"भुटानी शरणार्थी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ८: पङ्क्ति ८:
भारतको उत्तर-पूर्वी ७ राज्यहरूमा पनि नेपाली मूलका मानिस [[भारतको स्वतन्त्रता]] भन्दा पहिले देखि नै बस्दै आएका थिए। तर यि राज्यहरूमा स्थानीय जातिहरूको बढी अधिकार दिने व्यवस्था गरेपछि यि ठाउँहरूमा बस्ने नेपालीहरूको जिवन कठिन हुँदै गयो। अतः सन १९५० को दसकमा उनिहरु भुटानको दक्षिणी भागमा तथा [[नेपाल]], [[दार्जिलिङ]], [[सिक्किम]] आदि ठाउँहरूमा बस्न थाले ।
भारतको उत्तर-पूर्वी ७ राज्यहरूमा पनि नेपाली मूलका मानिस [[भारतको स्वतन्त्रता]] भन्दा पहिले देखि नै बस्दै आएका थिए। तर यि राज्यहरूमा स्थानीय जातिहरूको बढी अधिकार दिने व्यवस्था गरेपछि यि ठाउँहरूमा बस्ने नेपालीहरूको जिवन कठिन हुँदै गयो। अतः सन १९५० को दसकमा उनिहरु भुटानको दक्षिणी भागमा तथा [[नेपाल]], [[दार्जिलिङ]], [[सिक्किम]] आदि ठाउँहरूमा बस्न थाले ।


सन १९५० सम्ममा स्थानान्तरीत जातिहरूले नेपाल तथा भुटानमा [[नागरिकता]] पनि प्राप्त गरे। १९८८ मा लिइएको भुटानी जनसङ्ख्या तथ्याङ्कले, नेपाली मूलका मानिसहरूको जनसङ्ख्या ४० प्रतिशत भइ सकेको देखायो र भुटानका [[ड्रुक]] समुदायको जनसङ्ख्या वृद्धिदर नेपाली मूलका जनसङ्ख्याको वृद्धिदर भन्दा कम थियो । यो तथ्याङ्क सम्प्रेषणको केही समय पछि भुटानी सरकारले नेपाली समुदायलाई भुटानी संस्कृतिमा समाहित गर्ने प्रयास गर्यो। यो प्रयास मार्फत विद्यालयहरूमा [[नेपाली]] भाषाको पठनपाठनमा रोक लगाइयो; [[दौरा]], [[धोती]], [[साडी]], [[कुर्ता]] आदिको सट्टा [[भुटानी राष्ट्रिय पोसाक]] लगाउनमा जोड दिइयो। यिनै नयाँ नितिहरूले गर्दा भारतबाट स्थानान्तरीत नेपालीहरु र भुटानमा पहिलेदेखि नै अवस्थित नेपाली मूलका मानिसहरूले विरोध सुरु गरे। यो विरोधको नेतृत्व भुटानका नरेशका सल्लाहकार [[टेकनाथ रिजाल]]ले गर्नुभयो। [[नेपाली भाषा]], [[हिन्दू धर्म|हिन्दु धर्म]], वैदिक संस्कारमा आधारित नेपाली संस्कृतिलाई पनि भुटानी मूलप्रवाहमा समावेश गर्न माग सहित सुरु भएको विरोध पछि गएर [[लोकतन्त्र|प्रजातन्त्र]] स्थापनाको माग सम्म पुग्यो। त्यस अवस्थामा भुटानी राजशाहीले आन्दोलनकारीहरूलाई देशद्रोहीको आरोपमा पकड्न थाले। साथै दक्षिणी भुटान स्थित भारतबाट आएर स्थापित भएका नेपाली मूलका मानिसहरूको [[नागरिकता]] फर्जी करार दिय। यसको साथसाथै नेपाली मूलका आन्दोलनकारीहरु लाई पनि गैर-नागरिक घोषित गरेर देश निकाला गरी दिए। दक्षिणी भुटानमा नेपाली मूलका मानिसहरु लाई गरिएको दमन तथा कारवाहीको डरले पनि केहि मानिसहरु भुटान छोडेर भागे। <ref name="two">{{cite news|url=http://annapurnapost.com/news/78043 |title=भुटानी शरणार्थी : देशले बोलाउने आस| accessdate=03 nov 2019}}</ref>
सन १९५० सम्ममा बसाई सरेका जातिहरूले नेपाल तथा भुटानमा [[नागरिकता]] पनि प्राप्त गरे। १९८८ मा लिइएको भुटानी जनसङ्ख्या तथ्याङ्कले, नेपाली मूलका मानिसहरूको जनसङ्ख्या ४० प्रतिशत भइ सकेको देखायो र भुटानका [[ड्रुक]] समुदायको जनसङ्ख्या वृद्धिदर नेपाली मूलका जनसङ्ख्याको वृद्धिदर भन्दा कम थियो । यो तथ्याङ्क सम्प्रेषणको केही समय पछि भुटानी सरकारले नेपाली समुदायलाई भुटानी संस्कृतिमा समाहित गर्ने प्रयास गर्यो। यो प्रयास मार्फत विद्यालयहरूमा [[नेपाली]] भाषाको पठनपाठनमा रोक लगाइयो; [[दौरा]], [[धोती]], [[साडी]], [[कुर्ता]] आदिको सट्टा [[भुटानी राष्ट्रिय पोसाक]] लगाउनमा जोड दिइयो। यिनै नयाँ नितिहरूले गर्दा भारतबाट बसाई सरेका नेपालीहरु र भुटानमा पहिलेदेखि नै अवस्थित नेपाली मूलका मानिसहरूले विरोध सुरु गरे। यो विरोधको नेतृत्व भुटानका नरेशका सल्लाहकार [[टेकनाथ रिजाल]]ले गर्नुभयो। [[नेपाली भाषा]], [[हिन्दू धर्म|हिन्दु धर्म]], वैदिक संस्कारमा आधारित नेपाली संस्कृतिलाई पनि भुटानी मूलप्रवाहमा समावेश गर्न माग सहित सुरु भएको विरोध पछि गएर [[लोकतन्त्र|प्रजातन्त्र]] स्थापनाको माग सम्म पुग्यो। त्यस अवस्थामा भुटानी राजशाहीले आन्दोलनकारीहरूलाई देशद्रोहीको आरोपमा पकड्न थाले। साथै दक्षिणी भुटान स्थित भारतबाट आएर स्थापित भएका नेपाली मूलका मानिसहरूको [[नागरिकता]] फर्जी करार दिय। यसको साथसाथै नेपाली मूलका आन्दोलनकारीहरु लाई पनि गैर-नागरिक घोषित गरेर देश निकाला गरी दिए। दक्षिणी भुटानमा नेपाली मूलका मानिसहरु लाई गरिएको दमन तथा कारवाहीको डरले पनि केहि मानिसहरु भुटान छोडेर भागे। <ref name="two">{{cite news|url=http://annapurnapost.com/news/78043 |title=भुटानी शरणार्थी : देशले बोलाउने आस| accessdate=03 nov 2019}}</ref>


भारत र भुटानको मैत्री सम्बन्धको कारण शरणार्थीहरूलाई भारतमा शरण दिइएन। अतः धेरैजसो शरणार्थी नेपालको झापा जिलामा रहेको शरणार्थी शिविरमा बस्न थाले।
भारत र भुटानको मैत्री सम्बन्धको कारण शरणार्थीहरूलाई भारतमा शरण दिइएन। अतः धेरैजसो शरणार्थी नेपालको झापा जिलामा रहेको शरणार्थी शिविरमा बस्न थाले।

०३:२८, १९ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

चित्र:Bhutanirefugee.jpg
पूर्व नेपालको शरणार्थी शिविरमा रहदै आएका भुटानी शरणार्थीहरू

भुटानी शरणार्थीहरू नेपाली मूलका हिन्दु धर्मावलम्बी मानिसहरूको एक समूह हो, जुन सन १९९० देखि पूर्व नेपालको मोरङझापा जिल्लाको शिविरहरूमा बसो-बास गर्दै आइरहेको छन्। उनिहरूबाट जबरजस्ती भुटानी नागरिकता खोसेर भुटानबाट बाहिर खेदि दिईयो भन्ने उनीहरूको दावी छ।

इतिहास

भुटानमा दुई प्रकारका नेपाली मूलका मानिस बसोबास गर्छन- एक जो पहिलेदेखि नै भुटानमा बस्दथे, अर्को जो सन १९५० को दशकमा भारतबाट भुटानमा बसाइ सरे। भुटानी महायान बौद्ध सम्प्रदाय (जो तिब्बतबाट भुटानमा फैलियो) को विकासमा नेपाली राजकुमारी भृकुटी र नेपाली कलाकार अरनिकोले योगदान दिएका छन। अतः नेपाली कलाकार तथा शिल्पकार मध्ययुग देखि नै भुटानमा कला, स्तुप निर्माण आदि को लागि जाने गर्दथे। भुटानमा १९ औँ शताब्दीदेखि नै नेपाली मूलको मानिसहरु बसोबास गर्दै आएको इतिहास छ।

भारतको उत्तर-पूर्वी ७ राज्यहरूमा पनि नेपाली मूलका मानिस भारतको स्वतन्त्रता भन्दा पहिले देखि नै बस्दै आएका थिए। तर यि राज्यहरूमा स्थानीय जातिहरूको बढी अधिकार दिने व्यवस्था गरेपछि यि ठाउँहरूमा बस्ने नेपालीहरूको जिवन कठिन हुँदै गयो। अतः सन १९५० को दसकमा उनिहरु भुटानको दक्षिणी भागमा तथा नेपाल, दार्जिलिङ, सिक्किम आदि ठाउँहरूमा बस्न थाले ।

