"साङ्घाई सहयोग सङ्गठन" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १४०: | पङ्क्ति १४०: | ||
नेपाललाई संवाद साझेदार को स्थान २०१५ को शिखर सम्मेलनमा प्रदान गरिएको थियो।<ref>{{Cite web|url=https://mofa.gov.np/press-release-issued-embassy-nepal-beijing/|title=Press Release issued by Embassy of Nepal, Beijing on Nepal officially joined the Shanghai Cooperation Organization (SCO) as a dialogue partner.|date=22 March 2016|publisher=Government of Nepal – Ministry Of Foreign Affairs|archive-url=https://web.archive.org/web/20180804103547/https://mofa.gov.np/press-release-issued-embassy-nepal-beijing/|archive-date=4 August 2018|ref=44|url-status=live|access-date=4 August 2018}}</ref> |
नेपाललाई संवाद साझेदार को स्थान २०१५ को शिखर सम्मेलनमा प्रदान गरिएको थियो।<ref>{{Cite web|url=https://mofa.gov.np/press-release-issued-embassy-nepal-beijing/|title=Press Release issued by Embassy of Nepal, Beijing on Nepal officially joined the Shanghai Cooperation Organization (SCO) as a dialogue partner.|date=22 March 2016|publisher=Government of Nepal – Ministry Of Foreign Affairs|archive-url=https://web.archive.org/web/20180804103547/https://mofa.gov.np/press-release-issued-embassy-nepal-beijing/|archive-date=4 August 2018|ref=44|url-status=live|access-date=4 August 2018}}</ref> |
||
* {{flag| |
* {{flag|श्रीलङ्का}} |
||
श्रीलङ्कालाई संवाद साझेदार को स्थान २००९ को येकातेरिनबुर्ग शिखर सम्मेलनमा शिखर सम्मेलनमा प्रदान गरिएको थियो।<ref name="defence.lk2">{{cite news|url=http://defence.lk/new.asp?fname=20090618_05|title=Sri Lanka gains partnership in SCO members welcome end to terror in country|date=30 December 2010|archive-url=https://web.archive.org/web/20160304083026/http://defence.lk/new.asp?fname=20090618_05|archive-date=4 March 2016|publisher=Ministry of Defence, Democratic Socialist Republic of Sri Lanka}}</ref><ref name="IANS12">{{cite news|url=http://www.indianmuslims.info/news/2007/jun/02/sri_lanka_turns_pakistan_china_military_needs.html|title=Sri Lanka turns to Pakistan, China for military needs|last=Bedi|first=Rahul|date=2 June 2007|work=IANS|accessdate=2 June 2007|archiveurl=https://web.archive.org/web/20070604170848/http://www.indianmuslims.info/news/2007/jun/02/sri_lanka_turns_pakistan_china_military_needs.html|archivedate=4 June 2007|publisher=Urdustan.com Network|url-status=dead|df=dmy-all}}</ref> |
