने) घर-जग्गा नै पुस्तकालयका नाममा रजिष्ट्रेशन पास गरी दान पनि दिएको छ। यो दान दिने त्यो ‘केटो’ [[कमलमणि दीक्षित]], ऐले पुस्तकालयका अध्यक्ष भएका छन्।

==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://www.madanpuraskar.org/index_mpp.php मदन पुस्तकालयको वेबसाइट]
* [http://www.madanpuraskar.org/index_mpp.php मदन पुस्तकालयको वेबसाइट]

११:५७, ७ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

मदन पुरस्कार पुस्तकालय
देशनेपाल
स्थापना१९५५
स्थानपाटनढोका,ललितपुर, नेपाल
वेबसाइटhttp://madanpuraskar.org/index_mpp.php
नक्सा
नक्सा

मदन पुरस्कार पुस्तकालय (मपुपु) (अङ्ग्रेजी: Madan Puraskar Pustakalaya) नेपाली भाषाका पुस्तक, पुस्तिकापत्रपत्रिकाहरूको एउटा आधिकारीक संग्रहस्थल अथवा अभिलेखालय हो। दक्षिण एसिया का करिव ३ करोड मानिसको मातृभाषा/सम्पर्क भाषा रहेको नेपालीहरूका लागि यो एउटा तीर्थस्थल सरह नै हुनपुगेको छ। नाफा आर्जन नगर्ने संस्थाका रूपमा स्थापित यो पुस्तकालय संवत् २०४२ सालमा तत्कालिन श्री ५ को सरकारले संस्था दर्ता ऐन, २०३४ अन्तर्गत ललितपुर जिल्ला कार्यालयबाट दर्ता पनि गरिदिएको थियो। यसको दर्ता नं. ५/३०/०४२-४३ छ। सात सदस्यिय प्रवन्ध समिति र १६ सदस्यिय साधारण सभाद्वारा यसको सञ्चालन भैरहेको छ। यसका सदस्यहरू नेपालका प्रतिष्ठत विद्वान्, तथा कवि लेखकहरू छन्। आफ्नै नाम जुरेको अर्को संस्था, मदर पुस्कार गुठी सँग निकट सम्पर्क रही यसले सहकार्य पनि गर्दै आइरहेको छ।

संस्था दर्ता ऐन अन्तर्गत २०४२ सालमा मात्र पञ्जिकृत भएता पनि २०१३ साल देखि नै यसले स्थायी रूपले काम गर्दै आएको छ। अझ यसको जन्म त १९९७-९८ साल तिर नै "कमलको नेपाली सङ्ग्रह” भनी सूक्ष्म रूपमा भैसकेको थियो भन्ने मान्नु पर्छ। किनभने, २०१२ सालमा रानी जगदम्बाले मदन पुरस्कार गुठीको स्थापना गरेपछि, त्यसै अनुरूप नेपाली भाषाको सेवा गर्न, उक्त सङ्ग्रह कै नाम मदन पुरस्कार पुस्तकालयमा परिवर्तन गरिएको थियो।

२०१२ साल देखिका चार दशक जति मपुपु किताव र पत्र पत्रिकाहरूको सङ्ग्रह गर्ने, सुरक्षित पार्ने र संग्रहलाई ‘डिवी’ (Dewey) प्रणाली अनुसार वर्गीकृत गर्ने कार्य भै लागीरहयो। त्यसै अनुरूप यसले निरन्तर प्रगति गर्दै आयो, विशाल बन्दै आयो। नयाँ आधुनिक नेपालीहरूलाई सुहाउने किसिमले यसले आफूलाई सुधार्दै ल्याएको छ।

बिद्यालयमा पढ्ने एउटा केटाले आफूलाई खाजा खान दिएको पैसाबाट बचाएर किनेका किताबहरूको संग्रहबाट शुरु भएको त्यो निर्धो पुस्तकालयलाई २०१५ सालमा केही रकम रानी जगदम्बाबाट प्राप्त भयो र यो हलक्क बढ्न सकेको हो। अहिले त त्यही ‘सङ्ग्रह’ शुरु गर्ने ‘केटा’ले (अहिले भाउले दुई करोड रूपया जति पर्ने) घर-जग्गा नै पुस्तकालयका नाममा रजिष्ट्रेशन पास गरी दान पनि दिएको छ। यो दान दिने त्यो ‘केटो’ कमलमणि दीक्षित, ऐले पुस्तकालयका अध्यक्ष भएका छन्।

बाह्य कडीहरू