"गोदार थापा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५: पङ्क्ति ५:
|caption= [[गगन थापा]]
|caption= [[गगन थापा]]
}}
}}
'''गोदार थापा''' [[क्षेत्री]] थापा अर्थात् [[थापा काजी]]हरूको एक कुलघरान हो । उनीहरू नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर [[थापा]]को उपसमुह हो । [[कश्यप]] गोत्री गोदार थापा परिचित थापावर्ग हुन् ।<ref name="bijaykuikel">{{Cite web|url=http://www.bijaykuikel.com.np/2014/11/list-of-gotra.html?m=1|title= नेपाली थर तथा गोत्र|accessdate=2017-03-10}}</ref> गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन् । स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता [[गगन थापा]] पनि गोदार थापा हुन् ।
'''गोदार थापा''' [[क्षेत्री]] थापा अर्थात् [[थापा काजी]]हरूको एक कुलघरान हो । उनीहरू नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर [[थापा]]को उपसमुह हो । [[कश्यप]] गोत्री गोदार थापा परिचित थापावर्ग हुन् ।<ref name="bijaykuikel">{{Cite web|url=http://www.bijaykuikel.com.np/2014/11/list-of-gotra.html?m=1|title= नेपाली थर तथा गोत्र|accessdate=2017-03-10}}</ref>

राणा प्रधानसेनापति [[खड्ग शमशेर जङ्गबहादुर राणा|खड्ग]], [[रण शमशेर जङ्गबहादुर राणा|रण]] तथा राणा प्रधानमन्त्री महाराजाहरू [[देव शमशेर जङ्गबहादुर राणा|देव]], [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र]] र [[भीम शमशेर जङ्गबहादुर राणा|भीम]] सहित ५ भाइ छोराकी माता तथा [[धीर शमशेर राणा]]का पत्नी रानी [[नन्दकुमारी थापा]] गोदार थापा हुन् । उनका पिता काजी [[हेमदलसिंह थापा]] तथा भाइ काजी कर्णेल [[केशरसिंह थापा]] यस गोदार थापा कुलका हुन् । गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन् । स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता [[गगन थापा]] पनि गोदार थापा हुन् ।


==पूर्वज==
==पूर्वज==

१२:५२, १ मार्च २०२१ जस्तै गरी पुनरावलोकन

गोदार थापा

गोदार थापा क्षेत्री थापा अर्थात् थापा काजीहरूको एक कुलघरान हो । उनीहरू नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर थापाको उपसमुह हो । कश्यप गोत्री गोदार थापा परिचित थापावर्ग हुन् ।[१]

राणा प्रधानसेनापति खड्ग, रण तथा राणा प्रधानमन्त्री महाराजाहरू देव, चन्द्रभीम सहित ५ भाइ छोराकी माता तथा धीर शमशेर राणाका पत्नी रानी नन्दकुमारी थापा गोदार थापा हुन् । उनका पिता काजी हेमदलसिंह थापा तथा भाइ काजी कर्णेल केशरसिंह थापा यस गोदार थापा कुलका हुन् । गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन् । स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता गगन थापा पनि गोदार थापा हुन् ।

पूर्वज

गोदार थापाहरूको उत्पति

संख्या

गोदार थापा नेपालभरि पाइने जाति हो।

गोदारले मान्ने विशेष पर्वहरू

मष्टो देवताको पुजा गर्दछन् ।

उल्लेखनीय गोदार थापाहरू

स्रोत

  1. "नेपाली थर तथा गोत्र", अन्तिम पहुँच २०१७-०३-१० 

बाहिरी स्रोत

यो पनि हेर्नुहोला