श्रीलङ्कालाई संवाद साझेदार को स्थान २००९ को येकातेरिनबुर्ग शिखर सम्मेलनमा शिखर सम्मेलनमा प्रदान गरिएको थियो।<ref name="defence.lk2">{{cite news|url=http://defence.lk/new.asp?fname=20090618_05|title=Sri Lanka gains partnership in SCO members welcome end to terror in country|date=30 December 2010|archive-url=https://web.archive.org/web/20160304083026/http://defence.lk/new.asp?fname=20090618_05|archive-date=4 March 2016|publisher=Ministry of Defence, Democratic Socialist Republic of Sri Lanka}}</ref><ref name="IANS12">{{cite news|url=http://www.indianmuslims.info/news/2007/jun/02/sri_lanka_turns_pakistan_china_military_needs.html|title=Sri Lanka turns to Pakistan, China for military needs|last=Bedi|first=Rahul|date=2 June 2007|work=IANS|accessdate=2 June 2007|archiveurl=https://web.archive.org/web/20070604170848/http://www.indianmuslims.info/news/2007/jun/02/sri_lanka_turns_pakistan_china_military_needs.html|archivedate=4 June 2007|publisher=Urdustan.com Network|url-status=dead|df=dmy-all}}</ref> |
२०:१९, २१ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन
यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
चित्र:SCO logo.svg | |
सङ्क्षिप्त नाम | SCO |
---|---|
पूर्वाधिकारी | साङ्घाई फाइब ग्रुप, २६ अप्रिल १९९६ मा स्थापित |
गठन | 2001 |
प्रकार | आपासी सुरक्षा, राजनैतिक, आर्थिक सङ्गठन |
प्रधान कार्यालय | बेइजिङ, चीन |
सदस्यता | |
आधिकारिक भाषा | चिनियाँ भाषा र रूसी |
महासचिव | Vladimir Norov |
उप-महासचिव |
|
वेबसाइट | SectSCO.org |
साङ्घाई सहयोग सङ्गठन (Shanghai Cooperation Organization एससीओ ), वा साङ्घाई सम्झौता,[१] एक युरेसियाली राजनीतिक, आर्थिक र सुरक्षा गठबन्धन हो। यसको स्थापनाको घोषणा १५ जुन २००१ मा चीन, कजाकिस्तान, किर्गिस्तान, रसिया, ताजिकिस्तान र उज्बेकिस्तानका नेताहरूले चीनको साङ्घाईमा गरेको थिए। साङ्घाई सहयोग सङ्गठन बडापत्रमा जुन २००२ मा हस्ताक्षर भयो र १९ सेप्टेम्बर २००३ देखि लागु भएको थियो। मूल पाँच राष्ट्रहरूमा, उज्बेकिस्तानलाई बाहेक, २६ अप्रिल १९९६ मा स्थापित साङ्घाई फाइब समूहका सदस्यहरू थिए। त्यसबेलादेखि, जब भारत र पाकिस्तान ९ जुन २०१७ मा कजाकिस्तानको अस्तानामा शिखर सम्मेलनमा एससीओमा पूर्ण सदस्यका रूपमा सम्मिलित भएका थिए यस सङ्गठनले आठ सदस्य राष्ट्रहरूमा यसको सदस्यता विस्तार गरेको छ । राज्य परिषदका प्रमुख (एसएससी) एससीओमा सर्वोच्च निर्णय गर्ने सर्वोच्च निकाय हो, यसको बैठक वर्षमा एक पटक हुन्छ र सङ्गठनको सबै महत्त्वपूर्ण मामिलामा निर्णय र दिशानिर्देश गर्दछ। सहयोग र समन्वय बढाउन, आतङ्कवाद र अन्य बाह्य खतराहरूको बिरूद्ध, र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि नियमित रूपमा सैनिक अभ्यास पनि गरिन्छ। भौगोलिक क्षेत्रको र जनसङ्ख्याको हिसाबले एससीओ विश्वको सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठन हो,यसले यूरेशिया महाद्वीपको ३/५ भाग र मानव जनसङ्ख्याको आधा हिस्सा ओगट्छ।
एससीओ लाई यस सङ्गठनका सदस्य राष्ट्रहरूले मानवअधिकार उल्लङ्घन सम्बन्धी अन्तर्राष्ट्रिय आलोचनाबाट जोगिन उपयोग गर्छन् भनेर आलोचना गरिन्छ। [२]
उत्पत्ति
चीन, कजाकिस्तान, किर्गिजस्तान, रसिया र ताजिकिस्तानका राष्ट्र प्रमुखहरूले चीनको साङ्घाईमा सीमा क्षेत्रहरूमा सैन्य कोषको गहिराइ सम्बन्धी सन्धिमा हस्ताक्षर गरेपछि २६ अप्रिल १९९६ मा साङ्घाई पाँच समूह (Shanghai Five group) गठन गरिएको थियो। [३]
२४ अप्रिल १९९७ मा, ती देशहरूले रूसको मस्कोमा भएको बैठकमा सीमा क्षेत्रका सैनिक बल घटाउने सन्धिमा हस्ताक्षर गरे। २० मे १९९७ मा, रुसको राष्ट्रपति बोरिस येल्तसिन र चीनका राष्ट्रपति जियाङ जेमिन ले "बहुध्रुवीय विश्व" को घोषणापत्रमा हस्ताक्षर गरे। [४]
सदस्यता
सदस्य राष्ट्रहरू
मिति | देश |
---|---|
२६ अप्रिल १९९६ | चीन |
ढाँचा:Country data काजकिस्थान | |
किर्गिस्तान | |
ढाँचा:Country data रसिया | |
Tajikistan | |
१५ जुन २००१ | ढाँचा:Country data उज्वेकिस्तान |
९ जुन २०१७ | भारत |
पाकिस्तान |
पर्यवेक्षक राष्ट्र
अफगानिस्तानले पर्यवेक्षक राष्ट्र को मान्यता ६ जुन २०१२ मा बेइजिंग, चीनमा भएको २०१२ को सांघाई सहयोग सङ्गठन शिखर सम्मेलन प्राप्त गर्यो।[६]
सन् २००८ मा, बेलारुसले यस सङ्गठन मा साझेदार को लागि आवेदन गरेको थियो । यद्यपि रुसी रक्षा मन्त्री सेर्गेइ इभानोभ ले बेलारुस विशुद्ध रूपमा युरोपेली राष्ट्र भएकाले बेलारुसको सदस्यता मा आशंका व्यक्त गरे । [८] यसको बाबजुद, बेलारुसलाई २००९ को येकातेरिनबुर्ग शिखर सम्मेलनमा संवाद साझेदारको रूपमा स्वीकार गरियो, र २०१५ मा पर्यवेक्षक मान्यता दिइयो। [७]
यस सङ्गठनमा इरान पर्यवेक्षकको रूपमा रहेको छ, र २४ मार्च २००८ मा पूर्ण सदस्यताको लागि आवेदन गरेको थियो।[९] यद्यपि, त्यस समयमा इरानले संयुक्त राष्ट्र संघको प्रतिबन्ध बेहोरी रहेको हुनाले, इरानलाई नयाँ सदस्य बनाइएन। संयुक्त राष्ट्र संघको प्रतिबन्ध लागेको देशलाई सदस्यता प्रदान नगर्ने सङ्गठनले बतायो।[१०] चिनियाँ राष्ट्रपति सि जिनापिंग को जनवरी २०१६ को इरान भ्रमण को क्रममा उनले इरान माथि लागेको संयुक्त राष्ट्र संघको प्रतिबन्ध हटेपछी इरानको पूर्ण सदस्यताको लागि समर्थन गर्ने बताएका थिए ।[११]
