"धीर शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६४: पङ्क्ति ६४:
|१
|१
|[[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर जङ्गबहादुर राणा (१९४२-१९५८),]]
|[[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर जङ्गबहादुर राणा (१९४२-१९५८),]]
|काजी ललितमानसिंह बस्नेतको बहिनीबाट
|
|-
|-
|२
|२
|डम्बर शमशेर
|डम्बर शमशेर
|मठ्याहा
|मठ्याहा (नाजायज/ल्याइते)
|-
|-
|३
|३
|[[खड्ग शमशेर जङ्गबहादुर राणा]]
|[[खड्ग शमशेर जङ्गबहादुर राणा]]
|काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
|
|-
|-
|४
|४
|[[रण शमशेर जङ्गबहादुर राणा]]
|[[रण शमशेर जङ्गबहादुर राणा]]
|काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
|
|-
|-
|५
|५
|[[देव शमशेर जङ्गबहादुर राणा|देव शमशेर जङ्गबहादुर राणा (१९५८-१९५८),]]
|[[देव शमशेर जङ्गबहादुर राणा|देव शमशेर जङ्गबहादुर राणा (१९५८-१९५८),]]
|काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
|
|-
|-
|६
|६
|[[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर जङ्गबहादुर राणा (१९५८-१९८६),]]
|[[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर जङ्गबहादुर राणा (१९५८-१९८६),]]
|काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
|
|-
|-
|७
|७
|[[भीम शमशेर जङ्गबहादुर राणा|भिम शमशेर जङ्गबहादुर राणा (१९८६-१९८९),]]
|[[भीम शमशेर जङ्गबहादुर राणा|भिम शमशेर जङ्गबहादुर राणा (१९८६-१९८९),]]
|काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
|
|-
|-
|८
|८
पङ्क्ति १२०: पङ्क्ति १२०:
|१५
|१५
|[[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्ध शमशेर जंगबहादुर राणा (१९८९-२००२),]]
|[[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्ध शमशेर जंगबहादुर राणा (१९८९-२००२),]]
|हिमाचल काङ्गडा राजपूत कुमारी जुहार देवीबाट
|
|-
|-
|१६
|१६
पङ्क्ति १३२: पङ्क्ति १३२:
#
#
[[चित्र:Dhir_Shamsher_Rana_and_sons_bw.jpg|thumb|'''धीर शमशेर राणा र उनका सत्र भाइ छोरा''']]<ref>http://thedailyjournalist.com/author/ranasubodh/<br />Higher resolution version from: [https://1.bp.blogspot.com/-xIro4Btrwx8/WnJ1fxAM1FI/AAAAAAAALJQ/C9Ydw3gc-7oRsuia_ChowjIBf1Beuw97gCLcBGAs/s1600/Dhir%2Band%2Bsons.jpg]</ref>

==मृत्यु==
==मृत्यु==
वि.सं. १९४१ भदौमा लुइँचेको करङ धीरशमशेरका गलामा तेर्सिदा घ्यारध्यार भयो, जबर्जस्ती निल्दा घाउ भैइ नली फुल्यो र सास फेर्न कठिन भई बिसायो। उनको मृत्यु वि.सं. १९४१ कार्तिकमा भयो।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ २४३</ref>

१३:०४, १ मार्च २०२१ जस्तै गरी पुनरावलोकन

श्री कमाण्डर ईन चिफ
धीर शमशेर राणा
जन्म: धीर शमशेर कुँवर
कमाण्डर धीरको तस्बिर
नेपालको प्रधान सेनापति
कार्यकाल
सन् १८७९ – सन् १८८४ [१]
पूर्वाधिकारीजगत शमशेर राणा
उतराधिकारीजीतजङ्ग राणा
व्यक्तिगत विवरण
अभिभावकs
पुरस्कारआइ.जि.एस. एण्ड म्युटिनी (सन् १८५८ )
के.आइ.एच.(सन् १८७७ )
सैन्य सेवा
निष्ठा नेपाल
श्रेणीजनरल
लडाई/युद्धहरूकोत पर्व
भण्डारखाल पर्व
तेश्रो नेपाल भोट युद्ध

कमाण्डर जनरल श्री इस्ट देवता चरण श्री माधर जंग कुमार श्री धीर शमशेर कुँवर राणाधीर शमशेर कुँवरधीर शमशेर राणा नेपाली सेनाका प्रधान सेनापति थिए।

उनलाई दाजुले सान्नानीको नामले सम्बोधन गर्थे। जगत शमशेरको निधनपश्चात उनी प्रधान सेनापति भए साथै प्रधानमन्त्रीको मर्यादाक्रममा दाजु रणोद्दिप सिँह बहादुर राणापछिको दोस्रो थिए। असमायिक निधनले यिनी प्रधानमन्त्री हुनबाट वञ्चित भए।

