"आयुष्मान जोशी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २७: पङ्क्ति २७:
* प्रेम दिवस<ref>https://www.youtube.com/watch?v=5KTve9TswLg</ref>
* प्रेम दिवस<ref>https://www.youtube.com/watch?v=5KTve9TswLg</ref>
* कथा काठमाडौँ<ref>https://www.setopati.com/art/art-activity/164911</ref>
* कथा काठमाडौँ<ref>https://www.setopati.com/art/art-activity/164911</ref>
==विवाद==
सन् २०२० मा [[ड ड्यानिस गर्ल (चलचित्र)|ड ड्यानिस गर्ल]] चलचित्रको तस्वीर छायांकन सम्बन्धी आयुष्मान जोशी विवादमा परेका थिए । ड ड्यानिस गर्लको नेपाली संस्करण बनाएको दाबि गर्दै सामाजिक संजालमा तस्वीर पोस्ट गरेका आयुष्मान र उनको टोलीलाई [[पारद्वेषिता|पारद्वेषी]] भएको आरोप लागेको थियो । उक्त परियोजनामा संलग्न व्यक्तिहरूले [[पारलैङ्गिक व्यक्ति]]हरूलाई अप-प्रतिनिधित्व गरेको र पारलैङ्गिक महिलाहरूलाई 'पुरुषबाट महिला भएका' जस्ता अपमानजक टिप्पणी दिएर पारलैङ्गिक व्यक्तिहरू बारे व्यापक भ्रमलाई अझै टेवा पुर्याएको भनि विवाद सृजना भएको थियो । उक्त तस्वीर छायांकनको साता सामाजिक संजाल ट्विटरमा #DanishGirlIsAWoman भनि ह्यासट्यागको लहर र व्यापक विरोध समेत चर्किएको थियो । <ref> {{cite web | url=https://queermedianp.home.blog/2020/09/01/nepali-artist-recreation-of-the-danish-girl-sparks-debate-over-misgendering/ | title=Nepali artist recreation of the Danish Girl sparks debate over misgendering | publisher= थिथि काइ - नेपाली क्वयेर मिडिया | archiveurl=https://archive.vn/UyK2u | archivedate=4 Dec 2020}} </ref> <ref> {{cite web | url=https://queermedianp.home.blog/2020/09/01/danishgirlisawoman-trends-in-nepal-sparking-discussion-over-queer-representation/ | title=#Danishgirlisawoman trends in Nepal sparking discussion over queer representation | publisher= थिथि काइ - नेपाली क्वयेर मिडिया | archiveurl=https://archive.vn/IbiHN | archivedate=1 Dec 2020}} </ref>


== सन्दर्भ सामाग्रीहरू ==
== सन्दर्भ सामाग्रीहरू ==

१७:४२, २७ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

आयुष्मान जोशी
जन्मआयुष्मान देशराज जोशी
(1993-12-17) १७ डिसेम्बर १९९३ (उमेर ३०)
राष्ट्रियताकाठमाडौँ, नेपाल
कार्यकाल२०१२- अहिले सम्म
चिनारीको कारणचलचित्रहरू
जीवनसाथीप्रियंका कार्की

आयुष्मान जोशी एक नेपाली अभिनेता र मोडल हुन्।[१] उनले सन् २०१४बाट मोडलिङ सुरु गरेका थिए र सन् २०१६ मा 'चपली हाईट २'बाट चलचित्र क्षेत्रमा प्रवेश गरे।

प्रारम्भिक जीवन

आयुष्मान जोशी रविना देशराज श्रेष्ठ जोशी र भावेन जोशीका छोरा हुन्।[१]

प्रसिद्ध चलचित्रहरू

विवाद

सन् २०२० मा ड ड्यानिस गर्ल चलचित्रको तस्वीर छायांकन सम्बन्धी आयुष्मान जोशी विवादमा परेका थिए । ड ड्यानिस गर्लको नेपाली संस्करण बनाएको दाबि गर्दै सामाजिक संजालमा तस्वीर पोस्ट गरेका आयुष्मान र उनको टोलीलाई पारद्वेषी भएको आरोप लागेको थियो । उक्त परियोजनामा संलग्न व्यक्तिहरूले पारलैङ्गिक व्यक्तिहरूलाई अप-प्रतिनिधित्व गरेको र पारलैङ्गिक महिलाहरूलाई 'पुरुषबाट महिला भएका' जस्ता अपमानजक टिप्पणी दिएर पारलैङ्गिक व्यक्तिहरू बारे व्यापक भ्रमलाई अझै टेवा पुर्याएको भनि विवाद सृजना भएको थियो । उक्त तस्वीर छायांकनको साता सामाजिक संजाल ट्विटरमा #DanishGirlIsAWoman भनि ह्यासट्यागको लहर र व्यापक विरोध समेत चर्किएको थियो । [५] [६]

सन्दर्भ सामाग्रीहरू

  1. १.० १.१ "Nepali Actor /Model /VJ Ayushman Desraj Shrestha Joshi", coolpokharacity.com, जुन ५, २०१६, अन्तिम पहुँच अगस्ट २९, २०१६ 
  2. https://www.onlinekhabar.com/2019/06/774048
  3. https://www.youtube.com/watch?v=5KTve9TswLg
  4. https://www.setopati.com/art/art-activity/164911
  5. "Nepali artist recreation of the Danish Girl sparks debate over misgendering", थिथि काइ - नेपाली क्वयेर मिडिया, मूलबाट ४ Dec २०२०-मा सङ्ग्रहित। 
  6. "#Danishgirlisawoman trends in Nepal sparking discussion over queer representation", थिथि काइ - नेपाली क्वयेर मिडिया, मूलबाट १ Dec २०२०-मा सङ्ग्रहित।