"संयुक्त राज्य अमेरिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४४: पङ्क्ति ४४:
}}
}}


'''संयुक्त राज्य अमेरिका''', (सामान्यत: '''अमेरिका''', '''यु.एस्.ए.''' वा '''यु.एस्.''') संवैधानिक सङ्घीय गणतन्त्रमा आधारित [[उत्तर अमेरिका]] [[महादेश]]मा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो। ५० वटा संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी [[वासिङ्टन, डी.सी.|वाशिङ्टन, डी.सी.]] हो। यहाँका अठ्चालीस राज्य [[प्रशान्त महासागर|प्रशान्त]] र [[आन्ध्र महासागर|आन्ध्र]] [[महासागर]]हरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा [[क्यानडा|क्यानाडा]] र दक्षिणमा [[मेक्सिको]] छ । बाँकी दुई मध्ये [[अलास्का]] सोही महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानाडा र पश्चिममा [[रुस]] रहेको छ । त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्वीपमा पर्दछ । ९८ लाख वर्ग कि. मि.मा फैलिएको र ३१,७७,१२,००० जनसङ्ख्या भएको, संयुक्त राज्य [[संयुक्त राज्य अमेरिका|अमेरिका]], विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो ।
'''संयुक्त राज्य अमेरिका''', (सामान्यत: '''अमेरिका''', '''यु.एस्.ए.''' वा '''यु.एस्.''') संवैधानिक सङ्घीय गणतन्त्रमा आधारित [[उत्तर अमेरिका]] [[महादेश]]मा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो। ५० वटा संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी [[वासिङ्टन, डी.सी.|वाशिङ्टन, डी.सी.]] हो। यहाँका अठ्चालीस राज्य [[प्रशान्त महासागर|प्रशान्त]] र [[आन्ध्र महासागर|आन्ध्र]] [[महासागर]]हरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा [[क्यानडा|क्यानाडा]] र दक्षिणमा [[मेक्सिको]] छ। बाँकी दुई मध्ये [[अलास्का]] सोही महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानाडा र पश्चिममा [[रुस]] रहेको छ। त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्वीपमा पर्दछ । ९८ लाख वर्ग कि. मि.मा फैलिएको र ३१,७७,१२,००० जनसङ्ख्या भएको, संयुक्त राज्य [[संयुक्त राज्य अमेरिका|अमेरिका]], विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो।


संयुक्त राज्य द्वि-सदनात्मक व्यवस्थापिका सहित तीन फरक सरकारी अंग भएको संघीय गणतन्त्र हो। अमेरिका [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघ]], [[विश्व बैंक]], [[अन्तर्राष्ट्रिय मुद्रा कोष|अन्तराष्ट्रिय मुद्रा कोष]], अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स, [[उत्तर एट्लान्टिक सन्धि सङ्गठन|नेटो]], र अन्य अन्तराष्ट्रिय संगठन हरूको संस्थापक सदस्य हो। यो [[संयुक्त राष्ट्र सुरक्षा परिषद]]को [[संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू|स्थायी सदस्य]] पनि हो।
संयुक्त राज्य द्वि-सदनात्मक व्यवस्थापिका सहित तीन फरक सरकारी अंग भएको संघीय गणतन्त्र हो। अमेरिका [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघ]], [[विश्व बैंक]], [[अन्तर्राष्ट्रिय मुद्रा कोष|अन्तराष्ट्रिय मुद्रा कोष]], अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स, [[उत्तर एट्लान्टिक सन्धि सङ्गठन|नेटो]], र अन्य अन्तराष्ट्रिय संगठन हरूको संस्थापक सदस्य हो। यो [[संयुक्त राष्ट्र सुरक्षा परिषद]]को [[संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू|स्थायी सदस्य]] पनि हो।

०१:३७, १९ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

संयुक्त राज्य अमेरिका
United States of America
Estados Unidos de América
अमेरिकाको झन्डा
झन्डा
अमेरिकाको महान निशाना छाप
महान निशाना छाप
आदर्श वाक्य: हामी प्रभुमा विश्वास गर्छौं
अङ्ग्रेजी: In God We Trust  (आधिकारिक)
E Pluribus Unum  (परम्परागत)
(ल्याटिन: धेरैमध्येको, एउटा)
राष्ट्रिय गान: "द स्टार–स्प्याङ्गल्ड ब्यानर"
अमेरिका
राजधानीवाशिङ्टन, डी.सी.
सबैभन्दा ठुलो सहरन्यु योर्क
आधिकारिक भाषाहरूसङ्घीय स्तरमा कुनै पनि छैन[a]
राष्ट्रिय भाषाअङ्ग्रेजी (de facto)[b]
सरकारसङ्घीय राष्ट्रपतीय प्रणालीसहितको संवैधानिक गणतन्त्र
जो बाइडेन (डे)
कमला ह्यारिस (डे)
न्यान्सी पेलोसी (डे)
जोन रोबर्ट्स
व्यवस्थापिकाकङ्ग्रेस
सिनेट
प्रतिनिधि सभा
स्वतन्त्रता 
सन् १७७६ जुलाई ४
सन् १७८३ सेप्टेम्बर ३
सन् १७८८ जुन २१
मुद्राअमेरिकी डलर
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+५:४५
मिति ढाँचाm/d/yy (AD)
सडक प्रयोगright
टेलिफोन कोड
इन्टरनेट डोमेन.us .gov .mil .edu

संयुक्त राज्य अमेरिका, (सामान्यत: अमेरिका, यु.एस्.ए. वा यु.एस्.) संवैधानिक सङ्घीय गणतन्त्रमा आधारित उत्तर अमेरिका महादेशमा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो। ५० वटा संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी वाशिङ्टन, डी.सी. हो। यहाँका अठ्चालीस राज्य प्रशान्तआन्ध्र महासागरहरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा क्यानाडा र दक्षिणमा मेक्सिको छ। बाँकी दुई मध्ये अलास्का सोही महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानाडा र पश्चिममा रुस रहेको छ। त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्वीपमा पर्दछ । ९८ लाख वर्ग कि. मि.मा फैलिएको र ३१,७७,१२,००० जनसङ्ख्या भएको, संयुक्त राज्य अमेरिका, विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो।

संयुक्त राज्य द्वि-सदनात्मक व्यवस्थापिका सहित तीन फरक सरकारी अंग भएको संघीय गणतन्त्र हो। अमेरिका संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स, नेटो, र अन्य अन्तराष्ट्रिय संगठन हरूको संस्थापक सदस्य हो। यो संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य पनि हो।

सरकार

कार्यकारीणी विभाग

व्यवस्थापिकिय विभाग

न्यायिक विभाग

इतिहास

राजनीतिक तथा प्रशाशनिक संरचना

संयुक्त राज्य अमेरिकामा ५० वटा राज्य रहेका छन् ।

राजधानी

भूमी

भुगोल

अर्थतन्त्र

जनसङ्ख्या स्थिति

मुद्रा

धर्म

संस्कृति

प्रकाशन स्वतन्त्रता

सन्दर्भ सामग्री