"प्राइभेट लिमिटेड कम्पनी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{कम्पनी sidebar}}
{{कम्पनी sidebar}}
'''निजी कम्पनी''' भन्नाले बढीमा पचास जनासम्म शेयरधनी हुने तथा आफ्नो [[धितोपत्र]] शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने [[कम्पनी]]लाई प्राइभेट कम्पनी भनिन्छ । <ref>कम्पनी ऐेन, २०६३</ref>
'''निजी कम्पनी''' भन्नाले बढीमा पचास जनासम्म शेयरधनी हुने तथा आफ्नो [[धितोपत्र]] शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ । <ref>कम्पनी ऐेन, २०६३</ref>
==विशेषता ==
* यसको छुट्टै कानुनी अस्तित्व हुन्छ। यसलाई कानुनी व्यक्ती मानिन्छ। यसले मुद्दा गर्न सक्छ तथा यस उपर मुद्दा पर्न सक्छ ।
* प्राइभेट लिमिटेड कम्पनी स्थापना तथा सञ्चालन गर्न पब्लिक कम्पनीको तुलना मा अपेक्षाकृत कम जटिल हुन्छ किनकि यसलाई धेरै नियम र प्रतिबन्ध बाट छुट दिइएको हुन्छ। जस्तै: संस्थापकको सहमती भए वार्षिक साधारण सभा गर्नु नपर्ने।


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

२१:०७, १२ मार्च २०२१ जस्तै गरी पुनरावलोकन

निजी कम्पनी भन्नाले बढीमा पचास जनासम्म शेयरधनी हुने तथा आफ्नो धितोपत्र शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ । [१]

विशेषता

  • यसको छुट्टै कानुनी अस्तित्व हुन्छ। यसलाई कानुनी व्यक्ती मानिन्छ। यसले मुद्दा गर्न सक्छ तथा यस उपर मुद्दा पर्न सक्छ ।
  • प्राइभेट लिमिटेड कम्पनी स्थापना तथा सञ्चालन गर्न पब्लिक कम्पनीको तुलना मा अपेक्षाकृत कम जटिल हुन्छ किनकि यसलाई धेरै नियम र प्रतिबन्ध बाट छुट दिइएको हुन्छ। जस्तै: संस्थापकको सहमती भए वार्षिक साधारण सभा गर्नु नपर्ने।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. कम्पनी ऐेन, २०६३