"दुना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[File:दुनो.jpg|thumb|200px|दुनो]]
[[File:दुनो.jpg|thumb|200px|दुनोकदुनोको चित्र]]

'''दुनो''', '''दुनु''', वा '''दुना''' [[साल]]को एउटा पातलाई सिन्काले गासेर तयार गरिने सानो कचौरा हो । विशेष गरेर चाड पर्वमा स-साना पूजा सामान राख्न र खानेकुरा राख्न यसको प्रयोग गरिन्छ । सालको पातलाई नेपाली समाजमा शुद्ध बस्तुको रूपमा हेरीन्छ । पहाड तराई जता ततै सालको रुख पाईने हुनाले सालको पात स‍र्वसुलभ हुन्छ ।
'''दुनो''', '''दुनु''', वा '''दुना''' [[साल]]को एउटा पातलाई सिन्काले गाँसेर तयार गरिने सानो कचौरा हो। विशेष गरेर चाड पर्वमा स-साना पूजा सामान राख्न र खानेकुरा राख्न यसको प्रयोग गरिन्छ। सालको पातलाई नेपाली समाजमा शुद्ध बस्तुको रूपमा हेरीन्छ। पहाड,तराई जताततै सालको रुख पाईने हुनाले सालको पात स‍र्वसुलभ हुन्छ।


==यी पनि हेर्नुहोस्==
==यी पनि हेर्नुहोस्==
पङ्क्ति ७: पङ्क्ति ८:


[[श्रेणी:समाज]]
[[श्रेणी:समाज]]


{{stub}}

१५:४९, १९ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

दुनोकदुनोको चित्र

दुनो, दुनु, वा दुना सालको एउटा पातलाई सिन्काले गाँसेर तयार गरिने सानो कचौरा हो। विशेष गरेर चाड पर्वमा स-साना पूजा सामान राख्न र खानेकुरा राख्न यसको प्रयोग गरिन्छ। सालको पातलाई नेपाली समाजमा शुद्ध बस्तुको रूपमा हेरीन्छ। पहाड,तराई जताततै सालको रुख पाईने हुनाले सालको पात स‍र्वसुलभ हुन्छ।

यी पनि हेर्नुहोस्