मंगोलिया २००४ को शिखर सम्मेलनमा पर्यवेक्षक मान्यता पाउने पहिलो देश थियो । पाकिस्तान, भारत र इरानले २००५ को अस्तानाको शिखर सम्मेलनमा पर्यवेक्षक रास्ट्रको मान्यता पाए ।
संवाद साझेदार
संवाद साझेदार को स्थान २००८ मा सिर्जना गरिएको थियो।[१२]
नेपाललाई संवाद साझेदार को स्थान २०१५ को शिखर सम्मेलनमा प्रदान गरिएको थियो।[१३]
श्रीलङ्कालाई संवाद साझेदार को स्थान २००९ को येकातेरिनबुर्ग शिखर सम्मेलनमा शिखर सम्मेलनमा प्रदान गरिएको थियो।[१४][१५]
नेटो सदस्य राष्ट्र टर्कीलाई २०१२ को बेइजिंग शिखर सम्मेलन को समयमा संवाद साझेदारको स्थान प्रदान गरिएको थियो।[६] टर्किस प्रधानमन्त्री रजेप तैयप एर्दोगानले युरोपेली युनियनको सदस्यता त्याग्ने र त्यसको बदलामा सांघाई सहयोग सङ्गठनको पूर्ण सदस्यता प्राप्त गर्ने विषयमा छलफल भइरहेको कुरा बताएका थिए।[१६] यस विषयमा २१ नोबेम्बर २०१६ मा युरोपेली संसद मा निर्वाचन भयो।[१७] दुई दिन पछि, २३ नोबेम्बर २०१६ मा, टर्कीलाई २०१७ वर्ष अवधिको लागि एससिओ को उर्जा क्लबको अध्यक्षता प्रदान गरियो यसबाट टर्की साङ्घाई सहयोग सङ्गठनमा पूर्ण सदस्यता बिना नै क्लबको अध्यक्षता गर्ने पहिलो देश बन्यो।
गतिविधिहरू
सुरक्षामा सहयोग
सैन्य गतिविधिहरु
आर्थिक सहयोग
सांस्कृतिक सहयोग
शिखर सम्मेलन
शिखर सम्मेलनरूको सूची
शिखर सम्मेलनरूको सूची
मिति | देश | स्थान |
---|---|---|
14 September 2001 | कजाख्स्तान | Almaty |
— | — | — |
23 September 2003 | चीन | बेइजिङ |
23 September 2004 | किर्गिस्तान | विस्केक |
26 October 2005 | रुस | मस्को |
15 September 2006 | ताजकिस्तान | दुशान्वे |
2 November 2007 | उज्बेकिस्तान | ताशकेन्ट |
30 October 2008 | कजाख्स्तान | अस्ताना |
14 October 2009 | चीन | Beijing[२४] |
25 November 2010 | ताजकिस्तान | दुशान्वे[२५] |
7 November 2011 | रुस | सेन्ट पिटर्सबर्ग |
5 December 2012 | किर्गिस्तान | Bishkek[२६] |
29 November 2013 | उज्बेकिस्तान | ताशकेन्ट |
14–15 December 2014 | कजाख्स्तान | अस्ताना |
14–15 December 2015 | चीन | Zhengzhou, Henan |
2–3 November 2016 | किर्गिस्तान | विस्केक |
30 November 2017 | रुस | Sochi |
11–12 October 2018 | ताजकिस्तान | दुशान्वे |
1–2 November 2019 | उज्बेकिस्तान | ताशकेन्ट |
2020 | India | नयाँ दिल्ली |
विश्लेषण
पश्चिमसँग सम्बन्ध
भू-राजनीतिक पक्षहरू
एससिओ सदस्य राष्ट्रहरूका वर्तमान नेताहरू
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ Millward, James A. (2007). intergovernmental Crossroads: A History of Xinjiang. Columbia University Press. p. 336. ISBN 978-0-231-13924-3. Archived from the original on 18 May 2016. Retrieved 28 July 2016.
- ↑ Darling, Daniel (२०१५-०८-३०), "Is the SCO Emerging as Eastern Counterweight to NATO?", RealClearDefense, अन्तिम पहुँच २०१९-०४-०८।
- ↑ "The Shanghai Cooperation Organization", मूलबाट १६ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १५, २०१८।
- ↑ "Russian-Chinese Joint Declaration on a Multipolar World and the Establishment of a New International Order", United Nations General Assembly, मूलबाट २३ जुन २०१७-मा सङ्ग्रहित।
- ↑ "The Shanghai Cooperation Organisation", Shanghai Cooperation Organisation, मूलबाट ८ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०९-१८।
- ↑ ६.० ६.१ ६.२ ६.३ "SCO accepts Afghanistan as observer, Turkey dialogue partner", Xinhua News Agency, ७ जुन २०१२, मूलबाट २८ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०६-०७ – People's Dailyद्वारा।
- ↑ ७.० ७.१ "Belarus gets observer status in Shanghai Cooperation Organization", Belarusian Telegraph Agency, २०१५-०७-१०, मूलबाट ३१ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०८-०८।
- ↑ Lantratov, Konstantin; Orozaliev, Bek; Zygar, Mikhail; Safronov, Ivan (२७ अप्रिल २००६), "The Shanghai Cooperation Organisation acquires military character", Kommersant (75), पृ: ९, मूलबाट २०१६-११-२७-मा सङ्ग्रहित।
- ↑ "Iran applies for membership", Press TV, मूलबाट ३१ मार्च २००९-मा सङ्ग्रहित।
- ↑ Wu, Jiao; Li, Xiaokun (१२ जुन २०१०), "SCO agrees deal to expand", China Daily, मूलबाट १७ जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुन २०१०।
- ↑ "China supports Iran's application for full membership of SCO", Tehran, Iran, Xinhua News Agency, २३ जनवरी २०१६, मूलबाट ३० जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६।
- ↑ "Regulations on the Status of Dialogue Partner of the Shanghai Cooperation Organisation", The Shanghai Cooperation Organisation, २८ अगस्ट २००८, मूलबाट १४ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६।
- ↑ "Press Release issued by Embassy of Nepal, Beijing on Nepal officially joined the Shanghai Cooperation Organization (SCO) as a dialogue partner.", Government of Nepal – Ministry Of Foreign Affairs, २२ मार्च २०१६, मूलबाट ४ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१८।
- ↑ "Sri Lanka gains partnership in SCO members welcome end to terror in country", Ministry of Defence, Democratic Socialist Republic of Sri Lanka, ३० डिसेम्बर २०१०, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित।
- ↑ Bedi, Rahul (२ जुन २००७), "Sri Lanka turns to Pakistan, China for military needs", IANS (Urdustan.com Network), मूलबाट ४ जुन २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २००७।
- ↑ Dalay, Galip (१४ मे २०१३), "Turkey between Shanghai and Brussels", The New Turkey, मूलबाट ६ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०७-०१।
- ↑ Butler, Daren (२१ नोभेम्बर २०१६), "Fed up with EU, Erdogan says Turkey could join Shanghai Group", Reuters, मूलबाट २१ जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-११-२१।
- ↑ "Joint Communiqué of Meeting of the Council of the Heads of the Member States of the Shanghai Cooperation Organisation", Shanghai Cooperation Organisation, मूलबाट १० जुलाई २०१४-मा सङ्ग्रहित।
- ↑ Tang, Danlu, सम्पादक (११ जुन २०१०), "SCO vows to strengthen cooperation with its observers, dialogue partners", Tashkent, Uzbekistan, Xinhua News Agency, मूलबाट ६ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६।
- ↑ Song Miou (१० जुलाई २०१५), "Uzbekistan to host 16th SCO summit in 2016", Ufa, Russia, Xinhua News Agency, मूलबाट ३ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६।
- ↑ "Iran FM in India to protect trade ties against US sanctions", PressTV, २८ मे २०१८, मूलबाट ३ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०१८।
- ↑ "Kyrgyzstan to host SCO summit in June 2019", AKIpress News Agency, ११ जनवरी २०१९, मूलबाट २४ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २०१९।
- ↑ "Путин заявил о переносе саммитов БРИКС и ШОС из Челябинска", मूलबाट १९ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१९।
- ↑ Ho, Stephanie (१४ अक्टोबर २००९), "Shanghai Cooperation Organization Summit Concludes in Beijing", Beijing: Voice of America, मूलबाट २६ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६।
- ↑ "Wen arrives in Tajikistan for SCO meeting", Dushanbe, Tajikistan, Xinhua News Agency, २५ नोभेम्बर २०१०, मूलबाट ७ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६ – China Dailyद्वारा।
- ↑ "SCO Meeting Expected to Boost Cooperation Among Members", The Gazette of Central Asia (Satrapia), २ डिसेम्बर २०१२।