"महालङ्गुर हिमशृङ्खला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा clean up, replaced: श्रृङ्खला → शृङ्खला (12) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ७५: पङ्क्ति ७५:
{{Commonscat|Mahalangur Himal}}
{{Commonscat|Mahalangur Himal}}


[[श्रेणी:हिमशृङ्खला]]
[[श्रेणी:नेपालका हिमश्रृङ्खलाहरू]]
[[श्रेणी:नेपालको भूगोल]]
[[श्रेणी:नेपालको भूगोल]]



१२:००, ११ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

महालङ्गुर हिमशृङ्खला
महालङ्गुर हिमशृङ्खलामा पर्ने चोमोलोन्जो शिखर
स्थानीय नाम{{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता)
स्थान
Countryनेपाल
Districtसोलुखुम्बु जिल्ला
भौतिक विषेशताहरू
लम्बाइ80 units?

महालङ्गुर हिमशृङ्खला नेपालको उत्तर-पूर्व र चीनको तिब्बतको मध्य-दक्षिणी भागमा अवस्थित हिमशृङ्खला हो। यो हिमशृङ्खला हिमालय पर्वत शृङ्खलाको एक खण्ड हो। महालङ्गुर हिमशृङ्खला रोल्वालिङ हिमालचोयू हिमालको बीचमा अवस्थित नाङ्पा भञ्ज्याङ देखि पूर्वमा अरुण नदी सम्म फैलिएको छ। [१]

विश्वका छ अग्ला हिमाल मध्यका चार हिमालहरू, सगरमाथा, ल्होचे, मकालुचोयू हिमाल महालङ्गुर हिमशृङ्खलामा रहेका छन्।

पानोरमा

उत्तर छेउमा: मकालु, ल्होचे, सगरमाथा, ग्याचुङ काङचो ओयु देखि तिब्बत
दक्षिण छेउ: देखि हेर्नुहोस् मेरा पिक

सन्दर्भ सामग्रीहरू

  1. H. Adams Carter (१९८५), "Classification of the Himalaya", American Alpine Journal (American Alpine Club) 27 (59): 116–120, अन्तिम पहुँच मे १, २०११