"त्रिशूली हिमाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox mountain | name = त्रिशूली हिमाल | photo =Der Szurdse Kund aus Süden mit der Moräne des Milam-Gletschers.jpg | photo_caption=...
 
सुधार
पङ्क्ति २२: पङ्क्ति २२:
'''त्रिशूली हिमाल''' [[भारत]]को [[उत्तराखण्ड]]मा अवस्थित हिमाल हो। यो हिमाल जोहार उपत्यकाको उत्तरी भागमा अवस्थित छ। यो हिमालबाट निस्कने पानी गोरी गङ्गा नदीमा मिसिन्छ, जुन नदी काली नदीको सहायक नदी हो।
'''त्रिशूली हिमाल''' [[भारत]]को [[उत्तराखण्ड]]मा अवस्थित हिमाल हो। यो हिमाल जोहार उपत्यकाको उत्तरी भागमा अवस्थित छ। यो हिमालबाट निस्कने पानी गोरी गङ्गा नदीमा मिसिन्छ, जुन नदी काली नदीको सहायक नदी हो।


सन् १९६६ मा निरपदा मल्लिक, स्यामल चक्रवर्ती, निमा टासी तथा दोर्जी शेर्पा सम्मिलित आरोहण दलले त्रिशूली हिमालको सफल आरोहण गरेको थियो।
[[File:Tirsuli group.jpg|thumb|left|257px|सन् १९६६ को आरोहण दल]]
==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}

१४:२३, ३ मार्च २०२१ जस्तै गरी पुनरावलोकन

त्रिशूली हिमाल
हरदेओल (बायाँ) तथा त्रिशूली हिमाल
सर्वोच्च बिन्दु
उचाइ७,०७४ मी (२३,२०९ फिट)[१]
प्रमुखता६२४ मी (२,०४७ फिट)[२]
सूची
निर्देशाङ्क३०°३४′४८″उ॰ ८०°०१′१२″पू॰ / ३०.५८०००°N ८०.०२०००°E / 30.58000; 80.02000निर्देशाङ्कहरू: ३०°३४′४८″उ॰ ८०°०१′१२″पू॰ / ३०.५८०००°N ८०.०२०००°E / 30.58000; 80.02000[३]
भूगोल
त्रिशूली हिमाल is located in भारत
त्रिशूली हिमाल
त्रिशूली हिमाल
भारतको नक्सामा त्रिशूली हिमाल
स्थानपिथौरागढ जिल्ला, उत्तराखण्ड, भारत
हिमशृङ्खलाकुमाउँ हिमशृङ्खला
आरोहण
पहिलो आरोहण१९६६, - एन. मल्लिक, स्यामल चक्रवर्ती, निमा टासी, दोर्जी शेर्पा
सबैभन्दा सजिलो मार्गदक्षिणी ढलानको पूर्वी मोहडा: हिउँको चढाइ

त्रिशूली हिमाल भारतको उत्तराखण्डमा अवस्थित हिमाल हो। यो हिमाल जोहार उपत्यकाको उत्तरी भागमा अवस्थित छ। यो हिमालबाट निस्कने पानी गोरी गङ्गा नदीमा मिसिन्छ, जुन नदी काली नदीको सहायक नदी हो।

सन् १९६६ मा निरपदा मल्लिक, स्यामल चक्रवर्ती, निमा टासी तथा दोर्जी शेर्पा सम्मिलित आरोहण दलले त्रिशूली हिमालको सफल आरोहण गरेको थियो।

सन् १९६६ को आरोहण दल

सन्दर्भ सामग्रीहरू

  1. Garhwal-Himalaya Ost (map, 1:150,000), Swiss Foundation of Alpine Research.
  2. This is an approximate figure. See Garhwal-Himalaya Ost (map, 1:150,000), Swiss Foundation for Alpine Research.
  3. The Alpine Club's Himalayan Index. The Indian Mountaineering Foundation quarterly Newsletter No.16 gives a slightly different figure.

बाह्य कडीहरू