"नुम्बुर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सुधार |
सुधार |
||
पङ्क्ति २२: | पङ्क्ति २२: | ||
| easiest_route = हिउँको ढलान |
| easiest_route = हिउँको ढलान |
||
}} |
}} |
||
'''नुम्बुर''' [[नेपाल]]को [[रोल्वालिङ हिमाल|रोल्वालिङ |
'''नुम्बुर''' [[नेपाल]]को [[रोल्वालिङ हिमाल|रोल्वालिङ हिमशृङ्खला]]मा पर्ने हिमाल हो। यसको उचाइ ६९५८ मिटर रहेको छ।<ref name="peakvisor">{{cite web |title=Numbur |url=https://peakvisor.com/peak/numbur.html |website=peakvisor.com |publisher=Peak Visor |access-date=10 February 2021}}</ref> नुम्बुर हिमाल [[सगरमाथा]]बाट ४३ किलोमिटर दक्षिणपश्चिममा [[सगरमाथा अञ्चल|सगरमाथा]] र [[जनकपुर अञ्चल]]को सिमानामा अवास्थित छ। |
||
==आरोहण इतिहास== |
==आरोहण इतिहास== |
२१:१३, ११ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन
नुम्बुर | |
---|---|
सर्वोच्च बिन्दु | |
उचाइ | ६,९५८ मी (२२,८२८ फिट)[१] |
प्रमुखता | १,२३८ मी (४,०६२ फिट)[१] |
निर्देशाङ्क | २७°४५′१६″N ८६°३४′२३″E / २७.७५४४४६°N ८६.५७३०७४°Eनिर्देशाङ्कहरू: २७°४५′१६″N ८६°३४′२३″E / २७.७५४४४६°N ८६.५७३०७४°E |
नामकरण | |
नामको भाषा | नेपाली |
भूगोल | |
स्थान | नेपाल |
हिमशृङ्खला | रोल्वालिङ हिमाल |
आरोहण | |
पहिलो आरोहण | जेन-पिर्रे हेनरी, क्रिस्चियन राथट र मिङ्मा शेर्पाद्वारा १४ अक्टुबर १९८१ मा |
सबैभन्दा सजिलो मार्ग | हिउँको ढलान |
नुम्बुर नेपालको रोल्वालिङ हिमशृङ्खलामा पर्ने हिमाल हो। यसको उचाइ ६९५८ मिटर रहेको छ।[१] नुम्बुर हिमाल सगरमाथाबाट ४३ किलोमिटर दक्षिणपश्चिममा सगरमाथा र जनकपुर अञ्चलको सिमानामा अवास्थित छ।
आरोहण इतिहास
२९ मे १९६३ मा जापानी आरोहण दलका सदस्यहरू हिरोसी मात्सुओ तथा मिङ्मा छिरिङले नुम्बुर हिमालको आरोहणको पहिलो प्रयास गरे।[२]
अक्टुबर १९८१ मा फ्रान्सेली आरोहण दलका सदस्यहरूले दक्षिणपश्चिमी ढलानबाट आरोहण गरे। यो समूहका जेन-पिर्रे हेनरी, क्रिस्चियन राथट र मिङ्मा शेर्पा १४ अक्टुबरमा चुचुरोमा पुगे भने हेनरिक लारोचे, जेन-फ्राङ्कोइस ले क्वाङ र फिलिपे भेराक १७ अक्टुबरमा चुचुरोमा पुगे।[३]
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ १.२ "Numbur", peakvisor.com, Peak Visor, अन्तिम पहुँच १० फेब्रुअरी २०२१।
- ↑ MAKATO, NUMATA, "ASCENT OF MOUNT NUMBUR", www.himalayanclub.org, The Himalayan Journal, अन्तिम पहुँच १० फेब्रुअरी २०२१।
- ↑ "ASIA, NEPAL, NUMBUR", publications.americanalpineclub.org, American Alpine Club, अन्तिम पहुँच १० फेब्रुअरी २०२१।
बाह्य कडीहरू
- Numburसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।