कोत पर्व

कोत पर्वको समयमा धीर शमशेर कप्तान थिए । उनी त्यति बेला १७ वर्षका थिए । उनले तत्कालीन प्रधानमन्त्री फत्तेजङ शाहका छोरा खड्गबिक्रम शाहलाई कम्मरमा काटी दुई टुक्रा पारेका थिए ।

बेलायत भ्रमण

धीर शमशेर वि.सं १९०७ मा प्रधानमन्त्री जङ्ग सँगै युरोप भ्रमणमा गएका थिए। भ्रमणको क्रममा बेलायतमा भएको कुस्ती प्रतियोगितामा उनले बेलायती कुस्तीबाज लाई हताएका थिए। युरोप भ्रमणको प्रेरणाबाट उनले अङ्ग्रेजी पढाई दरबार हाइ स्कुलमा सुरु गरे। उनले तीन धारामा पाठशाला र छात्रावास पनि निर्माण गरे जहाँ विद्यार्थीहरूलाई निशुल्क खाना दिइन्थ्यो।

नेपाल तिब्बत युद्ध

  • कुतीको लडाइँ र कुती कब्जा
  • सुन गुम्पा लडाइँ

भारतीय सिपाही विद्रोह १९१७

जंगबहादुरको मृत्यु

पत्थरघट्टामा श्री ३ तथा प्रधानमन्त्री जंगबहादुरको मृत्यु भएपछि रणोद्दिप सिंहलाई दुवै पद दिलाउन धीर शमशेरले सो समाचार सार्वजनिक हुन दिएनन् । उनले जंगबहादुर सिकिस्त बिरामी रहेको भन्दै युवराज, जंग पुत्र जगतजंगलाई पत्थरघट्टा पठाए ।

वि.सं. १९३६ जेठ ६ गते प्रधानसेनापति जगतशमशेरको मृत्युपछि जनरल धीर शमशेर प्रधानसेनापति बने। उनले नै सर्वप्रथम भारतीय सेनामा नेपाली रङ्गरुट सिपाही पठाउने परम्परा बसाले।[२]

शिक्षा डाइरेक्टर

रणोद्दीपसिंहको शासनकालमा शिक्षा डाइरेक्टर जनरल धीरशमशेरको प्रयासको फलस्वरुपर इ. १८८० मा दरबार हाइ स्कूलको सम्बन्ध कलकत्ता विश्वविद्यालयसित गाँसियो ।

सन्तान

उनका १७ भाइ छोरा थिएः

नाम, शासनकाल
वीर शमशेर जङ्गबहादुर राणा (१९४२-१९५८), काजी ललितमानसिंह बस्नेतको बहिनीबाट
डम्बर शमशेर मठ्याहा (नाजायज/ल्याइते)
खड्ग शमशेर जङ्गबहादुर राणा काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
रण शमशेर जङ्गबहादुर राणा काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
देव शमशेर जङ्गबहादुर राणा (१९५८-१९५८), काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
चन्द्र शमशेर जङ्गबहादुर राणा (१९५८-१९८६), काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
भिम शमशेर जङ्गबहादुर राणा (१९८६-१९८९), काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट
फत्ते शमशेर
ललित शमशेर
१० जीत शमशेर
११ पूर्ण शमशेर मठ्याहा
१२ यदु शमशेर मठ्याहा
१३ दुर्गा शमशेर मठ्याहा
१४ शेर शमशेर मठ्याहा
१५ जुद्ध शमशेर जंगबहादुर राणा (१९८९-२००२), हिमाचल काङ्गडा राजपूत कुमारी जुहार देवीबाट
१६ खम्ब शमशेर मठ्याहा
१७ हर्क शमशेर मठ्याहा
धीर शमशेर राणा र उनका सत्र भाइ छोरा

[३]

मृत्यु

वि.सं. १९४१ भदौमा लुइँचेको करङ धीरशमशेरका गलामा तेर्सिदा घ्यारध्यार भयो, जबर्जस्ती निल्दा घाउ भैइ नली फुल्यो र सास फेर्न कठिन भई बिसायो। उनको मृत्यु वि.सं. १९४१ कार्तिकमा भयो।[४]

स्रोत

  1. http://www.royalark.net/Nepal/lamb2.htm
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४३, आइएसबिएन 99933-2-406-X 
  3. http://thedailyjournalist.com/author/ranasubodh/
    Higher resolution version from: [१]
  4. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २४३

यो पनि हेर्नुहोला