"विश्व भोकमरी सूचकाङ्क" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
"Global Hunger Index" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

०९:०८, २२ मार्च २०२१ जस्तै गरी पुनरावलोकन

२०२० मा विश्व भोकमरी सूचकाङ्क

विश्व भोकमरी सूचकाङ्क (Global Hunger Index-GHI) विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो। GHI गणना वार्षिक रूपमा गरिन्छ, र यसको नतीजा प्रत्येक वर्ष अक्टोबरमा जारी रिपोर्टमा देखाइन्छ। [१] [२]

सन् २००० यता विश्वमै भोकमरीमा निकै गिरावट भएपछि २०२० को रिपोर्ट अनुसार विश्वव्यापी तहको भोकमरीलाई मध्यम वर्गीकृत गरिएको छ। धेरै राष्ट्रहरूले सन् २००० देखि भोकमरीमा कमी ल्याएका छन् तर केहि देशहरूमा भोकमरी कायम छ र किहीमा झन् झन् खराब हुँदै गइरहेको छ।

GHI को गणना

विश्व भोकमरीको सूचक अङ्क ० र १०० को बीचमा हुन्छ। यो अङ्क जति कम भयो त्यति नै भोकमरी कम रहेको जनाउँछ। यसलाई तलको चार्टले अझ स्पष्ट पार्छ: [३]

स्तर मान
कम ९.९
मध्यम १०.०-१९.९
गम्भीर २०.०-३४.९.
डरलाग्दो ३५.०-४९.९
अत्यन्तै डरलाग्दा ≥५०.०

सन्दर्भ सामाग्री

बाह्य लिंकहरू

  1. 2019 GHI: Chapter 1
  2. Global Hunger Index. "Global Hunger Index and the Paradox of Hunger". Human Rights & the Global Economy eJournal. Social Science Research Network (SSRN).
  3. von Grebmer, Klaus; Bernstein, Jill; Hossain, Naomi; Brown, Tracy; Prasai, Nilam; Yohannes, Yisehac; Patterson, Fraser; Sonntag, Andrea; Zimmermann, Sophia-Marie; Towey, Olive; and Foley, Connell. 2017. 2017 "Global Hunger Index: The inequalities of hunger: Synopsis". Washington, D.C.; Bonn; and Dublin: International Food Policy Research Institute, Welthungerhilfe, and Concern Worldwide.