"नुम्बुर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox mountain | name = नुम्बुर | photo = Numbur himal.jpg | photo_caption = दुलालथोकबाट देखिएको नुम...
 
विस्तार गरियो
पङ्क्ति २३: पङ्क्ति २३:
}}
}}
'''नुम्बुर''' [[नेपाल]]को [[रोल्वालिङ् हिमाल|रोल्वालिङ् हिमश्रृङ्खला]]मा पर्ने हिमाल हो। यसको उचाइ ६९५८ मिटर रहेको छ।<ref name="peakvisor">{{cite web |title=Numbur |url=https://peakvisor.com/peak/numbur.html |website=peakvisor.com |publisher=Peak Visor |access-date=10 February 2021}}</ref> नुम्बुर हिमाल [[सगरमाथा]]बाट ४३ किलोमिटर दक्षिणपश्चिममा [[सगरमाथा अञ्चल|सगरमाथा]] र [[जनकपुर अञ्चल]]को सिमानामा अवास्थित छ।
'''नुम्बुर''' [[नेपाल]]को [[रोल्वालिङ् हिमाल|रोल्वालिङ् हिमश्रृङ्खला]]मा पर्ने हिमाल हो। यसको उचाइ ६९५८ मिटर रहेको छ।<ref name="peakvisor">{{cite web |title=Numbur |url=https://peakvisor.com/peak/numbur.html |website=peakvisor.com |publisher=Peak Visor |access-date=10 February 2021}}</ref> नुम्बुर हिमाल [[सगरमाथा]]बाट ४३ किलोमिटर दक्षिणपश्चिममा [[सगरमाथा अञ्चल|सगरमाथा]] र [[जनकपुर अञ्चल]]को सिमानामा अवास्थित छ।

==आरोहण इतिहास==
२९ मे १९६३ मा जापानी आरोहण दलका सदस्यहरू हिरोसी मात्सुओ तथा मिङ्मा छिरिङले नुम्बुर हिमालको आरोहणको पहिलो प्रयास गरे।<ref name="himal">{{cite web |last1=MAKATO |first1=NUMATA |title=ASCENT OF MOUNT NUMBUR |url=https://www.himalayanclub.org/hj/25/7/ascent-of-mount-numbur/ |website=www.himalayanclub.org |publisher=The Himalayan Journal |access-date=10 February 2021}}</ref>

अक्टुबर १९८१ मा फ्रानसेली आरोहण दलका सदस्यहरूले दक्षिणपश्चिमी ढलानबाट आरोहण गरे। यो समूहका जेन-पिर्रे हेनरी, क्रिस्चियन राथट र मिङ्मा शेर्पा १४ अक्टुबरमा चुचुरोमा पुगे भने िरिक लारोचे, जेन-फ्राङ्कोइस ले क्वाङ र फिलिपे भेराक १७ अक्टुबरमा चुचुरोमा पुगे।<ref>{{cite web |title=ASIA, NEPAL, NUMBUR |url=http://publications.americanalpineclub.org/articles/12198222001/Asia-Nepal-Numbur |website=publications.americanalpineclub.org |publisher=American Alpine Club |access-date=10 February 2021}}</ref>







१४:३६, १० फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

नुम्बुर
दुलालथोकबाट देखिएको नुम्बुर हिमाल
सर्वोच्च बिन्दु
उचाइ६,९५८ मी (२२,८२८ फिट)[१]
प्रमुखता१,२३८ मी (४,०६२ फिट)[१]
निर्देशाङ्क२७°४५′१६″N ८६°३४′२३″E / २७.७५४४४६°N ८६.५७३०७४°E / 27.754446; 86.573074निर्देशाङ्कहरू: २७°४५′१६″N ८६°३४′२३″E / २७.७५४४४६°N ८६.५७३०७४°E / 27.754446; 86.573074
नामकरण
नामको भाषानेपाली
भूगोल
नुम्बुर is located in नेपाल
नुम्बुर
नुम्बुर
नेपालको नक्समा
स्थाननेपाल
हिमशृङ्खलारोल्वालिङ् हिमाल
आरोहण
पहिलो आरोहणजेन-पिर्रे हेनरी, क्रिस्चियन राथट र मिङ्मा शेर्पाद्वारा १४ अक्टुबर १९८१ मा
सबैभन्दा सजिलो मार्गहिउँको ढलान

नुम्बुर नेपालको रोल्वालिङ् हिमश्रृङ्खलामा पर्ने हिमाल हो। यसको उचाइ ६९५८ मिटर रहेको छ।[१] नुम्बुर हिमाल सगरमाथाबाट ४३ किलोमिटर दक्षिणपश्चिममा सगरमाथाजनकपुर अञ्चलको सिमानामा अवास्थित छ।

आरोहण इतिहास

२९ मे १९६३ मा जापानी आरोहण दलका सदस्यहरू हिरोसी मात्सुओ तथा मिङ्मा छिरिङले नुम्बुर हिमालको आरोहणको पहिलो प्रयास गरे।[२]

अक्टुबर १९८१ मा फ्रानसेली आरोहण दलका सदस्यहरूले दक्षिणपश्चिमी ढलानबाट आरोहण गरे। यो समूहका जेन-पिर्रे हेनरी, क्रिस्चियन राथट र मिङ्मा शेर्पा १४ अक्टुबरमा चुचुरोमा पुगे भने िरिक लारोचे, जेन-फ्राङ्कोइस ले क्वाङ र फिलिपे भेराक १७ अक्टुबरमा चुचुरोमा पुगे।[३]



सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ "Numbur", peakvisor.com, Peak Visor, अन्तिम पहुँच १० फेब्रुअरी २०२१ 
  2. MAKATO, NUMATA, "ASCENT OF MOUNT NUMBUR", www.himalayanclub.org, The Himalayan Journal, अन्तिम पहुँच १० फेब्रुअरी २०२१ 
  3. "ASIA, NEPAL, NUMBUR", publications.americanalpineclub.org, American Alpine Club, अन्तिम पहुँच १० फेब्रुअरी २०२१ 

बाह्य कडीहरू