"नन्दा देवी राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सुधार गरियो
सुधार गरियो
पङ्क्ति २५: पङ्क्ति २५:
}}
}}


'''नन्दा देवी राष्ट्रिय निकुञ्ज''' [[भारत]]को [[उत्तराखण्ड]] राज्यको [[नन्दा देवी पर्वत]]को नजिकैको इलाकामा अवस्थित छ । यो निकुञ्ज ६३०.३३ वर्ग किमीमा फैलिएको छ । यसलाई सन १९८२ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । [[फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज]] मिलाएर सन १९८८ मा यो निकुञ्ज लाई [[युनेस्को]] द्वारा [[विश्व सम्पदा क्षेत्र]] घोषणा गरिएको थियो ।<ref name="unesco">{{cite web|url = http://whc.unesco.org/en/list/335|title = Official UNESCO site| accessdate = ०४/११/२०१२}}</ref> <br />
'''नन्दा देवी राष्ट्रिय निकुञ्ज''' [[भारत]]को [[उत्तराखण्ड]] राज्यको [[नन्दा देवी पर्वत]]को नजिकैको इलाकामा अवस्थित छ । यो निकुञ्ज ६३०.३३ वर्ग किमीमा फैलिएको छ । यसलाई सन १९८२ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । नन्दा देवी राष्ट्रिय निकुञ्ज र [[फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज]] मिलाएर सन १९८८ मा यो क्षेत्रलाई [[नन्दा देवी तथा फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज]]को रूपमा [[युनेस्को]] द्वारा [[विश्व सम्पदा क्षेत्र]] घोषणा गरिएको थियो ।<ref name="unesco">{{cite web|url = http://whc.unesco.org/en/list/335|title = Official UNESCO site| accessdate = ०४/११/२०१२}}</ref> <br />
[[चित्र:Nanda-sanctuary-annotated.jpg|right|thumb|250px|निकुञ्जको विस्तार]]
[[चित्र:Nanda-sanctuary-annotated.jpg|right|thumb|250px|निकुञ्जको विस्तार]]



१३:२३, १६ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

नन्दा देवी राष्ट्रिय निकुञ्ज
नन्दा देवी राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
नन्दा देवी राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
स्थानचमोली जिल्ला, उत्तराखण्ड, भारत
निर्देशांक३०°२५′७″उ॰ ७९°५०′५९″पू॰ / ३०.४१८६१°N ७९.८४९७२°E / 30.41861; 79.84972निर्देशाङ्कहरू: ३०°२५′७″उ॰ ७९°५०′५९″पू॰ / ३०.४१८६१°N ७९.८४९७२°E / 30.41861; 79.84972
क्षेत्र६३०.३३ किमी
स्थापना१९८२
भागनन्दा देवी तथा फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज
मापदण्डप्राकृतिक: (vii), (x)
सन्दर्भ335-001
सूचीकृत१९८८ (१२औँ सत्र)
क्षेत्रफल६२,४६० हेक्टर (२४१.२ वर्ग माइल)

नन्दा देवी राष्ट्रिय निकुञ्ज भारतको उत्तराखण्ड राज्यको नन्दा देवी पर्वतको नजिकैको इलाकामा अवस्थित छ । यो निकुञ्ज ६३०.३३ वर्ग किमीमा फैलिएको छ । यसलाई सन १९८२ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । नन्दा देवी राष्ट्रिय निकुञ्ज र फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज मिलाएर सन १९८८ मा यो क्षेत्रलाई नन्दा देवी तथा फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्जको रूपमा युनेस्को द्वारा विश्व सम्पदा क्षेत्र घोषणा गरिएको थियो ।[१]

निकुञ्जको विस्तार

निकुञ्जको भित्री भाग

नन्दा देवी

सन्दर्भ सामग्रीहरू

  1. "Official UNESCO site", अन्तिम पहुँच ०४/११/२०१२ 

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची