"अरुणाचल प्रदेश" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा clean up, replaced: नागाल्याण्ड → नागाल्यान्ड (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ७६: पङ्क्ति ७६:
'''अरुणाचल प्रदेश''' पूर्वोत्तर [[भारत]]को एउटा [[प्रदेश|प्रान्त]] हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।
'''अरुणाचल प्रदेश''' पूर्वोत्तर [[भारत]]को एउटा [[प्रदेश|प्रान्त]] हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।


यस प्रदेशको सीमाहरू दक्षिणमा [[आसाम]], दक्षिणपूर्वमा [[नागाल्यान्ड]], पूर्वमा [[म्यानमार|बर्मा]]/[[म्यानमार|म्यांमार]], पश्चिममा [[भुटान]] र उत्तरमा चिनको [[तिब्बत]]सँग टासिएको छ। अरुणाचल प्रदेशको एउटा भू-भागलाई [[चीन]]ले आफ्नो [[तिब्बत|दक्षिणी तिब्बत]]को भाग हो भनेर दावा गर्छ। [[ईटानगर]] यस राज्यको राजधानी हो। यस प्रदेशको मुख्य भाषा हिन्दी र असमिया हो। अङ्ग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।
यस प्रदेशको सीमाहरू दक्षिणमा [[आसाम]], दक्षिणपूर्वमा [[नागाल्यान्ड]], पूर्वमा [[म्यानमार|बर्मा]]/[[म्यानमार]], पश्चिममा [[भुटान]] र उत्तरमा चिनको [[तिब्बत]]सँग टासिएको छ। अरुणाचल प्रदेशको एउटा भू-भागलाई [[चीन]]ले आफ्नो [[तिब्बत|दक्षिणी तिब्बत]]को भाग हो भनेर दावा गर्छ। [[ईटानगर]] यस राज्यको राजधानी हो। यस प्रदेशको मुख्य भाषा हिन्दी र असमिया हो। अङ्ग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।


प्रसिद्ध [[लेडो बर्मा रोड]]को एउटा भाग यस राज्यबाट हुँदै जान्छ, [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]को बेला यस सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेलेको थियो।
प्रसिद्ध [[लेडो बर्मा रोड]]को एउटा भाग यस राज्यबाट हुँदै जान्छ, [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]को बेला यस सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेलेको थियो।

१९:५६, २१ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

अरुणाचल प्रदेश
भारतमा अरुणाचल प्रदेशको अवस्थिति
भारतमा अरुणाचल प्रदेश
अरुणाचल प्रदेशको नक्साको अवस्थिति
अरुणाचल प्रदेशको नक्सा
देशभारत
स्थापना२० फेब्रुअरी १९८७
राजधानीइटानगर
सबैभन्दा ठुलो शहरइटानगर
जिल्ला१७
सरकार
 • गभर्नरनिर्भय शर्मा
 • मुख्य मन्त्रीनबम टुकी (भारतीय राष्ट्रिय कांग्रेस)
 • सभासदएक सदन (६० सिट)
 • संसदीय निर्वाचन क्षेत्र
 • उच्च अदालतगुवाहाटी उच्च अदालत – इटानगर
क्षेत्रफल
 • जम्मा८३७४३ किमी (३२३३३ वर्ग माइल)
 • क्रम१४औ
जनसङ्ख्या
 (२०११)
 • जम्मा१३८२६११
 • क्रम२६औ
 • घनत्व१७/किमी (४३/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (आइएसटि)
एचडीआईवृद्धि ०.६१७ (मध्यम)
एचडीआइ क्रम१८औ (२००५)
साक्षरता६६.९५%
आधिकारिक भाषाअङ्ग्रेजी[१]
वेबसाइटwww.arunachalpradesh.gov.in

परिचय

अरुणाचल प्रदेश पूर्वोत्तर भारतको एउटा प्रान्त हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।

यस प्रदेशको सीमाहरू दक्षिणमा आसाम, दक्षिणपूर्वमा नागाल्यान्ड, पूर्वमा बर्मा/म्यानमार, पश्चिममा भुटान र उत्तरमा चिनको तिब्बतसँग टासिएको छ। अरुणाचल प्रदेशको एउटा भू-भागलाई चीनले आफ्नो दक्षिणी तिब्बतको भाग हो भनेर दावा गर्छ। ईटानगर यस राज्यको राजधानी हो। यस प्रदेशको मुख्य भाषा हिन्दी र असमिया हो। अङ्ग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।

प्रसिद्ध लेडो बर्मा रोडको एउटा भाग यस राज्यबाट हुँदै जान्छ, दोस्रो विश्वयुद्धको बेला यस सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेलेको थियो।

भूगोल

अरुणाचल आफ्नो पहाडको दृश्यको लागि प्रसिद्ध छ।

अरुणाचलको धेरै जसो भाग हिमालयले ढाकिएको छ, तर लोहित, चांगलांगतिरप पतकाई पहाडिहरूमा स्थित छन्। काँग्तो, न्येगी कांगसांग, मुख्य गोरीचन चोटी र पूर्वको गोरीचन शिखर यस क्षेत्रमा हिमालयको सबै भन्दा अग्ला शिखर हुन।

तवांगमा स्थित बुमला घाटी सन २००६ मा ४४ वर्षमा पहिलो पटक ब्यापारको लागि खोलियो। दुबै तर्फको ब्यापारीहरूलाई एक अर्काको क्षेत्रमा प्रवेश गर्ने अनुमति दीईयो।

हिमालय पर्वतमालाको पूर्वी विस्तार यसलाई चीनबाट अलग गर्छ। यो पर्वतमाला नागाल्यान्ड तिर फर्की गाको छ र भारत तथा बर्माको बीचमा चांगलांग र तिरप जिल्लामा एक प्राकृतिक सीमाको निर्माण गर्छ र एक प्राकृतिक बाधाको रूपमा कार्य गर्छ। यो पहाड महान हिमालयभन्दा कमै अग्लो छन्।

संस्कृति

जिल्लाहरू

अरुणाचल प्रदेशमा १६ वटा जिल्लाहरू छन -

सन्दर्भ सामग्री

  1. "Report of the Commissioner for linguistic minorities: 47th report (July 2008 to June 2010)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: 122–126, अन्तिम पहुँच १६ फेब्रुअरी २०१२ 

यो पनि हेर्नुहोस्

बाह्य लिँक

http://www.arunachaltourism.com