"राजतन्त्र" का संशोधनहरू बिचको अन्तर
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ) |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २: | पङ्क्ति २: | ||
'''राजतन्त्र''' ( मोनार्की / monarchy ) शासन प्रणाली हो, जसमा एक व्यक्ति ([[राजा]]) शासनको सर्वेसर्वा हुन्छ। राजा शासित जनताले चुनेका हुँदैनन् तर वंशानुगत हुन्छन् वा राजा बन्नको लागि अर्को राजालाई पराजित गर्छन्। राजतन्त्र संसारमा सबैभन्दा पुरानो र प्राकृतिक शासन प्रणाली हो। यस प्रणाली अनुसार राजाको छोरो वा राजपरिवारको कोही पनि व्यक्ति योग्य भए वा नभएमा पनि सिंहासनमा बस्न सक्दछ। |
'''राजतन्त्र''' ( मोनार्की / monarchy ) शासन प्रणाली हो, जसमा एक व्यक्ति ([[राजा]]) शासनको सर्वेसर्वा हुन्छ। राजा शासित जनताले चुनेका हुँदैनन् तर वंशानुगत हुन्छन् वा राजा बन्नको लागि अर्को राजालाई पराजित गर्छन्। राजतन्त्र संसारमा सबैभन्दा पुरानो र प्राकृतिक शासन प्रणाली हो। यस प्रणाली अनुसार राजाको छोरो वा राजपरिवारको कोही पनि व्यक्ति योग्य भए वा नभएमा पनि सिंहासनमा बस्न सक्दछ। |
||
बिसौं शताब्दीसम्म राजतन्त्र सबैभन्दा प्रचलित र झन्डै एक मात्र शासकीय स्वरुप थियो। अहिले विश्वका ४५ सार्वभौम राष्ट्रका राष्ट्रप्रमुख राजतन्त्रात्मक छन्। अधिकांश राजतन्त्र [[संवैधानिक राजतन्त्र]], जहाँ राजाको संवैधानिक र आलांकारिक भुमिका छ तर देशको संविधानमा शून्य वा केही सिमित मात्र राजनैतिक अधिकार छ। यद्यपि [[ब्रुनाई]], [[मोरोक्को]], [[ओमान]], [[कतार]], [[साउदी अरब]], इस्वातिनी र [[थाइल्यान्ड]], जस्ता केही देशमा वंशाणुगत राजतन्त्रमा संविधान अनुसार वा चलन रीतिरिवाजबाट धेरै राजनैतिक प्रभाव कायम छ। |
बिसौं शताब्दीसम्म राजतन्त्र सबैभन्दा प्रचलित र झन्डै एक मात्र शासकीय स्वरुप थियो। अहिले विश्वका ४५ सार्वभौम राष्ट्रका [[राष्ट्रप्रमुख]] राजतन्त्रात्मक छन्। अधिकांश राजतन्त्र [[संवैधानिक राजतन्त्र]], जहाँ राजाको संवैधानिक र आलांकारिक भुमिका छ तर देशको संविधानमा शून्य वा केही सिमित मात्र राजनैतिक अधिकार छ। यद्यपि [[ब्रुनाई]], [[मोरोक्को]], [[ओमान]], [[कतार]], [[साउदी अरब]], इस्वातिनी र [[थाइल्यान्ड]], जस्ता केही देशमा वंशाणुगत राजतन्त्रमा संविधान अनुसार वा चलन रीतिरिवाजबाट धेरै राजनैतिक प्रभाव कायम छ। |
||
==यो पनि हेर्नुहोस्== |
==यो पनि हेर्नुहोस्== |
||
* [[पूर्ण राजतन्त्र]] |
* [[पूर्ण राजतन्त्र]] |
१५:२४, १७ फेब्रुअरी २०२१को रुपमा हालको पुनरावलोकनहरू
शासन प्रणाली | |||||
---|---|---|---|---|---|
|
राजतन्त्र ( मोनार्की / monarchy ) शासन प्रणाली हो, जसमा एक व्यक्ति (राजा) शासनको सर्वेसर्वा हुन्छ। राजा शासित जनताले चुनेका हुँदैनन् तर वंशानुगत हुन्छन् वा राजा बन्नको लागि अर्को राजालाई पराजित गर्छन्। राजतन्त्र संसारमा सबैभन्दा पुरानो र प्राकृतिक शासन प्रणाली हो। यस प्रणाली अनुसार राजाको छोरो वा राजपरिवारको कोही पनि व्यक्ति योग्य भए वा नभएमा पनि सिंहासनमा बस्न सक्दछ।
बिसौं शताब्दीसम्म राजतन्त्र सबैभन्दा प्रचलित र झन्डै एक मात्र शासकीय स्वरुप थियो। अहिले विश्वका ४५ सार्वभौम राष्ट्रका राष्ट्रप्रमुख राजतन्त्रात्मक छन्। अधिकांश राजतन्त्र संवैधानिक राजतन्त्र, जहाँ राजाको संवैधानिक र आलांकारिक भुमिका छ तर देशको संविधानमा शून्य वा केही सिमित मात्र राजनैतिक अधिकार छ। यद्यपि ब्रुनाई, मोरोक्को, ओमान, कतार, साउदी अरब, इस्वातिनी र थाइल्यान्ड, जस्ता केही देशमा वंशाणुगत राजतन्त्रमा संविधान अनुसार वा चलन रीतिरिवाजबाट धेरै राजनैतिक प्रभाव कायम छ।