सन १९५० सम्ममा बसाई सरेका जातिहरूले नेपाल तथा भुटानमा नागरिकता पनि प्राप्त गरे। १९८८ मा लिइएको भुटानी जनसङ्ख्या तथ्याङ्कले, नेपाली मूलका मानिसहरूको जनसङ्ख्या ४० प्रतिशत भइ सकेको देखायो र भुटानका ड्रुक समुदायको जनसङ्ख्या वृद्धिदर नेपाली मूलका जनसङ्ख्याको वृद्धिदर भन्दा कम थियो । यो तथ्याङ्क सम्प्रेषणको केही समय पछि भुटानी सरकारले नेपाली समुदायलाई भुटानी संस्कृतिमा समाहित गर्ने प्रयास गर्यो। यो प्रयास मार्फत विद्यालयहरूमा नेपाली भाषाको पठनपाठनमा रोक लगाइयो; दौरा, धोती, साडी, कुर्ता आदिको सट्टा भुटानी राष्ट्रिय पोसाक लगाउनमा जोड दिइयो। यिनै नयाँ नितिहरूले गर्दा भारतबाट बसाई सरेका नेपालीहरु र भुटानमा पहिलेदेखि नै अवस्थित नेपाली मूलका मानिसहरूले विरोध सुरु गरे। यो विरोधको नेतृत्व भुटानका नरेशका सल्लाहकार टेकनाथ रिजालले गर्नुभयो। नेपाली भाषा, हिन्दु धर्म, वैदिक संस्कारमा आधारित नेपाली संस्कृतिलाई पनि भुटानी मूलप्रवाहमा समावेश गर्न माग सहित सुरु भएको विरोध पछि गएर प्रजातन्त्र स्थापनाको माग सम्म पुग्यो। त्यस अवस्थामा भुटानी राजशाहीले आन्दोलनकारीहरूलाई देशद्रोहीको आरोपमा पकड्न थाले। साथै दक्षिणी भुटान स्थित भारतबाट आएर स्थापित भएका नेपाली मूलका मानिसहरूको नागरिकता फर्जी करार दिय। यसको साथसाथै नेपाली मूलका आन्दोलनकारीहरु लाई पनि गैर-नागरिक घोषित गरेर देश निकाला गरी दिए। दक्षिणी भुटानमा नेपाली मूलका मानिसहरु लाई गरिएको दमन तथा कारवाहीको डरले पनि केहि मानिसहरु भुटान छोडेर भागे। [१]

भारत र भुटानको मैत्री सम्बन्धको कारण शरणार्थीहरूलाई भारतमा शरण दिइएन। अतः धेरैजसो शरणार्थी नेपालको झापा जिलामा रहेको शरणार्थी शिविरमा बस्न थाले।

भुटानको दृष्टिकोण

भुटानी शरणार्थी (ल्होतसम्पा) दक्षिण भुटानमा उन्नाईसौं शताब्दिदेखिनै बसोबास गर्दै हुनुहुन्थ्यो, उँहालाई सन १९८८ को मूलूककै प्रथम जनगणना पछि भुटानबाट बाहिर खेदिइयो। उँहा अहिले पूर्व नेपालको शरणार्थी शिविरमा जीवन बिताई रहनुहुँदैछ।

नयाँ विकास

नेपालले यो समस्या भुटानी आन्तरिक समस्याको रूपमा लियो किनकि यो समस्या नेपाल र नेपाली बिच जोडिएको थिएन। तर एक लाख शरणार्थीलाई पालन-पोषण गर्नु नेपालको लागि कठिन हुँदै थियो। साथै, नेपाली मूल, हिंदू संस्कृति (त्यो समय नेपाल एक मात्र हिन्दु राष्ट्र थियो) आदिसँग सम्बन्धित दबाब (प्रेसर) बढेपछि सन १९९९ मा नेपालका तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले संयुक्त राष्ट्र सङ्घलाई यस समस्याको बारेमा जानकारी गराउनुभयो।

वर्षौ सम्म शरणार्थीको जीवन गुजार्न बाध्य शरणार्थीहरूले माओवादीको प्रभावबाट भुटानी कम्युनिस्ट पार्टी (माओवादी) को स्थापना गरे जुन भुटानमा राजतन्त्र समाप्त गरी एक कम्युनिस्ट गणतन्त्र भुटानको स्थापना गर्न चाहन्थ्यो।

अन्तराष्ट्रिय समुदायको लामो छानबिन पछि तथा प्रतिहिंसाको सम्भावनालाई मध्यनजर गरी यि शरणार्थीहरूलाई संयुक्त राज्य अमेरिका, ब्रिटेन, अस्ट्रेलिया तथा अन्य युरोपी राष्ट्रमा लैजाने प्रस्ताव ल्याए। यस प्रस्तावमा भुटानी शरणार्थीहरूको मिश्रित प्रतिक्रिया आयो। केहि मानिस अब कुनै पनि देशमा नागरिक बनेर बस्न चाहन्छन त केहि मानिस अफ्नो देशमा नै फर्कन चाहन्छन ।[२]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू