"बङ्गलादेश" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ११०: पङ्क्ति ११०:
बङ्गालको इस्लामीकरण [[मुगल]] साम्राज्यको व्यापारीहरूद्वारा १३ औ शताब्दीमा शुरु भयो र १६ औ शताब्दी सम्म बङ्गाल [[एसिया]]को प्रमुख व्यापारिक क्षेत्रको रूपमा उदायो। [[युरोप]] का व्यापारीहरूको आगमन यस क्षेत्रमा १५ औ शताब्दीमा भयो र अन्तत: १६औ शताब्दीमा [[इस्ट इन्डिया कम्पनी|ईस्ट इन्डिया कम्पनी]]द्वारा उनीहरूको प्रभाव बढाउन शुरु भयो। १८ औ शताब्दी आउदा आउदा यस क्षेत्रको नियन्त्रण पूर्ण रूपले उनीहरूको हाथमा आयो जुन बिस्तारै बिस्तारै पूरै [[भारत]]मा फैलियो। जब स्वतन्त्रता आन्दोलनको फलस्वरूप १९४७ मा भारत स्वतन्त्र भयो तब राजनीतिक कारणबाट हिन्दू बहुल भारतलाई र मुस्लिम बहुल [[पाकिस्तान]]मा विभाजित गर्नुपर्‍यो।
बङ्गालको इस्लामीकरण [[मुगल]] साम्राज्यको व्यापारीहरूद्वारा १३ औ शताब्दीमा शुरु भयो र १६ औ शताब्दी सम्म बङ्गाल [[एसिया]]को प्रमुख व्यापारिक क्षेत्रको रूपमा उदायो। [[युरोप]] का व्यापारीहरूको आगमन यस क्षेत्रमा १५ औ शताब्दीमा भयो र अन्तत: १६औ शताब्दीमा [[इस्ट इन्डिया कम्पनी|ईस्ट इन्डिया कम्पनी]]द्वारा उनीहरूको प्रभाव बढाउन शुरु भयो। १८ औ शताब्दी आउदा आउदा यस क्षेत्रको नियन्त्रण पूर्ण रूपले उनीहरूको हाथमा आयो जुन बिस्तारै बिस्तारै पूरै [[भारत]]मा फैलियो। जब स्वतन्त्रता आन्दोलनको फलस्वरूप १९४७ मा भारत स्वतन्त्र भयो तब राजनीतिक कारणबाट हिन्दू बहुल भारतलाई र मुस्लिम बहुल [[पाकिस्तान]]मा विभाजित गर्नुपर्‍यो।


भारतको विभाजन भएको फलस्वरूप [[बङ्गाल]] पनि दुई भागमा बाडियो। यसको हिन्दू बहुल क्षेत्र भारतसँग रह्यो र [[पश्चिम बङ्गाल]]को नामबाट जनिन थालियो तथा मुस्लिम बहुल क्षेत्र [[पूर्वी बङ्गाल]] [[पाकिस्तान]]को हिस्सा बन्यो जुन [[पूर्वी पाकिस्तान]]को नामबाट जानिन थालियो। [[जमींदारी प्रथा]]ले यस क्षेत्रलाई नराम्रोसँग गाजेर राखेको थियो जसको बिरुध्द १९५० मा एउटा ठूलो आन्दोलन शुरु भयो र १९५२ को [[बङ्गला]] भाषा आन्दोलनको साथ जोडिएर यो बङ्गलादेशी गणतन्त्रको दिशामा एउटा ठूलो आन्दोलन बन्यो। यस आन्दोलनको फलस्वरूप बङ्गला भाषीहरूलाई उनीहरूको भाषाको अधिकार मिन्यो। सन १९५५ मा पाकिस्तान सरकारने [[पूर्वी बङ्गाल]]को नाम बदलेर [[पूर्वी पाकिस्तान]] गरिदियो। [[पाकिस्तान]] द्वारा [[पूर्वी पाकिस्तान]]को उपेक्षा र दमनको शुरुवात यहींबाट भयो। र तनाव स्त्तर दशक आउदा आउदा आफ्नो चरमोत्कर्षमा पुग्यो। पाकिस्तानी शासक [[याहया खाँ]] द्वारा लोकप्रिय [[अवामी लीग]] र उनका नेताहरूलाई प्रताडित गरिन थालियो, जसको फलस्वरूप [[बंगबंधु]] [[शेख मुजीवु्ररहमान]]को नेत्रीत्व मा बङ्गलादेशको स्वतन्त्रताको आन्दोलन शुरु भयो। बङ्गलादेशमा रगतको खोला बग्यो, लाखौ बङ्गाली मारिए तथा १९७१ को खूनी संघर्षमा दस लाख भन्दा बढि बङ्गलादेशी [[शरणार्थी]]ले छिमेकी देश [[भारत]]मा शरण लिनु पर्‍यो। [[भारत]] यस समस्याबाट जुध्नलाई त्यस समय धेरै अफ्ठारो सामना गरिरहेको थियो र भारतलाई बङ्गलादेशी नागरिकले अनुरोध गरे यसै अनुरोधको आधारमा भारतले यस समस्यामा हस्तक्षेप गर्नु पर्‍यो जसको फलस्वरूप १९७१ का [[भारत पाकिस्तान युद्ध]] शुरु भयो। बङ्गलादेशमा [[मुक्ति वाहिनी]] सेनाको गठन भयो जसको धेरै जसो सदस्य बङ्गलादेशका बौद्धिक वर्ग र विद्यार्थी समुदाय थिए, यिनीहरूले भारतीय सेनाको मदद गुप्तचर सूचनाहरू दिएर तथा [[गुरिल्ला युद्ध]] पद्धतिबाट गरे। [[पाकिस्तानी सेना]]ले अन्तत: १६ डिसेम्बर १९७१ मा [[भारतीय सेना]]को समक्ष आत्मसमर्पण गरे, लगभग ९३००० युद्ध बन्दी बनाईए जसलाई भारतको विभिन्न शिविरहरूमा राखीयो ताकि उनीहरू बङ्गलादेश क्रोधको शिकार नबनुन। बङ्गलादेश एउटा स्वतन्त्र मुलुक बन्यो र [[मुजीबुर्र रहमान]] यसको प्रथम प्रधानमन्त्री बने।
भारतको विभाजन भएको फलस्वरूप [[बङ्गाल]] पनि दुई भागमा बाडियो। यसको हिन्दू बहुल क्षेत्र भारतसँग रह्यो र [[पश्चिम बङ्गाल]]को नामबाट जनिन थालियो तथा मुस्लिम बहुल क्षेत्र [[पूर्वी बङ्गाल]] [[पाकिस्तान]]को हिस्सा बन्यो जुन [[पूर्वी पाकिस्तान]]को नामबाट जानिन थालियो। [[जमींदारी प्रथा]]ले यस क्षेत्रलाई नराम्रोसँग गाजेर राखेको थियो जसको बिरुध्द १९५० मा एउटा ठूलो आन्दोलन शुरु भयो र १९५२ को [[बङ्गला]] भाषा आन्दोलनको साथ जोडिएर यो बङ्गलादेशी गणतन्त्रको दिशामा एउटा ठूलो आन्दोलन बन्यो। यस आन्दोलनको फलस्वरूप बङ्गला भाषीहरूलाई उनीहरूको भाषाको अधिकार प्राप्त भयो। सन १९५५ मा पाकिस्तान सरकारने [[पूर्वी बङ्गाल]]को नाम बदलेर [[पूर्वी पाकिस्तान]] गरिदियो। [[पाकिस्तान]] द्वारा [[पूर्वी पाकिस्तान]]को उपेक्षा र दमनको शुरुवात यहींबाट भयो। र तनाव स्त्तर दशक आउदा आउदा आफ्नो चरमोत्कर्षमा पुग्यो। पाकिस्तानी शासक [[याहया खाँ]] द्वारा लोकप्रिय [[अवामी लीग]] र उनका नेताहरूलाई प्रताडित गरिन थालियो, जसको फलस्वरूप [[बंगबंधु]] [[शेख मुजीवु्ररहमान]]को नेत्रीत्व मा बङ्गलादेशको स्वतन्त्रताको आन्दोलन शुरु भयो। बङ्गलादेशमा रगतको खोला बग्यो, लाखौ बङ्गाली मारिए तथा १९७१ को खूनी संघर्षमा दस लाख भन्दा बढि बङ्गलादेशी [[शरणार्थी]]ले छिमेकी देश [[भारत]]मा शरण लिनु पर्‍यो। [[भारत]] यस समस्याबाट जुध्नलाई त्यस समय धेरै अफ्ठारो सामना गरिरहेको थियो र भारतलाई बङ्गलादेशी नागरिकले अनुरोध गरे यसै अनुरोधको आधारमा भारतले यस समस्यामा हस्तक्षेप गर्नु पर्‍यो जसको फलस्वरूप १९७१ का [[भारत पाकिस्तान युद्ध]] शुरु भयो। बङ्गलादेशमा [[मुक्ति वाहिनी]] सेनाको गठन भयो जसको धेरै जसो सदस्य बङ्गलादेशका बौद्धिक वर्ग र विद्यार्थी समुदाय थिए, यिनीहरूले भारतीय सेनाको मदद गुप्तचर सूचनाहरू दिएर तथा [[गुरिल्ला युद्ध]] पद्धतिबाट गरे। [[पाकिस्तानी सेना]]ले अन्तत: १६ डिसेम्बर १९७१ मा [[भारतीय सेना]]को समक्ष आत्मसमर्पण गरे, लगभग ९३००० युद्ध बन्दी बनाईए जसलाई भारतको विभिन्न शिविरहरूमा राखीयो ताकि उनीहरू बङ्गलादेश क्रोधको शिकार नबनुन। बङ्गलादेश एउटा स्वतन्त्र मुलुक बन्यो र [[मुजीबुर्र रहमान]] यसको प्रथम प्रधानमन्त्री बने।


=== बङ्गलादेशको इतिहासको मुख्य घटनाहरू ===
=== बङ्गलादेशको इतिहासको मुख्य घटनाहरू ===

०४:३६, १९ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

गणप्रजातान्त्रीक बङ्गलादेश
बङ्गलादेश
राष्ट्रिय गान: आमार सोनार बाङ्ला


राष्ट्रिय रण-सङ्गीत: "नोतुनेर गान"[१]

बङ्गलादेश सरकारको चिन्ह
  • बङ्गलादेश सरकार तथा मन्त्रालयहरूको चिन्ह
बङ्गलादेश
राजधानी
र सबैभन्दा ठुलो सहर
ढाका
आधिकारिक भाषाहरूबाङ्ला[२]
मान्यता प्राप्त राष्ट्रिय भाषाहरूबाङ्ला
जातिगत समूहहरू
(२०११[३])
धर्म
(२०११[४])
रैथाने(हरू)बङ्गलादेशी
सरकारसंसदीय गणतन्त्र
आब्दुल हामिद
शेख हासिना वाजेद
शिरीन शारमिन चौधुरी
सैयद माहमुद होसेन
व्यवस्थापिकाराष्ट्रिय संसद
• बङ्गोभङ्गो तथा बेलायती भारतको समाप्ति
१४-१५ अगस्ट १९४७
१४ अक्टोबर १९५५
• पाकिस्तानबाट स्वतन्त्रता घोषणा
२६ मार्च १९७१
१६ डिसेम्बर १९७१
४ नोभेम्बर १९७२
• सर्वशेष झूखण्ड विनिमय
३१ जुलाई २०१५
क्षेत्रफल
• जम्मा
१,४७,५७० किमी (५६,९८० वर्ग माइल)[५] (९५औँ)
• पानी (%)
७%
जनसङ्ख्या
• २०१७ अनुमानित
१६२,९५१,५६०[६] (७औँ)
• २०११ जनगणना
१४९,७७२,३६४[७] (८औँ[६])
• घनत्व
१,१०६ /किमी2 (२,८६४.५ /वर्ग माइल) (१०औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८ लगत
• जम्मा
$८३१.७५० बिलियन[८] (३१औँ)
• प्रति व्यक्ति
$४,५६१[८] (१३९औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
• जम्मा
$३१४.६५६ बिलियन[८]
৳२२,५०४,७९ करोड (४३औँ)
• प्रति व्यक्ति
$१,७५४[६] (१४८औँ)
गिनी (२०१६)३२.४०[१०]
मध्यम
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि ०.६१४[११]
मध्यम · १३५औँ
मुद्राबङ्गलादेशी टाका (৳)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+६ (बङ्गलादेशको प्रमाणिक समय)
मिति ढाँचाबङ्गाब्द, दद-मम-वववव
सडक प्रयोगट्राफिक पद्धति निर्देशना
इन्टरनेट डोमेनडट बाङ्ला
डट बिडी

बङ्गलादेश (/ˈbɑːŋɡlədɛʃ/ ( ) बङ्गाली: বাংলাদেশ, आधिकारिक नाम जनगणतान्त्रिक बङ्गलादेश) दक्षिण एसियाको एउटा राष्ट्र हो। देशको उत्तर, पूर्व र पश्चिम सीमाना भारत र दक्षिणपूर्व सीमाना म्यानमा देशसँग जोडिएको छ भने यस देशको दक्षिणमा बङ्गालको खाडी रहेको छ। बङ्गलादेश र भारतीय राज्य पश्चिम बङ्गाल एक बाङ्लाभाषी अञ्चल, बङ्गाल हो, जसको ऐतिहासिक नाम “বঙ্গ” बङ्गो वा “বাংলা” बाङ्ला हो। यसको सीमारेखा त्यस समय निर्धारित भयो जब सन् १९४७ मा भारतको विभाजनको बेला यसलाई पूर्व पाकिस्तानको नामबाट पाकिस्तानको पूर्वी भाग घोषित गरिएको थियो। पूर्व र पश्चिम पाकिस्तानको बीच लगभग १६०० किलोमिटर (१००० माइल)को भौगोलिक दूरी रहेको थियो। पाकिस्तानको दुबै भागहरूको जनताको धर्म (इस्लाम) एउटै थियो तर उनीहरूको बीच जाति र भाषागत दूरी थियो। पाकिस्तानको तत्कालिन सरकारको अन्यायको विरुद्ध सन् १९७१ मा भारतको सहयोगबाट एउटा छुट्टै बङ्गलादेश स्वतन्त्रता आन्दोलन पछि स्वतन्त्र राष्ट्र बङ्गलादेशको उदभव भएको थियो। स्वतन्त्र पछि बङ्गलादेशको केही सुरुवाती वर्ष राजनीतिक अस्थिरताबाट परिपूर्ण थियो। देशमा १३ शासक बदलिन पुगे र ४ सैनिक बिद्रोह भएको थियो। विश्वको सबैभन्दा धेरै जनशक्ति भएको देशहरूमा बङ्गलादेशको स्थान आठौँ छ तर क्षेत्रफलको दृष्टिबाट बङ्गलादेश विश्वमा ९३औँ स्थानमा रहेको छ। मुसलमान- सघन जनसङ्ख्या भएको देशहरूमा बङ्गलादेशको स्थान चौथो हो जबकि बङ्गलादेशको मुसलमानको सङ्ख्या भारतको अल्पसङ्ख्यक मुसलमानको सङ्ख्या भन्दा कम छ। बङ्गलादेश दक्षिण एसियाली आञ्चलिक सहयोग संस्था, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन बिम्सटेकको प्रतिष्ठित सदस्य हो।

इतिहास

बङ्गलादेशमा सभ्यताको इतिहास धेरै पुराना छ। आजको भारतको अंधिकांश पूर्वी क्षेत्र कुनै वेला बङ्गलादेशको नामबाट जानिन्थो। बौद्ध ग्रन्थहरूको अनुसार यस क्षेत्रमा आधुनिक सभ्यताको शुरुवात ७०० इसवी इसा पू.मा प्रारम्भ भएको मानिन्छ। यहाँको प्रारम्भिक सभ्यतामा बौद्धहिन्दू धर्मको प्रभाव स्पष्ट देख्न सकिन्छ। उत्तरी बङ्गलादेशमा स्थापित भएको यस्तो हजारौ अवशेष अहिले पनि मौजूद छ जसलाई मन्दिर वा मठ भन्न सकिन्छ।

बङ्गालको इस्लामीकरण मुगल साम्राज्यको व्यापारीहरूद्वारा १३ औ शताब्दीमा शुरु भयो र १६ औ शताब्दी सम्म बङ्गाल एसियाको प्रमुख व्यापारिक क्षेत्रको रूपमा उदायो। युरोप का व्यापारीहरूको आगमन यस क्षेत्रमा १५ औ शताब्दीमा भयो र अन्तत: १६औ शताब्दीमा ईस्ट इन्डिया कम्पनीद्वारा उनीहरूको प्रभाव बढाउन शुरु भयो। १८ औ शताब्दी आउदा आउदा यस क्षेत्रको नियन्त्रण पूर्ण रूपले उनीहरूको हाथमा आयो जुन बिस्तारै बिस्तारै पूरै भारतमा फैलियो। जब स्वतन्त्रता आन्दोलनको फलस्वरूप १९४७ मा भारत स्वतन्त्र भयो तब राजनीतिक कारणबाट हिन्दू बहुल भारतलाई र मुस्लिम बहुल पाकिस्तानमा विभाजित गर्नुपर्‍यो।

भारतको विभाजन भएको फलस्वरूप बङ्गाल पनि दुई भागमा बाडियो। यसको हिन्दू बहुल क्षेत्र भारतसँग रह्यो र पश्चिम बङ्गालको नामबाट जनिन थालियो तथा मुस्लिम बहुल क्षेत्र पूर्वी बङ्गाल पाकिस्तानको हिस्सा बन्यो जुन पूर्वी पाकिस्तानको नामबाट जानिन थालियो। जमींदारी प्रथाले यस क्षेत्रलाई नराम्रोसँग गाजेर राखेको थियो जसको बिरुध्द १९५० मा एउटा ठूलो आन्दोलन शुरु भयो र १९५२ को बङ्गला भाषा आन्दोलनको साथ जोडिएर यो बङ्गलादेशी गणतन्त्रको दिशामा एउटा ठूलो आन्दोलन बन्यो। यस आन्दोलनको फलस्वरूप बङ्गला भाषीहरूलाई उनीहरूको भाषाको अधिकार प्राप्त भयो। सन १९५५ मा पाकिस्तान सरकारने पूर्वी बङ्गालको नाम बदलेर पूर्वी पाकिस्तान गरिदियो। पाकिस्तान द्वारा पूर्वी पाकिस्तानको उपेक्षा र दमनको शुरुवात यहींबाट भयो। र तनाव स्त्तर दशक आउदा आउदा आफ्नो चरमोत्कर्षमा पुग्यो। पाकिस्तानी शासक याहया खाँ द्वारा लोकप्रिय अवामी लीग र उनका नेताहरूलाई प्रताडित गरिन थालियो, जसको फलस्वरूप बंगबंधु शेख मुजीवु्ररहमानको नेत्रीत्व मा बङ्गलादेशको स्वतन्त्रताको आन्दोलन शुरु भयो। बङ्गलादेशमा रगतको खोला बग्यो, लाखौ बङ्गाली मारिए तथा १९७१ को खूनी संघर्षमा दस लाख भन्दा बढि बङ्गलादेशी शरणार्थीले छिमेकी देश भारतमा शरण लिनु पर्‍यो। भारत यस समस्याबाट जुध्नलाई त्यस समय धेरै अफ्ठारो सामना गरिरहेको थियो र भारतलाई बङ्गलादेशी नागरिकले अनुरोध गरे यसै अनुरोधको आधारमा भारतले यस समस्यामा हस्तक्षेप गर्नु पर्‍यो जसको फलस्वरूप १९७१ का भारत पाकिस्तान युद्ध शुरु भयो। बङ्गलादेशमा मुक्ति वाहिनी सेनाको गठन भयो जसको धेरै जसो सदस्य बङ्गलादेशका बौद्धिक वर्ग र विद्यार्थी समुदाय थिए, यिनीहरूले भारतीय सेनाको मदद गुप्तचर सूचनाहरू दिएर तथा गुरिल्ला युद्ध पद्धतिबाट गरे। पाकिस्तानी सेनाले अन्तत: १६ डिसेम्बर १९७१ मा भारतीय सेनाको समक्ष आत्मसमर्पण गरे, लगभग ९३००० युद्ध बन्दी बनाईए जसलाई भारतको विभिन्न शिविरहरूमा राखीयो ताकि उनीहरू बङ्गलादेश क्रोधको शिकार नबनुन। बङ्गलादेश एउटा स्वतन्त्र मुलुक बन्यो र मुजीबुर्र रहमान यसको प्रथम प्रधानमन्त्री बने।

बङ्गलादेशको इतिहासको मुख्य घटनाहरू

१९४७ - भारतको विभाजन पछि बङ्गालबाट काटिएर पूर्वी पाकिस्तान बन्यो।

१९४९ - अवामी लीगको स्थापना भयो जसको उदेश्य पूर्वी पाकिस्तानलाई स्वतन्त्रता दिनु थियो।

१९७० - शेख मुजीबको नेतृत्वमा अवामी लीगले निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरे, पाकिस्तानको सरकारले यस परिणामलाई मान्न अस्वीकार गरिदियो। पाकिस्तानी सरकारको यस निर्णय पछि दंगा भडकियो।

१९७१ - शेख मुजीब र अवामी लीगले २६ मार्चमा स्वतन्त्रता को घोषणा गरीदिए। नया देशको नाम राखियो या बङ्गलादेश, लडाईको डर त्रासबाट बच्नको लागि करीब एक करोड मानिस भारतको सीमानामा शरणार्थी भएर आए।

१९७२ - शेख मुजीब प्रधानमन्त्री बने। उनले उद्योग धन्दाको राष्ट्रियकरणको अभियान चलाए तर ज्यादा सफल भएन।

१९७४ - देशमा भीषण बाढीले पुरै खेति नष्ट २८,००० मानिसको मृत्यु। देशमा संकटकालीन अबस्था, राजनीतिक गडबडिको शुरूआत।

१९७५ - शेख मुजीब बङ्गलादेशको राष्ट्रपति बने। अगस्टमा भएको सैनिक तख्ता पलट पछि उनको हत्या गरीयो, देशमा सैनिक शासन लागू भयो।

१९७६ -सैनिक शासनले ट्रेड यूनियनहरू माथि प्रतिबन्ध लगायो।

१९७७ - जनरल जिया-उर-रहमान राष्ट्रपति बने। इस्लामलाई सांविधानिक मान्यता दिईयो।

१९७९ - देशमा चुनाव भयो र सैनिक शासन समाप्त भयो। जनरल जिया-उर-रहमानको बङ्गलादेश नेशनल पार्टीले बहुमत हासिल गर्‍यो।

१९८१- जनरल जिया तख्ता पलटको कोशिशमा मारीए। अब्दुस सत्तार राष्ट्रपति बने। १९८२ - एउटा अर्को तख्ता पलट पछि जनरल एरशाद सत्तामा आए। संविधान र राजनीतिक दलको वैधता समाप्त गरीयो।

१९८३ - सबै विद्यालयमा अरबी र कुरानको पढाईको जनरल एरशादको फैसलाको बिरुध्द आन्दोलन भयो। सीमित राजनीतिक गतिविधीको अनुमती दिइयो। एरशाद राष्ट्रपति बने।

१९८६ - संसद र राष्ट्रपतिको लागि निर्वाचन भयो, एरशाद विजयी भए। सैनिक शासन हट्यो र संविधानलाई पुनर्वाहाली गरीयो।

१९८७ - विपक्षको हडताल पछि देशमा संकटकालीन अबस्था लगाईयो।

१९८८ - एक-तिहाई देश पानीमा डुब्यो, लाखौ मानिस बेघर भए।

१९९० - ठूलो जन-विरोध पछि एरशाद पदबाट हटे।

१९९१ - भ्रष्टाचारको आरोपमा एरशाद कारागार पठाईयो। जनरल जिया-उर-रहमानको विधवा खालिदा जिया प्रधानमन्त्री बनिन। संविधानमा परिवर्तन गरेर राष्ट्रपतिको अधिकार सीमित गरीयो। चक्रवाती तूफानले लगभग डेढ लाख मानिसको जिबन लियो।

१९९६ -अवामी लीग सत्तामा फर्कियो, शेख हसीना प्रधानमन्त्री बनिन। देशमा हडतालको समय शुरू भयो।

१९९८ -बाढीले पूरे देशमा तबाही मचायो। १९७५ को मुजीब हत्या काण्डको लागि जिम्मेदार १५ पूर्व सैनिक अधिकारीहरूलाई मृत्यु दण्डको सजाय सुनाईयो।

२००० -स्वतन्त्रताको लडाईको बारेमा एक पाकिस्तानी राजनीतिज्ञको भनाईमा विवाद भयो, पाकिस्तान र बङ्गलादेशको सम्बन्धमा कटुता आयो।

२००१-आम चुनावमा शेख हसीनाको पार्टी अवामी लीग हार्‍यो र धार्मिक दलहरूको समर्थनको साथ जातीय पार्टी सत्तामा आयो र बेगम खालिदा जिया प्रधानमन्त्री बनिन।

२००८ - ठूलो बहुमत पछि शेख हसीना फेरी प्रधानमन्त्री बनिन ।

राजनीति

देशको राजनीतिमा राष्ट्रपति संवैधानिक प्रधान हुदछन, जबकि प्रधानमन्त्री देशको प्रशासनिक प्रमुख हुदछन। राष्ट्रपति हरेका पाँच पछि निर्वाचित गरेन्छ। प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिद्वारा गरीन्छ, प्रधानमन्त्री यस्तो व्यक्तिलाई चुनिन्छ जो त्यस समय संसदको का सदस्य हुन्छ र राष्ट्रपतिलाई विश्वास दिलाउछा कि उसलाई संसदमा बहुमतको समर्थन हासिल छ। प्रधानमन्त्रीले आफ्नो मन्त्रीको कैबिनेट गठित गर्दछ जिसको नियुक्तिको सहमती राष्ट्रपतिले दिदछन।

बङ्गलादेशको संसद लाई जातीय संसद भनिन्छ जसको ३०० सदस्य प्रत्यक्ष मतदानद्वारा निर्वाचित आउदछन, र पाँच वर्षसम्म आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दछन। देशको सबैभन्दा ठूलो वैधानिक संस्था बङ्गलादेश सर्वोच्च अदालत जसको प्रधान न्यायाधीश र अन्य न्यायधीशहरूको नियुक्ति राष्ट्रपति गर्दछन।

विभाग

बङ्गलादेशलाई ८ विभागहरूमा विभाजन गरिएको छ, जुन यस प्रकार छन्।

भूगोल

बङ्गलादेशको धेरै जसो भाग समुद्र सतह भन्दा एकदम कम उचाईमा पर्दछ। धेरैजसो भू भाग नदीको मुख भागमा पर्दछन् जो सुंदरवन नामले चिनिन्छन्। यी गंगा (स्थानीय नाम पद्मा नदी), ब्रम्हपुत्र, यमुनामेघना नदीका हुन् जो बङ्गालको खाडी क्षेत्रमा अवस्थित छन्। यी नदीहरू हिमालय पर्वतमा मुहान भएका नदी हुन्। बङ्गलादेशको माटो अत्यन्तै उब्जाउ छ। तर बाढीअनिकालले बाँग्लादेश प्रभावित भैरहन्छ। चिटागांग जिल्लामा अलिअलि पहाडी क्षेत्र पर्दछ जसको सबैभन्दा अग्लो चुचुरो केओक्रादांग १,२३० मीटर अग्लो छ। यो सिलहट मंडलको दक्षिण पूर्वमा छ। बङ्गलादेशको जलवायु उष्णकटिबंधीय जलवायु हो, यहाँ अक्टोबर देखि मार्च सम्म जाडो मार्च देखि जून सम्म गर्मी हुन्छ। मार्च देखि जून सम्म मनसूनबाट पानी पर्दछ। बङ्गलादेशले प्राय: हरेक वर्ष चक्र्वातीय तूफान सामना गर्नु पर्दछ। माटो अपरदन र वन विनाश यहाँको ठूलो समस्या हो। ढाका यहाँको सबैभन्दा ठूलो शहर हो, अन्य ठूला शहरमा चिटागांग, राजशाही, र खुलना हुन्। चिटागांगको दक्षिण स्थित काक्स बजार विश्वको सबैभन्दा लामो बीच मध्ये एक हो।

विमान

सन्दर्भ सामग्रीहरू

  1. "NATIONAL SYMBOLS→National march"শামীম রেজা (ইংরেজি भाषा)। বাংলা একাডেমি। सङ्ग्रह मिति १४ डिसेम्बर २०१६ 
  2. "গণপ্রজাতন্ত্রী বাংলাদেশের সংবিধান"আইন, বিচার ও সংসদ বিষয়ক মন্ত্রণালয়। বাংলাদেশ সরকার। सङ्ग्रह मिति २०१९-०४-२६ 
  3. "সংরক্ষণাগারভুক্ত অনুলিপি" (बंगाली भाषा)। सङ्ग्रह मिति १३ फेब्रुअरी २०१५ 
  4. "সংরক্ষণাগারভুক্ত অনুলিপি" (PDF) (बाङ्ला भाषा)। US department of States। २९ मे २०१९। 
  5. "দ্য ওয়ার্ল্ড ফ্যাক্টবুকে বাংলাদেশের ক্ষেত্রফল"www.cia.gov। কেন্দ্রীয় গোয়েন্দা সংস্থা। २४ जुन २०१९। सङ्ग्रह मिति ५ जुलाई २०१९ 
  6. ६.० ६.१ ६.२ হক, শাকিলা (१३ डिसेम्बर २०१७)। "পাকিস্তানকে পেছনে ফেলে এগিয়ে বাংলাদেশ"দৈনিক প্রথম আলো। सङ्ग्रह मिति १७ डिसेम्बर २०१७ 
  7. Data "बङ्गलादेश"। ४ सेप्टेम्बर २०११। जनगणना – बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग
  8. ८.० ८.१ ८.२ "Bangladesh"World Economic Outlook Database। IMF। 
  9. "Bangladesh GINI index, 2017-2018 - knoema.com"Knoema। ३१ अक्टोबर २०१९। सङ्ग्रह मिति ३१ अक्टोबर २०१९ 
  10. "Gini Index"। विश्व बेङ्क। सङ्ग्रह मिति २ मार्च २०११ 
  11. युआरएल=http://hdr.undp.org/en/content/2019-human-development-index-ranking "बङ्गलादेश" (PDF)। २२ मार्च २०१७। 

बाह्य कडीहरू