"हुग्दिखोला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''हुग्दिखोला''' [[नेपाल]]को [[बागमती प्रदेश |बागमती ]] प्रदेशको [[धादिङ जिल्ला|बेनिघाट रोराङ]] वडा नम्बर १० मा अवस्थित बजार हो। '''हुग्दिखोला''' मा ६०-७० घरहरु रहेको छ। [[गोरखा जिल्ला]] को [[गण्डकी गाउँपालिका]] र [[चितवन जिल्ला]] को [[इच्छाकामना गाउँपालिका]] का मानिसहरूले दैनिक उपभोग गर्ने बस्तु खरिद बिक्री गर्न [[हुग्दिखोला]] आउने गर्द्छन । [[हुग्दिखोला]]का बासिन्दाका मुख्य आयस्रोत व्यापार ब्यबसाय हो। '''हुग्दिखोला''' [[त्रिशुली नदि]] को किनार मा अबस्थित छ।
'''हुग्दिखोला''' [[नेपाल]]को [[बागमती प्रदेश |बागमती ]] प्रदेशको [[धादिङ जिल्ला|बेनिघाट रोराङ]] वडा नम्बर १० मा अवस्थित बजार हो। '''हुग्दिखोला''' मा ६०-७० घरहरु रहेको छ। [[गोरखा जिल्ला]]को [[गण्डकी गाउँपालिका]] र [[चितवन जिल्ला]] को [[इच्छाकामना गाउँपालिका]]का मानिसहरूले दैनिक उपभोग गर्ने बस्तु खरिद बिक्री गर्न [[हुग्दिखोला]] आउने गर्द्छन। [[हुग्दिखोला]]का बासिन्दाका मुख्य आयस्रोत व्यापार ब्यबसाय हो। '''हुग्दिखोला''' [[त्रिशुली नदि]] को किनार मा अबस्थित छ।
{{Infobox settlement
{{Infobox settlement
<!--See the table at Infobox settlement for all fields and descriptions of usage-->
<!--See the table at Infobox settlement for all fields and descriptions of usage-->

१०:१९, २६ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

हुग्दिखोला नेपालको बागमती प्रदेशको बेनिघाट रोराङ वडा नम्बर १० मा अवस्थित बजार हो। हुग्दिखोला मा ६०-७० घरहरु रहेको छ। गोरखा जिल्लाको गण्डकी गाउँपालिकाचितवन जिल्ला को इच्छाकामना गाउँपालिकाका मानिसहरूले दैनिक उपभोग गर्ने बस्तु खरिद बिक्री गर्न हुग्दिखोला आउने गर्द्छन। हुग्दिखोलाका बासिन्दाका मुख्य आयस्रोत व्यापार ब्यबसाय हो। हुग्दिखोला त्रिशुली नदि को किनार मा अबस्थित छ।

Hugdikhola
हुग्दिखोला
देश नेपाल
अञ्चलबागमती
जिल्लाधादिङ
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)